विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मानवअधिकार उल्लङ्घनका घटनाको समाधान गर्न राष्ट्रिय मानवअधिकार आयोगको भूमिका चुनौतीपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगकोे २३औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले मानवअधिकार संरक्षण गर्न आयोगले संविधान . . .
विराटनगर । कोशी प्रदेश नाम खारेजीको माग राख्दै "पहिचानको लागि युवा" ले नारा जुलुस लगाएका छन् । आज नै गठन भएको पहिचानको लागि युवा फोर्सले प्रदेशको नाम खारेजीको माग राख्दै विराटनगर परिक्रमा गरेको हो । संगम पार्टी प्यालेसदेखि रोडशेष चोक हुँदै महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदेश �. . .
सुजता लिम्बू विराटनगर । मोरङ, बुढीगंगा–१ का राजुकुमार खड्का एक दशकदेखि प्राङ्गगरिक (कम्पोष्ट) मल बनाउँदै आइरहेका छन् । भैँसीको गोबरलाई सदुपयोग गरेर कम्पोष्ट मल बनाउँदै आएका उनी यही व्यवसायमा भविष्य खोजिरहेका छन् । यसअघि पशुपालन व्यवसाय गरेर घाटा बेहोर्नुपरेको उनले अहिले मल उत्पादन व्यवसायले धेरै र. . .
विराटनगर । काठमाडौं बिश्वबिद्यालयको साझेदारी कार्यक्रमका रूपमा संचालित एस्पायर कलेजमा कोरियन विश्व विश्वविद्यालय चिन्जुनेशनल युनिभरसिटि अफ एजुकेसनका प्रोफेसर डा. होङले भ्रमण गरेका छन्। लुपिक प्रोजेक्टका प्रोजेक्ट मेनेजर समेत रहेका प्रोफेसर होङ काठमाण्डौं विश्वविद्यालयले आयोजना गरेको एस्पा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले बिहीबार एक कार्यक्रमबीच लोगो सार्वजनिक गरेसँगै राम्रो भन्दा पनि नराम्रो प्रतिक्रिया आएको छ । विराटनगर युवा आर्टिस नुरकुमार श्रेष्ठले डिजाइन गरेको लोगो महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सार्वजनिक गरेका थिए । लोगोमा नेपाली भाषाक. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले आफ्नो पालिकाबासीका लागि निःशुल्क रगतको व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्य र समन्वय गरेर गाउँपालिकाले सित्तैमा रगत दिने व्यवस्था मिलाएको हो । गाउँपालिकाका बिरामीले नेपाल रेडक्रस सोसाइटी मोरङको ब्लड बैंकबाट अब निःशुल्क रुपमा रगत पाउने भ�. . .
विराटनगर । विराटनगर ९ स्थित भानु टोलमा रहेको संकल्प क्लासेसमा सिटिइभिटि र कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गरेका विद्यार्थीहरुको लागि मेडिकल इन्जिनियरिङ,पारा मेडिकल लगायतका प्रवेश परिक्षा तयारी कक्षा सञ्चालन भईरहेको छ। पछिल्लो ३ वर्षदेखि उत्कृष्ट नतिजा ल्याउदै आएको संकल्प क्लासेसले मेडिकल इन्. . .
सुजता लिम्बु / प्रेम देवान विराटनगर । चोरीमा संलग्न तीनजनालाई मोरङ प्रहरीले ३६ केजी चादी सहित पक्राउ गरी सार्वजनिक गरेको छ । सुनचाँदी चोरीमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ बिहिबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउपर्नेमा विराटनगर– १२ को २१ वर्षिय �. . .
सुजता लिम्बु विराटनगर । कोशी अस्पतालको शै्यामा प्रसव पिडाले आमा छटपटाइरहँदा परिवार भने छोरा जन्मेला भन्ने आशमा थिए । नभन्दै जब ‘लेभर रुम’ बाट निस्किएको स्वास्थ्यकर्मीले छोरा जन्मेको खबर सुनाए, त्यो समय परिवारमा खुशीको छाल छल्किएर गाँउसम्म पुग्यो । त्यो बेला चारजना दिदीहरुले एउटा माइती पाउँदा थेगि�. . .
विराटनगर । सुनसरी धरान उपमहानगरपालिका १६ निवासी पवित्रा खड्का गत बैशाख २१ गते विराटनगर अस्पताल (बिराट नर्सिङ) आईन् । उनी २६ हप्ताको गर्भवती थिईन् । विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा नियमित चेपअप गरिरहकी उनको पाठेघरमा पानी कम भयो । त्यो भन्दा जटिल स्थिति थियो–सालमा देखिएको समस्याले आमाले खाए�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले उन्नत जातको धानको बिउ वितरण गरेको छ । धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो । महानगरपालिकाका मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले किसानलाई धानको बिउ प्रदान ग. . .
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा पनि मजबुत भएर जाने बताएका छन्। मोरङको जहदा गाउँपालिका – ७ मा रहेको तारिगामा र मधुमल्लामाको बोर्डर आउट पोस्ट (बिओपी) को बिहीबार स्थापना गर्दै डिआइजी पोख�. . .