नक्कलि लाईसेन्स बनाउने समुह बिराटनगरमा सकृय रहेको जानकारीमा आएको छ । लाईसेन्स नभएकालाई आफुले नक्कलि बनाइदिएर बिक्री गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेपछी यो कुरा बाहिर आएको हो । सिता गन्ज ५ का ३८ बर्षिय जवार मियालाई प्रहरीले प्रक्राउ गरेको छ ।. . .
तास खेल्दै गरेको अबस्थामा पक्राउ परेका ६ जनालाई जिल्ला प्रसासन कार्यालय मोरङले जनही एक हजार रुपैयाँ जरीवाना गरेको छ । गएराती बिराटनगर १५ का राम थापाको घरमा तास खेलीरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस्तै तास खेल्दै गरेका उनीहरुको साथ ब. . .
तिहार र छट नजिकिदै गर्दा मोरङमा पटका भित्र्याउने क्रम बढेको छ । अबैध रुपमा भारतको जोगबनी नाकाबाट बिराटनगर पटका भित्र्याउने क्रम बढेको हो । पटका जन्य पदार्थ नियन्त्रणमा लागेको मोरङ प्रहरीले आज करिब ३ लाख रुपैयाँ मुल्य बराबरको पटका सहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको कटहरी घर भई बिराटनगर १४ गुद्रिमा �. . .
असोज २८ विराटनगर, नागरिक उड्डयन प्राधिकरण विराटनगरको भीआईपी कÔमा नेपाल सरकारका सचिव वा सो भन्दा माथिका पदाधिकारी लगायत उच्च पदस्थ व्यक्तिहरु बाहेक एक जना भिआईपिका लागि ५ जना सम्म कार्यकर्ता मात्रै प्रवेश पाउने व्यवस्था छ । तर विमानस्थल सुरक्ष्ाँ नियमावलीले बनाएको सो व्यवस्थाको खिल्ली उडाउ“दै व�. . .
भैंसीलाई ओभरटेक गर्न खोज्दा एक मोटरसाइकल चालकको दुर्घटनामा परेर आइतबार मृत्यु भएको छ। विराटनगर १५ बाट रानीतर्फ जाँदै गरेको को ११ प ९०८२ नम्वरको मोटरसाइकलले सडकमा हिंडिरहेको भैंसीलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल चालक विराटनगर १५ का ३४ वर्षीय सरोज खनालको मृत्यु भएको हो। तीव्र गतिमा रहेको मोटरसाइकल . . .
बिराटनगर,२६ असोज । युवाहरुको सामाजिक संस्था युवा अभियानले हिजो एक दिने पद यात्रा सम्पन्न गरेको छ । ३५ जनाको टोलि सहित धरानदेखि नाम्चेसम्म पदयात्रामा निस्केका युवाहरुले १४ किलो मिटर हिंडेर नाम्चे पुगेको कुरा कार्यक्रम संयोजक हेमन्त पराशरले जानकारी गराउनु भयो । समीर साक्यले टोलीलाई धरानदेखि नाम्चेस�. . .
लायन्स क्लवका विश्वनेता एंव निर्वर्तमान अन्तराष्ट्रिय अध्यक्ष तथा अन्र्तराष्ट्रिय फाउण्डेसनका चेयर पर्सन लायन व्यारी जे पासर आगामी मंगलवार विराटनगर आउनु हुने भएको छ । लायन्स क्लवको नेपालको ४४ वर्षको ईतिहासमा क्लवका नेता लायन व्यारी जे पासर नेपाल भ्रमणको क्रममा पहिलो पटक विराटनगर आउन लाग्नु भएको �. . .
प्रेस चौतारी मोरङले आगामी कात्तिक ४ गते चाडपर्वको उपलक्ष्यमा सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने भएको छ । चौतारी मोरङको शनिवार बसेको बैठकले ४ गते काग तिहारको दिन वडा दशै, बकर इद , दीपावली , म्ह ः पूजा, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान गर्ने भएको हो । प्रेस चौतारीले . . .
पुर्वान्चल क्षेतृय मेडिकल स्टोर कार्यालय बिराटनगरले सप्तरी लगायतका जिल्लामा बर्ष २०७०/७१ मा ७ करोड ४५ लाख मुल्य बराबरको नि:शुल्क औषधी बितरण गरेको जनाएको छ. . .
मोरङ क्षेत्र नं-५ अन्तर्गत भातिगछ गाबिसका जनता बिकासका लागि एकजुट हुँदै बिकास निर्माण समिती गठन गरेको छ । मुगां हेमराज संयोजक रही ४१ सदस्य रहने गरी एक समिती गठन गरिएको हो । भातिगछको चौतर्फी बिकास गर्नेको निम्ती समिती गठन गरिएको समितीका संयोजक हेमराज ले जानकारी दिए ।. . .
जिल्ला प्रशासन कार्यालय मोरङले बिराटनगरका चार जना जुवाडेलाई जनही एक हजार जरिवाना गराएर छोडेको छ । बिराटनगर १० मा बस्ने राजेश रिजालको घरमा जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।प्रहरीले ५८ हजार २ सय सहित चार जना लाई नियन्त्रणमा लिएको थियो ।. . .
दशैं मनाएर आ–आफ्नो बासस्थान र कार्यक्षेत्र फर्कनेको सडक तथा बसपार्कहरुमा भिडभाड छ । हरेक वर्ष चाडवार्डमा एक्कासी बृद्धिहुने यात्रुहरु र सवारी साधनहरु सिमित हुने हुंदा गाडिको टिकट नपाएर सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । बडादशै“ मनाएर आफ्नो कार्यक्षेत्र र बासस्थान फर्कनेको लर्को सडक तथा बस�. . .