विराटनगर

तराईको चिसोको असरमा बालबालिका र ज्येष्ठ नागरिक, विराटनगरका अस्पताल खचाखच

इन्दु साह विराटनगर । चिसो र सितलहरले बालबालिका र ज्यष्ठ नागरिकको स्वास्थयमा बढी असर पारेको छ । विराटनगरका अस्पतालमा भर्ना हुने र परामर्श लिन आउनेमा चिसोबाट प्रभावित बिरामीको संख्या उच्च देखिएको हो । पछिल्लो साता तराईमा चिसो बढेसंगै दुई वर्ष भन्दा मुनिका बच्चाहरुमा भाइरल ईन्फेक्सनको समस्या बढी दे�. . .


कोशी अस्पताल विराटनगरमा एकै पटक ५० जना कर्मचारीका लागि दरखास्त आह्वान

विराटनगर । कोशी अस्पताल विराटनगरले एकै पटक ५० जना कर्मचारी आवश्यकता सम्बन्धित सुचना प्रकाशित गरेको छ । अस्पतालले १० जना मेडिकल अधिकृत, एकजना नर्सिङ्ग अफिसर, ३० जना स्टाफ नर्स, वायोमेडिकल इन्जिनियरिङ्ग २ जना र फार्मेसी सहायक सात जना माग गरिएको हो । अस्पतालले आठौं तहका मेडिकल अफिसर, सातौं तह नर्सिङ्ग अ�. . .


नवजात शिशु बेपत्ताको कसुरमा पक्राउ परेका डाक्टर कर्ण र राजवंशीलाई धरौटीमा छोड्ने आदेश

विराटनगर । डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा  छाड्ने आदेश गरेको छ । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेको विराटनगरका डा. कर्ण र राजवंशीलाई उच्च आदालतले धरौटीमा आदेश गरेको हो । गत असोज २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि क�. . .


विराटनगर महानगरपालिकाको न्यायिक समितिमा समेत घरेलु हिंसाका मुद्दा धेरै

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा घरेलु हिंसा, मानाचामल (खानलाउन दिलाई/भराई पाउँ), बाली नोक्सानी, घरवहालका मुद्दा दर्ता हुने गरेका छन् । कोशी प्रदेशको एक मात्रै महानगरपालिकामा समेत घरेलु हिंसाका मुद्दामा न्यायिक समितिमा दर्ता हुने गरेका हुन् । माहानगरपालिका कानुन शाखाका �. . .


बरगाछी-रानी सडकको सौन्दर्यकरण गर्ने विराटनगर महानगरको तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछी-रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क�. . .


विराटनगरको सेन्ट जोसेफ स्कुलमा भोलिदेखि फ्युजन कार्यक्रम हुने

विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कुलमा दुई दिने फ्युजन (मेला तथा प्रर्दशनी) कार्यक्रम आयोजना हुने भएको छ । स्कुलले फ्युजन कार्यक्रम भोलि शुक्रबार र पर्सि शनिबार संचालन गर्न लागेको हो । स्कुलका निर्देशक रोहितजंग थपलियाले हरेक वर्ष संचालन हुँदै आएको फ्युजन कार्यक्रमको यो आठौं संस्करण भएको जानकार�. . .


कोशीमा मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति, कसको कति ?

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगा र विराटनगरमा गरी ७ स्थानमा घडेरी रहेको देखाएका छन् । जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ । यस्तै मुख्यमन्�. . .


विराट गोल्डकपको आठौं संस्करण फागुन–चैतमा

विराटनगर । विराट गोल्डकपको आठौं संस्करणका लागि प्रारम्भिक छलफल सुरु गरिएको छ । विराट गोल्डकप ट्रष्टको आगामी माघ १५ गते अधिवेशनसँगै आठौं संस्करणको प्रतियोगिताको लागि ढोका खोलिने भएको हो । विराट गोल्डकपको सातौं संस्करणसँगै ट्रष्टका अध्यक्ष सन्तोष बाँनियाले वरिष्ठ उपाध्यक्ष किशोर शाहीलाई कार्यवह�. . .


विराटनगरको पारस हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम

विराटनगर । विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुने गरी ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्तर्गत नर्मल डेलिभरी भएर जन्मिएको छोरी र छोरा दुवै आ. . .


भारतको अयोध्यामा रामको नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिदै,विराटनगरमा सामुहिक दीप प्रज्वलन गरिने

विराटनगर । विराटनगरमा रहेको न्युरो हस्पिटलले भारतको अयोध्या रामको नयाँ रुपको मुर्तिको प्राणप्रतिष्ठा गर्ने दिन भव्य रुपमा सामुहिक दीप प्रज्वलन गर्ने भएको छ । भारतमा आगामी जवनरी २२ अर्थात माघ ८ गते सोमबार भगवान रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिदैछ । यसै विषयमा बुधबार न्युरो कार्डियो �. . .


रक्सीमा अखाद्य वस्तु मिलाएर बनाउने गरेको खुलसा, स्थानीयवासीद्धारा रोक्न माग

विराटनगर । घरेलु रक्सीमा अखाद्य वस्तु मिसाएर बेच्न गरेको थाहा पाएपछि स्थानीयवासीद्धारा तत्काल रोक्न माग गरेका छन् । विराटनगर १८ स्थित डघरा टोलमा घरेलु मदिरामा अखाद्य बस्तु लगाएर रक्सी बनाउने गरेको भेटिएपछि स्थानीयवासीले तत्काल रोकिदिन माग गरेका हुन् । नेपाल भारतको सिमानामा पर्ने उक्त वस्तीमा अध. . .


विराटनगरको ट्राफिक चोकमा जीवन विकास स्वीट्सको पसल संचालनमा

विराटनगर । विराटनगरको ट्राफिक चोकमा जीवन विकास स्वीट्सको पसल संचालनमा आएको छ। विभिन्न दुग्धजन्य परिकार बिक्री सुरु गरेको जीवन विकास डेरीले आफ्नो दोस्रो पसल संचालनमा आएको हो। जीवन विकास मिल्क एण्ड स्वीट्समा दुग्धजन्य परिकारहरु पाइने छन् । यहाँका उत्पादनमा शुद्धता कायम रहने सञ्चालक विजय मण्डलले जा. . .