बिराटनगर, भाद्र १४ गते। सँयुक्त मधेशी मोर्चा र थरुहट सँघर्ष समितिले गरेको लगातारको बन्दका कारण अलपत्र परेका तीन सय पचास भन्दा बढी सवारी साधनहरुलाई आईतबार सुरक्षा निकायको स्कटिङमा गन्तव्यसम्म पुर्याईएको छ। बन्दका कारण सिरहाको बन्दीपुरमा रोकिएर बसेका यात्रवाहक बस, मालवाहक ट्रक तथा अन्य सवारीहरु. . .
बिराटनगर भदौ १४ , संयुक्त लोकत्रान्तिक मधेशी मोर्चा ले आज बाट बन्द अझ सशक्त बनाउने निर्णय गरेको छ । आज बाट बजार पुरै बन्द गरेर , मोटर साइकल समेत चल्न नदिने निर्णय गरेको छ । आज बिहानै बिराटनगर १८ हाइवेमा एउटा बाइक तोडफोड गरेका छन बन्दकर्ताले ।. . .
बिराटनगर भदौ १३ , विराटनगर बसपार्क स्थित एस लाल एण्ड सन्स पेट्राेल पम्पमा सुतली बम पड्किएकाे छ । पेट्राेल पम्पमा सुतली बम पड्किदा पेट्राेल भर्न अाएका सर्वसाधारण अजय पाण्डे घाइते भएका छन् । उनकाे हाल माेरङ सहकारी अस्पतालमा उपचार भइरहेकाे छ । प्रहरी सँग आवर बिराटनगर डट नेटको कुराकानीमा अहिले सम्म कस्ल. . .
बिराटनगर भदौ १३ लगातार भइरहेकाे बन्दका कारण अाफुहरूले पढ्न नपाएकाे गुनासाे गर्दै शैक्षिक संस्था खुलाइदिने माग गर्दै अाज विराटनगरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आज बिहान बिराटनगर ट्राफिक चोकबाट सुरु गरिएको कार्यक्रम अहिले जिल्ला शिक्षा कार्यालय पुगेको छ । "हामीले पढ्न पाउनु पर्छ" "बिद्याल�. . .
विराटनगर १२ भदौ । प्रेस चौतारी मोरङले जर्नादन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार विक्रम लुईटेललाई प्रदान गर्ने भएको छ । मोरङको पथरीशनिश्चरेमा हिजो साँझ सम्म वसेको चौतारी मोरङ जिल्ला समीतीको वैठकले यस वर्षको जर्नादन मैनाली पत्रकार पुरस्कार केन्द्रिय सदस्य लुईटेललाई पुरस्कार दिने निर्णय ग. . .
विराटनगर १२ भदौ । संयुक्त मधेशि मोर्चाले आव्हान गरेको बन्दका कारण करिब २५ करोड राजस्व असुली प्रभावीत भएको विराटनगर भन्सार कार्यलयले जनाएको छ । विराटनगर भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेतका अनुसार बन्दले भारत लगायत तेस्रोमुलुकबाट आयात हुने बस्तु तथा सामाग्रीहरु कम आयात भएको र आयत भएका कच्च्चा प�. . .
बिराटनगर भदौ १२ , बिराटनगर लगायत तराइका जिल्लामा लगातारको बन्दको मारमा परेका विद्यार्थीहरुले सरकारी निकायलाई बिद्यालय खोल्ने वतावरण बनाउन माग गर्दै मोरङ जिल्ला शिक्षा कार्यालय अगाडी गएर भदौ १३ गते आइतबार देखी स्कुल र कलेज जसरि नै कपी किताब लिएर पढ्ने भएका छन । उनिहरुले त्यहाँ आफ्नो पढ्ने सामग्री बो. . .
बिराटनगर लगायतका सिटी रिक्सा चालकको कथा " गरी खान देउ " (छोटो चलचित्र) https://www.youtube.com/watch?v=_y_8Mq3TBPE. . .
इटहरी, ११ भदौ । अव्यवस्थित रुपमा रहेका इटहरीका विद्युतीय रिक्सा सिटी सफारीलाई व्यवस्थित गर्न धमाधम दर्ता प्रक्रिया थालिएको छ । लगातारको आन्दोलनपश्चात यातायात व्यवस्था विभागले इटहरीमा २ सय ५० रिक्सालाई दर्ता गर्ने अनुमती दिएसँगै इटहरी उपमहानगरपालिकामा सिफारिसका लागि रिक्साको लाम लागेको छ । यसअघि �. . .
विराटनगमा भर्खरै निस्किएकाे बन्दकर्ताहरूले विराटनगर मेनराेडकाे संसरीमाइस्थान नजिकै रहेकाे एक किराना सप्लायरकाे सामाग्री छरिदिनुका साथै व्यापारी कुटेका छन् । अाफुलाइ कुटपिट गरेर सामाग्री छरिरहँदा समेत काेहि सघाउन नअाएकाे भन्दै व्यापारी प्रशासन र सर्वसाधारणसँग अाक्राेशमा थिए । बन्दकर्ताकाे कु. . .
विराटनगर । लायनस क्लव अफ विराटनर मेट्राे तथा लियो क्लव अफ विराटनगर सेन्ट्रलको संयुक्त पदस्थापना कार्यक्रम सुक्रवार सम्पन्न भएको छ । अगिल्लो वर्ष मात्र खुलेको लायनस मेट्रो तथा लियो सेन्टलको संचालक समीतीका सम्पुर्ण पधादीकारीहरुको पदस्थापन लायनस जिल्ला परीसद ३२५ ए १ का गर्भनर सुनील भक्त श्रेष्ठले ग�. . .
प्रेम देवान विराटनगर ११ भदौ । थरुहट संर्घष समितिले सिमांकनको विरोधमा गर्दे आएको अनिश्चिकालिन बन्द आज र भोली दुई दिनका लागि खुकुलो बनाएका छन् । हिन्दुहरुको चाड रक्षा बन्धन र जनैपूर्णिमालाई मध्यनजर राख्दै बन्दका सम्पुर्ण कार्यक्रम दुई दिनलाई खुकुलो पारिएको आन्दोलनका अगुवा विरु चौधरीले जानकारीदिनु�. . .