विराटनगर, भदौ ९ । मोरङ प्रहरीले विराटनगरस्थित भारतीय दुतावासको क्याम्प कार्यालय नजिक सुतली बम विष्फोट गराएको आरोपमा पाँचजनालाई आज पक्राउ गरेको छ । हिजो (मंगलबार) साँझ विराटनगरको रानी सडक खण्ड अन्तरगत क्याम्प कार्यालय नजिक सुतली बम विष्फोट भएको थियो । प्रहरीले संलग्न आरोपमा एक महिलासहित पाँचजनालाई. . .
विराटनगर भदौ ९ सिमाङकनको विरोधमा आन्दोलन गर्दै आएको मधेशी मोर्चाको समर्थन गर्दै मधेशी प्राध्यापक , बुद्धिजिवि, शिक्षक एबं पेशाकर्मीहरुले आज विराटनगरमा मौन र्याली प्रदर्शन गरेका छन । मधेशी मोर्चा , नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी लगायत दल आबद्ध मधेशी बुद्धिजिवीहरुले मौन र्याली निकालेका हुन ।. . .
प्रेम देवान विराटनगर, ९ भदौ संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विराटनगर बसपार्कमा अलपत्र परेका करिब २०० मजदुरलाई मजदुर संघ संगठनले गत सोमबार साँझदेखि खाना खुवाउन सुरु गरेका छन् । नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएपछि गन्तव्यतर्फ फर्कन नपाएर अलपत्र परेका यातायात मज�. . .
विराटनगर ९ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिमांकनको विरोधमा आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विद्यार्थीहरु विराटनगर छोडेर घर फर्किन थालेका छन् । विगतको सम्झौता कार्यान्वयन र अन्तरिम संविधानअनुसार संविधान निर्माण गर्नुपर्ने भन्दै गरेको आदोलनले विद्यार्थीहरु घर फर्किन थालेका छ�. . .
विराटनगर, ८ भदौ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले ठूलो परिमाणको लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । ब्यूरोले ६ सय एम्पुल लागूऔषधसहित धरान–११ का २४ वर्षीय उमेश यादवलाई मंगलबार साँझ रानी सीमा क्षेत्रबाट पक्राउ गरेको हो । यादवले जिउका विभिन्न भागमा टेपले बाँधेर लागूऔषध धरानतर्फ लान लागेका थिए �. . .
प्रेम देवान विराटनगर ८ भदौ । बन्दको अवज्ञा गरेको भन्दै विराटनगर– २१ स्थित रामजानकी चौकमा वन्दकर्ताहरुले एउटा एम्बुलेन्सल तोडफोड गरेका छन् । जोगबनीबाट धरान तर्फ जाँदै गरेको को.१ज १८०४ नम्बरको एम्बुलेन्सलाई रोकेर विराटनगर– २१ का २६ वर्षीय गुड्डु आलमसहित ४–५ जनाको समूहले ढुंगामुढा गरी तोडफोड गरेको म. . .
विरमटनगर ८ भदौ । मोरङको रंगेलीस्थित जिल्ला अस्पतालमा राजनीतिक खिचातानीका कारण विकास समिति गठन नहुँदा अस्पतालको सेवा प्रभावित भएको छ । विकास समितिको म्याद गत फागुन महिनामा सकिए पनि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पाउने राजनीतिक दलबीच कसलाई अध्यष बनाउने विषयमा कुरा नमिल्दा अस्पतालको सेवा प्रभाव. . .
मोरङ, भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा अहिलेसम्म रु एक अर्ब ७० करोडको नोक्सान भएको छ । उद्योग सङ्गठन मोरङका कार्यकारी सचिव सोमनाथ अधिकारीका अनुसार मजदुर–कर्मचारीको तलब, बैंकको ब्याज, भन्सारको ड्यारेज शुल्क, विद्युत्लगायत जोड्दा दैनिक . . .
बिराटनगर भदौ ८ , मदेशी दल हरुको अनिस्चित्कालिन बन्दका कारण आज पनि बिहानै देखी बन्द कायमै छ , बिराटनगरका शैक्षिक सस्था , यातायत , बजार बन्द रहेका छन । बिराटनगरको रोडशेष चोक , महाबिर चोक लगायतका ठाउँमा बन्दकर्ता सडक मा रहेका छन । हिजो बेलुकी बिराटनगरको गुद्री बजारमा झडप भएको थियो ।. . .
विराटनगर ७ भदौ । नेपाल आदिवासी जनजाति महासंघले आह्वान दुई दिने आमहड्ताल आज दिउँसो तीन बजेपछि सम्पन्न गरको छ । काठमाडौंको कलंकी , चावहिल र यता विराटनगरको महेन्द्रचोक मा प्रदर्शनसहित संविधानको मस्यौदा जलाएर आम हडताल समापन भएको नेपाल आदिवासी जनजाती महांसघ समन्वय परिषद मोरङका अध्यक्ष मिलन राईले जानकार�. . .
बिराटनगर भदौ ६ , केहि बेर अगाडी २ बजेर ४७ मिनेटमा दोलखा केन्द्र बिन्दु भएर ५ .१ को भूकम्पको पराकम्पन गएको छ । धक्का बिराटनगरमा पनि महशुस भएको थियो ।. . .
बिराटनगर भदौ ६ , बुक आर्ट नेपाल र बिम र्श नेपालले आयोजना गरेको राष्ट्रिय युवा कबिता प्रतियोगितामा सुरज सुबेदी प्रथम भएका छन । सनिबार आयोजित प्रतियोगितामा इलामका महेश बराल दोस्रो र रुकुम का समिर गौतम तेस्रो भएका थिए । प्रथम , दोस्रो र तेस्रो लाई क्रमश : २० हजार , १५ हजार र १० हजार पुरस्कार पाएका थिए । सुरज स�. . .