विराटनगर

‘महानगर रोजगार मेला’ मा तीन हजार ५ सय जनाले गरे अवलोकन

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’ सम्पन्न भएको छ । विराटनगर-७ स्थित इको पार्कमा सोमबार सुरु भएको मेला मंगलबार सम्पन्न भएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा तीन हजार ५ सय जनाले प्रत्यक्ष अवलोकन गरेका छन�. . .


नेपाल बिजनेस कलेजले जित्यो राष्ट्रियस्तरको कोडफेस्ट २०२४/ह्याकाथनमा युनिक आइडिया पुरस्कार

विराटनगर । विराटनगरको नेपाल बिजनेस कलेजले काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको कोडफेस्ट २०२४/ह्याकाथनमा युनिक आइडिया एण्ड फिजिबिलिटी विधामा रु.५०,००० को पुरस्कार जित्न सफल भएको छ।मंसिर २८, २९ र ३० गते आयोजित यस राष्ट्रियस्तरको आईटी प्रतियोगितामा कलेजका बीआईटी विद्यार्थीहरू जितेन मण्डल, अबुजर खान, र. . .


विराटनगर बसपार्कबाट दैनिक ४५० बसको आवतजावत

इन्दु साह विराटनगर । विराटनगरको बसपार्कबाट दैनिक नेपालका विभिन्न जिल्लाका लागि बस निस्कन्छन् । अन्य जिल्लाबाट विराटनगर बसपार्कसम्म आउने र यताबाट जाने सानो ठुलो बस गरी जम्मा ४ सय देखि ४ सय ५० सवारी छन् । पछिल्लो समय यातायात व्यवसायमा आकर्षण बढेको पाईन्छ । तर जसरी आकर्षण बढेको देखिएको छ त्यस अनुसारको . . .


विराटनगरमा घरेलु हिंसा रोक्न न्यायिक समितिले गराउँछ परिवार मिलन

विराटनगर । घरभित्र महिलामाथि हुने हिंसा हतपत बाहिर आउँदैन । घरकी छोरी हुँदा बुहारी र भाउजुलाई नकारात्मक भाव राख्ने महिला बुहारी बनेर गएको घरकी छोरी ‘नन्द–आमाजु’ बाट पीडित हुने घटना थुप्रै छन् । यति मात्रै नभई बुहारी हुँदा आफूले भोग्नु परेको हिंसा आमा हुँदै बुहारी भित्रयाएर सासु हुँदा पनि चलनको रुपमा. . .


विराटनगर जूनियर जेसीजको आतिथ्यतामा एरिया’ए’ मल्टी च्याप्टर ट्रेनिङ सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसीजको आतिथ्यता र एरिया-'ए' जुनियर जेसीज कोर्डिनेटर रिकेश भण्डारीको सभापतित्वमा नेपाल जेसीज एरिया-'ए' मल्टि च्याप्टर तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्वागतम् होटलमा आयोजित उक्त कार्यक्रममा अतिथि शाखा अध्यक्ष जेसी गौरव कर्णको विशेष उपस्थिति रहेको थियो। कार्�. . .


आदर्श माविलाई महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

विराटनगर । विराटनगरस्थित आदर्श माविले महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर महानगरपालिकाले शहीद रंगशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कास्य र १२ वटा रजन पदकसहित आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको शुक्रबार मेयर नागेश कोइरालाले उद्घा�. . .


विराटनगरका दुईजना युवा उद्यमी कोरियामा आयोजना हुने लगानी सेमिनारमा सहभागी

विराटनगर । कोरियाको सोलस्थित नेपाली दूतावासले २०८१ मंसिर ३० ९१६ डिसेम्बर २०२४० मा बुसान र पुस २ (१८ डिसेम्बर २०२४) मा “नेपालमा लगानी र व्यापारका अवसरहरू” शीर्षकको लगानी सेमिनारमा विराटनगरबाट २ जना युवा उधमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका छन् । उधोग वाणिज्य मन्त्रि दामोदर भण्डारी समेत सहभागी �. . .


विराटनगरमा रोजगार मेला, तीन सयलाई मेलास्थलबाटै रोजगारदातासँग जोड्ने लक्ष्य

विराटनगर । औद्योगिक शहर विराटनगरमा सीप र क्षमता भएका आकांक्षीलाई रोजगारदातासँग जोड्न दुईदिने मेला सुरु भएको छ । विराटनगर महानगरपालिकाले तीनसय जना आकांक्षीलाई रोजगारी दिलाउने उद्देश्यसहित मेलाको शुभारम्भ गरेको हो । विराटनगर–७ स्थित विरेन्द्रसभागृह परिसरमा रहेको इकोपार्कमा सोमबार उद्घाटन भएक�. . .


विराटनगरको मेरिल्याण्ड कलेजमा ‘बिजनेस आइडिया इनोभेसन’ कार्यक्रम

विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेजमा बिजनेस आइडिया इनोभेसन कार्यक्रम आयोजना गरेको छ । व्यवस्थापन संकायमा अब्बल कलेजको रूपमा स्थापित मेरिल्याण्डमा विद्यार्थीहरुलाई व्यापार व्यवसायको बारेमा आइडिया दिने उद्देश्यले बिजनेस आइडिया इनोभेसन कार्यक्रम आइतबार गरेको हो । बिजनेस आइडिया इनोभे. . .


प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि सिद्धार्थ र बालप्रतिभा स्कुलले जित्यो

विराटनगर । प्याब्सन लोकनृत्य प्रतियोगिता : सिद्धार्थ र बालप्रतिभा स्कुललाई उपाधिन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि मोरङ सुन्दरहरैचास्थित सिद्धार्थ सेकेण्डरी स्कुल र बालप्रतिभा स्कुलले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा आइतबार सम्पन्न गरेको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा �. . .


जाडो बढ्यो, विराटनगरमा कपडाको छैन बिक्री

इन्दु साह विराटनगर । मंसिर महिनाको अन्तिमदेखि विराटनगरमा चिसो बढ्न थालेको छ । तर, विराटनगर बजारमा भने जाडोको कपडा खरीदगर्ने ग्राहकको चहलपहल देखिदैन। बजारमा अहिले चिसोमा लगाउने कपडा व्यापारीहरुले पसलामा सजाएका छन् । मोजा, टाउजर, गलबन्दी, टोपी, ज्याकेट लगायत अन्य विभिन्न प्रकारका चिसोमा लगाउने कपडाहर. . .


सामाजिक विकास मन्त्री राईको स्काउट दीक्षान्त सम्पन्न

विराटनगर । सामाजिक विकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट पाँचकर्ण राईको दीक्षान्त समारोह सम्पन्न भएको छ। उक्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय सह-प्रमुख आयुक्त किरण गिरी र राष्ट्रिय कार्यसमिति सदस्य (आयुक्त) नवल प्रसाद उपाध्यायको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल, बराह . . .