विराटनगर

विराट गोल्डकप : पहिलो पटक सहिद मैदानमा उत्रदै छ जावलाखेल

विराटनगर । विराट गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार विभागीय टिम त्रिभुवन आर्मी र जावलाखेल यूथ क्लब खेल्ने छन् । विराटनगरको सहिद मैदानमा रात्रिकालीन गोल्ड कपमा ७ बजेदेखि खेल सुरु हुनेछ । विराट गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा सातौँ संस्करणमा पहिलो पटक जावालाखेल मैदान उत्रन लागेको हो । �. . .


बुढीगंगा महोत्सवमा आज र्‍यापर जी-बब आउने

विराटनगर । अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्‍याप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी- बब नामले लोकप्रिय बनेका र्‍यापर सुदिप भण्डारी बुढीगंगा महोत्सवमा आज साँझ आउने भएका छन्। मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज र्‍यापर जी- बबले आफ्नो साङ्गीतिक प्रस्तुती दिने सा�. . .


त्याग, तपस्या र बलिदानसंग जोडिएको पर्व रमजान सुरु

विराटनगर । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ. . .


विराट गोल्डकप : नेपाल पुलिसलाई पराजित गर्दै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १-० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको ह�. . .


सहिद मैदान विराटनगरमा रहेको पेलेको सालिक अनावरण

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । आजको उद्घाटन खेलमा आयोजक विराटनगर सिटी क्लव र नेपाल पुलिस क्लव भिड्दैछन् । फुटबल प्रतियोगिता जारी हुँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरको सहिद मैदानमा विश्व फुटबलका महान हस्ती ब्राजिलका पेलेको अर्धकदको सा�. . .


विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल(तस्बिरसहित)

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण शुरु भएको छ । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा आज( बिहिबार) बाट सुरु भएको हो । पूर्वमा नेपाली फुटबलकाे सानका रूपमा रहेको विराट गाेल्डकप प्रतियोगिता आज हुने उद्घाटन खेलमा आयोजक विराटन�. . .


विराटनगरको गेटवेल अस्पतालमा ठुलो आन्द्राको सफल शल्यक्रिया

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गेटवेल हस्पिटलमा एक जना बिरामीको ठुलो आन्द्राको सफल शल्यक्रिया भएको छ । सप्तरीको ३७ वर्षीय कौसलीया देवी चौधरीको गेटवेल अस्पतालमा सफल शल्यक्रिया भएको हो । पेट साह्रै दुखाइ भएपछि उनी २९ फागुनमा गेटवेल अस्पताल आएकी थिइन् । अत्यधिक पीडा भएपछि पेट पोल्ने, वान्�. . .


विराटनगरमा दुर्गा प्रसाईको महाअभियानको टोली शुक्रबार आउने

विराटनगर । सामाजिक अभियान्तको रुपमा आफुलाई प्रस्तुत गर्दै आएका दुर्गा प्रसाईको महाअभियानको टोली शुक्रबार विराटनगरमा आउने भएको छ । राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको टोली शुक्रबार महेन्द्र चौकमा आमसभाको तयारी रहेको छ । पहिलो संघीयता खारेज गर्नुपर्ने,दोस्रो, धर्मन�. . .


राजवंशी समाजद्धारा राष्ट्रिय क्रिकेटर खेलाडी ललित राजवंशीलाई सम्मान

विराटनगर । राष्ट्रिय क्रिकेट खेलाडी ललितनारायण राजवंशीलाई विराटनगरमा सम्मान गरिएको छ । राजवंशी समाज विकास केन्द्रिय समितिले बिहीबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट खेलाडी राजवंशीलाई सम्मान गरेको हो । ललितले विश्वकप लिग–२ श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेर महत्वपुर्ण भुमिका निर्वा. . .


विराटनगरका स्थानीय महिला जनप्रतिनिधीहरुलाई नेतृत्व विकास तालिम

विराटनगर । विराटनगर महानगरपालीकाका १९ वटै वडाका महिला जनप्रतिनिधीलाई नेतृत्व तथा क्षमता अभिवृद्धी तालिम प्रदान गरिएको छ । जागरण महिला विकास श्रोत केन्द्र विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको सहयोगमा सञ्चालित ३ दिने नेतृत्व तथा क्षमता अभिवृद्धी तालिम प्रादन गरिएको हो । ३ दिवसीय नेतृत. . .


विराट गाेल्डकपको उद्घाटन मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण आजदेखि शुरु हुँदैछ । विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा साँझ ५ बजेदेखि शुरु हुने तयारी छ । गाेल्डकपकाे काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको �. . .


उद्योगी राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी अध्यक्षमा निर्विरोध निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका हुन । मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताका अनुसार महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशो�. . .