विराटनगर

मारवाडी प्रिमियर लिग हुने

  प्रशान्त निरौला २०७१ मंसिर २८ गते मारवाडी युवा मञ्च नेपालले नेपाली मारवाडी समुदायका युवा बिच क्रिकेट प्रतियोगिता गर्ने भएको छ । पौष २,३,४र ५ गते विराटनगरमा हुने प्रतियोगितामा मारवाडी समुदाय भित्रका अग्रवाल युवा मंच , महेश्वरी युवा मञ्च , ब्राम्हणय युवा मंच , स्वर्णकार युवा मंच र ओसवाल युवा मंच विच. . .


हिन्दु राष्ट्र बनाउन जनमतसंग्रह गर्नु पर्ने: खड्का

प्रेम देवान विराटनगर २८,मङसिर । नेपाली काग्रेसका केन्द्रिय सदस्य खुम बहादुर खड्काले मुलुकलाई सनातन हिन्दुराष्ट्र कायम गर्न जनमतसंग्रह गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आईतवार प्रेश युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले त्यस्तो बताउनुभएको हो । खड्काले मुलुकलाई हिन्दुर. . .


विराटनगर उपमहानगरपालिका दिन दिनै निरकुंश बन्दै गएको आरोप

विराटनगर उपमहानगरपालिका दिन दिनै निरकुंश बन्दै गएको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । नागरीक अधिकार संरक्षण समाज विराटनगरले आज आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नागरीक अगुवाहरुले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा बोल्दै उनिहरुले उपमहानगरपालिकाले नगरका पुराना संरचनाहरु भत्काए�. . .


कृषि क्षेत्रमा ऋण नदिने बैंकलाई कार्वाही गरिने : गभर्नर खतिवडा

नेपाल राष्ट्रबंैकका गभर्नर डाक्टर युवराज खतिवडाले कृषि क्षेत्रमा ऋण नदिने बैंकलाई कार्वाही गरिने बताउनुभएको छ । सप्तकोशी बैंक लिमिटेड टंकिसिनुवारीको विराटनगर स्थित सेठीया मार्केटमा कर्पोरेट तथा छैटौं शाखा कार्यालय उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले कृषि क्षेत्रमा सरकारले समेत ऋण �. . .


एउटै मञ्चमा पाँचवटा कृतिको विमोचन

एउटै मञ्चमा शनिबार विराटनगरमा पाँचवटा कृतिको विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा भाषाशास्त्री बालकृष्ण पोखरेलले पाँच कृति विमोचन गर्नु भएको हो । २८ वर्षीया सिर्जना प्रसाईं ढुंगानाको कवितासङ्ग्रह अन्तर्मनको आवाजदेखि ८० वर्षीय रोहिणीप्रसाद खनालक�. . .


आदिवासी जनजाती नगरको पद हस्तान्तण

  विराटनगर २६ मंसिर । आदिवसाी जनजातीहरुको आफ्नो हक अधिकार राज्यबाट प्राप्ति गर्नका लागी आफु स्वयम एक जुट भएर अगाडी बढ्नुुपर्ने आदिवासी जनजाती अगुवाहरुले जोड दिएका छन् । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् विराटनगरको शुक्रकार भएको विदाई तथा पद हस्तान्तण कार्यक्रममा उनीहरुले सो विषयम�. . .


रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम

मोरङ जिल्लामा पशु बीमा कार्यक्रमतर्फ कृÈकको आकर्Èण्ँ बढ्दो अवस्थामा रहेको पाइएको छ । रोग लागेर पशु मरेमा ९० प्रतिशत बीमा रकम Ôतिपूर्तिबापत कृÈकले रकम पाउन थालेपछि पशु बीमा कार्यक्रम तर्फ कृषकहरुको आकर्षण बढ्न थालेको हो । जिल्ला पशु सेवा कार्यालय मोरङले पशु बीमा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ । �. . .


द्वन्द्व पिडितले मानव अधिकार दिवस मनाए

  विराटनगर , मंसिर २४ गते बुधबार प्रशान्त निरौला अन्तराष्टिय मानव अधिकार दिवस २०७१को सन्र्दभमा मानव अधिकार तथा द्धन्द पीडितहरुको साझा चौतारीले अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । पुर्वाञ्चल द्धन्द पिडितहरुको साझा चौतारी द्धारा बुधवार पुर्वाञ्चलका ८ जिल्लाका द्धन्द पीडितहरुको सहभागिता. . .


ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनार विराटनगरमा

ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनले विराटनगरमा ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनारको आयोजना गर्ने भएको छ । विश्वमा भईरहेका विभिन्न अनुसन्धानहरुको विधिको विषयमा युवाहरुलाई जानकारी गराउने उद्देश्यले ब्रेनिक्युबले पुस ११ र १२ गते सेमिनारको आयेजना लागेको हो । ब्रेनिक्य�. . .


आदिवसीको अधिकार मागेर हैन लडेर लिनुपर्ने

  जनजाती नगर परिषदमा अध्यक्षमा गनगाई सचिवमा देवान प्रेम देवान विरानगर २२ मंसिर । आदिवासी जानजातीहरुले राज्यबाट पाउनु पर्ने अधिकारका सेवाुविधाहरु अझै पनि बञ्चीत हुनु परेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल आदिवासी जनजाती महांसघ नगर समन्वय परिषद मोरङको दोस्रो अधिवेशन कार्यक्रममा �. . .


शारीरिकरुपमा अपांगता भएपनि विश्व शान्तिको कामना गर्दै विश्वयात्रामा निस्केका दुई यात्रुहरु आर्थिक अभावमा

शारीरिकरुपमा अपांगता भएपनि विश्व शान्तिको कामना गर्दै विश्वयात्रामा निस्केका दुई यात्रुहरु आर्थिक अभावमा परका छन् । शान्ति सेवा गृह काठमाण्डौका अध्यक्ष्ँ तेजबहादुर कार्कि र सोहि संस्थाका नौलोसहकारी बोगटि आर्थिक अभावमा परेका हुन् । शारीरिकरुपमा अपांगता भएपनि अपांगताहरुलेपनि चाहेको खण्डमा जस्�. . .


माघ ८ मै संविधान आउनु पर्ने बाध्यता नरहेको : तमलोपा नेपालका महामन्त्री शर्वेन्द्रनाथ शुक्ला

तमलोपा नेपालका महामन्त्री तथा संसदिय दलका नेता शर्वेन्द्रनाथ शुक्लाले माघ ८ मै संविधान आउनु पर्ने बाध्यता नरहेको बताउनु भएको छ । आज विराटनगरमा तमलोपा नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता शुक्लाले सहमती नभए माघ ८ मै संविधान जारी गर्नु पर्छ भन्ने नरहेको बताउनु भयो । उहाँले संविधान जारी गर्न स. . .