काठमाडौं । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा गर्न लागिएको कलेजले जनाएको छ । पूर्वको बिर्तामोडबाट सुरु हुने अभियान वि. . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ को अवसर पारेर सेचतनामुलक प्रभातफेरी निकालेको छ । न्यूरोले हस्पिटलले एक कार्यक्रमको आयोजना गरी मंगलबार विहान प्रभातफेरी निकालेको हो । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा आएर सम्पन्न भएको . . .
प्रेम देवान विराटनगर । आयोजकको कमजोर तयारीका कारण आठौं संस्करणको विराट गोल्डकपको प्रचार–प्रसार न्यून भएको छ । विराटनगरको पहिचान झल्काउने गोल्डकपको प्रचारप्रसार नहुँदा कहिलेदेखि हो ? भन्ने जानकारी विराटनगरवासीलाई समेत छैन । यस पटकको विराट गोल्डकप कहिले हो ? भन्ने बारेमा विराटनगरवासीलाई जानकार नभ�. . .
विराटनगर । स्थायी रूपमा बसोवास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको छ । परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामा नेपाली नागरिकता परित. . .
विराटनगर । होली पर्व भन्ने वित्तिक्कै रङ्गहरुको पर्वको रुपमा लिने गरिन्छ । खास गरी एक अर्कामा रङ्ग दलेर नै होलीको पहिचान खुल्छ । त्यसको अलवा मिठो मसिनो खाने पिउने नै हो । खास गरी होली पर्वलाई एक उत्साहको रुपमा पनि मानिदै आएको छ । तर कहिलेकाहीँ सानो गल्ती वा लापरबाहीका कारण रङको यो पर्वका कारण मानिसले. . .
प्रेम देवान विराटनगर । चैत ९ गते शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको चलचित्र 'महाजात्रा' विराटनगरका हलहरुमा दर्शकको राम्रो सहभागिता देखियो। विराटनगरको क्युएफएक्समा एक दिनमा ८ वटासम्म शो चलाएको छ । क्युएफएक्सले ३ दिनमा २२ वटासम्म शो गर्न भ्याएको छ । शुक्रबार ७ शनिबार ८ र आज आईतबार ७ शो गरेको हलले जन. . .
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले राम्रो संस्कृतिलाई अगाडी बढाउने र कुसंस्कृतिलाई हटाउदै जानुपर्नेमा जोड दिएका छन् । किरात याक्थुङ खापुङ सङ्जुम्भोको चौथौ महाधिवेशनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख खापुङले यस्तो बताएका हुन् । ‘ काम गर्दै जाँदा हरेस नखाई अगाडी बढ्नप. . .
विराटनगर । होलीमा संभावित सवारी दुर्घटना रोकथामका लागि मोरङ ट्राफिकले चेकजाँचमा कडाई सुरु गरेको छ । जिल्लाभरी नै आकस्मिक र छड्के रुपमा सवारीको चेकजाँच गर्ने मादक पदार्थ सेवन गरेर सवारी चलाएका चालकलाई कारवाही गर्ने कार्य ट्राफिक प्रहरीले सुरु गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहर�. . .
रंगको पर्व होली पूणिर्मा फाल्गुनी नक्षत्रमा पर्दछ । यद्यपी तिथिले यस पटक नक्षत्र फाल्गुनी पारेर चैतमा होली पूर्णिमा परेको छ । रहनसहन, आर्थिक क्रियाकलाप, चाडपर्व, संस्कार आदि कार्यहरू ऋतु र महिनाको प्रकृति अनुसार सुनिश्चित र व्यवस्थित हुन्छन् । फाल्गुन महिना प्रिय हुन्छ । ऋतुमा वसन्त प्रकृतिको वरदान . . .
विराटनगर । विराटनगरमा रहेको न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ मनाउने भएको छ । यही चैत्र १३ गते मंगलबार ‘वल्र्ड पर्पल डे’ लाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । ‘वल्र्ड पर्पल डे’ मा सचेतनामूलकसँगै हस्पिटलले प्रदान गर्ने उपचारमा पनि सहुलियत समेत दिने भएको हो । गत शुक्रब. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर-११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाप गरिएको छ । वर्षौ�. . .
विराटनगर । मोरङमा पछिल्लो एक महिनामा तीन अपराधका घटनाले प्रहरी अनुसन्धानमा तरंग पैदा गरिदियो । घटनापछि संलग्न नियन्त्रणमा लिनुपर्ने र अनुसन्धान गर्नुपर्ने व्यक्तिको लास उठाउनु पर्ने अवस्थाले प्रहरीलाई हैरान पारिदिएको हो। कोशी प्रदेशमा एक महिना प्रेममा भएको खटपटबाटै चारजनाको ज्यान गईसकेको छ । च�. . .