तिहार , छठ पर्व नजिकै रहेको बेला बिराटनगर बजारमा पनि थामिनसक्नु भिड देखिन थालेको छ । बिराटनगरमा पसल प्राय भिड नै रहन थालेको छ । भारतको जोगबनी बजारले बिराटनगरको ब्यापारलाई केहि घाटा पुर्याए पनि केहि दिन यता बिराटनगर बजार पनि खचाखच भएको हो । बिराटनगरका सुन पसल , कपडा पसल , किराना , मिठाइ तथा फलफुल पसलमा भिड द. . .
प्रेस चौतारी मोरङले आज दशै तिहार तथा छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सभाषद तथा उद्योग संगठन मोरङका अध्यक्ष पवन सारडा , एमाले केन्द्रिय सदस्य जिबन घिमिरे , प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष कुशलबाबु बस्नेत लगायतकाले चाँडपर्वले सबै नेपालील. . .
मोरङको बिराटनगर २० स्थित एक घरबाट आज प्रहरीले एक किलोग्राम एक सय ग्राम गाँजा बरामद भएपछि बेचबिखनमा संलग्न एकजनालाई पक्राउ गरेको छ । गाँजा बचेबिखनमा संलग्न बिराटनगर २० का ३८ वर्षिय नारायण यादबलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । उनको घरबाट प्रहरीले एक किलोग्राम एकसय ग्राम गाँजा र गाँजा बेचेको एकल�. . .
नेपालको संघिय प्रदेश ६ वटा हुने वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री आचार्यले सवै जातजाति तथा भाषाभाषाी समुदायको पहुच र उपस्थिति वढाउन छ प्रदेश उपयुक्त हुने बताउनु भएको हो । धेरै प्रदेश मुलुकले धान्न नसक्ने भन्दै पहिचान �. . .
विराटनगर– १७ मा ट्याक्ट्ररको ठक्करबाट भत्किएको घरको पर्खालले थिचेर एक जनाको मत्यू भएको छ । निर्माणाधीन घरको पर्खालले थिचेर ६० वर्षिय दिलबहादुर देवको मृत्यु भएको हो । मध्यान्न को १ त ४३५० नम्बरको ट्याक्टरले ईट्टा खसाएर फर्कने क्रममा घरको गारो भत्काएको हो । पर्खालले थिचेर गम्भीर घाइते हुनुभएका देवको. . .
पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक नवराज सिलवालले यातायात ब्यवसायसँग सम्बन्धीत सवै क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । विराटनगरमा पूर्व नेपाल बस ब्यवसायी संघले आयोजना गरेको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै सिलवालले ब्यवसायी यात्रुमैत्री नभएस�. . .
बिराटनगर - १५ स्तिथ न्यु शान्ति गेस्ट हाउसमा झुन्डिएको अवस्थामा एउटा लास फेला परेको छ । प्रहरीका अनुसार भारतको सिक्किम घर भएका २४ बर्षिय युगल ढकालको लास फेला परेको हो ।. . .
बिराटनगर - १५ जनपथ टोलबाट प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । चेकजाचका क्रममा शरिरमा लुकाएर ल्याउदै गरेको लागु औषध नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमन्डौका २६ बर्षिय नगेन्द्र फुयाल परेका छन ।. . .
पुर्वका ग्यास उद्योगहरुमा ग्यासको मौज्दात नहु“दा तिहारमा समेत ग्यास अभाव हुने देखिएको छ । हरेक बर्ष ११ प्रतिशतले ग्याँसको माग बढे पनि सरकारले चार बर्ष देखि ग्याँसको कोटा नबढाएको कोशी ग्याँस उद्योगका म्यानेजर सचित उपाध्यायले बताउनुभयो । निगमले ग्यँसमा कोटा नबढाएसम्म ग्यास अभाव कायमै रहने उहाको भना�. . .
बिराटनगर - १५ पिछरा नहरमा छठ पुजा व्यवस्थित गर्न दिलिप सहनीको अध्क्षतामा छठ पुजा समिती गठन भएको छ । पिछरा नहरको छठ पुजाले केहि बर्ष यता निकै ठुलो महत्व रख्न सफल हुँदै आएको छ ।. . .
" नेपाल हाम्रो डेरा हैन , घर हो " भन्दै कुसंकारको राजनितीलाई सुसंकृतिक बनाउने अभियानमा लागेको बिबेकसिल नेपालीले आज बिराटनगरमा १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । त्रिभुवन बिश्व बिद्यालयमा राजनीतिशस्त्रका शिक्षक तथा बिबेकसिल नेपालीका संथापक गोबिन्द नारायण तथा सामजिक आभियानकर्ता तथा बिबेकसिल न. . .
चरेस कारोबार गर्ने मुख्य नाइके बिराटनगरबाट पक्राउ परेका छन । प्रहरीले चलाएको सर्च अभियान बिराटनगर , सुन्सरी लगायतका स्थान बाट चरेस सहित नाइकेहरुलाई पक्राउ गरेको हो ।. . .