विराटनगर

बैंकको पैसामा साइबर ‘अट्याक्ट’

विराटनगर । मोरङ सुन्दरहरैंचा निवासी निशा खड्काको केहि समय अगाडी मोवाइलको सीम हरायो । उनको सीम हराएपछि त्यहि नम्बरबाट खल्ती एप्स खोलेर दुरुपयोग भएको पाइयो । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको यो घटनामा खड्काको सीम प्रयोग गरेर खल्ती एप्सबाट अर्कै व्यक्तिको बैंक एकान्टमा भएको रकममध्ये २१ हज�. . .


विराटनगरको कान्तिपुर इन्स्टिट्यूटको सि-म्याट अभिमुखीकरण सम्पन्न

विराटनगर । विराटनगर बरगाछीस्थित कान्तिपुर इन्स्टिट्यूटले सि-म्याट पढ्ने विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सोमबार इन्द्रेणी पार्टी प्यालेसमा आयोजित अभिमुखीकरण कार्यक्रममा एक सय जना भन्दाबढी विद्यार्थीहरुको उपस्थिति रहेको कान्तिपुर इन्सिच्युटका सि-म्याट निर्देशक मन. . .


विराटनगरबाट ब्राउन सुगरसहित सुशील मण्डल पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१७ ईस्लामपुर स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान ८ बजे भारतबाट नेपालतर्फ आउदै गरेको साईकल यात्री विराटनगर महानगरपालिका-१८ का ३० बर्षीय सुशील मण्डललाई प्रहरीले पक्राउ गरेको हो । अस्थाई प्रहरी पोष्ट मटे�. . .


नेपाल वादोरियो कराते डो संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

विराटनगर । नेपाल खेलकुद महासंघले नेपाल वादोरियो कराते डो संघका नवनिर्वाचित पदाधिकारीहरुलाई विराटनगरमा सम्मान गरेको छ । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटिले आईतबार विग होटलमा एक कार्यक्रमको आयोजना गरी खेलाडीलाई सम्मान गरेको हो । नेपाल वादोरियो कराते डो संघको विराटनगरमा भएको भेलाले राजन कड. . .


महानगर र निजी क्षेत्रको सहकार्य विकसित विराटनगर बन्छ : मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सहकार्य गर्न निजी क्षेत्रसित आग्रह गर्नु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सरकार र नि�. . .


जापान लैजाने भन्दै ४१ जना युवा ठग्ने सुनवर्षीका अजय राजबंशी पक्राउ, अब पोल खुल्ने ठगिने युवामा आसा

विराटनगर । मोरङका ४० र झापा कनकाईका एकजना युवालाई जापान पठाउन भन्दै रकम उठाएर फरार भएका मोरङ सुनवर्षी–६ का अजय राजबंशी शुक्रबार पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेर आइतबार म्याद थप गरेको हो । यो प्रकरणमा मोरङ सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजबंहीका समेत नाम जोडिएको छ . . .


‘प्रदेश र स्थानीय तह सरकारको समन्वय अभावका कारण मानव बेचबिखन रोक्न सकस’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रदेश र स्थानीय तह सरकारको समन्वय अभावका कारण मानव बेचबिखनलाई रोक्न सकस भएको बताएका छन् । विराटनगरमा आइतबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रदेशस्तरीय अभियान तथा मानव बेचबिखन �. . .


विराटनगरमा टाटाको नेक्सन इभी म्याक्स

विराटनगर । टाटाको नेक्सन इभी म्याक्स अब विराटनगरमा समेत बिक्री सुरु भएको छ । विराटनगर–३ स्थित गोयल अटोले टाटा मोटर्सको नेक्सन इभी म्याक्सको बिक्री सुरु गरेको हो । नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले गोयल अटोमार्फत कारोबार विस्तार गरेको छ । आइतबार एक कार्यक्रममा सिप्रद�. . .


विराटनगरमा गाँजा तस्कर लखेट्दा प्रहरी घाईते

विराटनगर । विराटनगरमा गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा एकजना प्रहरी लडेर घाईते भएका छन् । विराटनगर–१८ मुसहरी बस्तीमा भारततर्फ लैजादै गरेको २२ केजी गाँजा नियन्त्रणका क्रममा तस्कर भागेपछि लखेट्ने क्रममा प्रहरी घाईते भएका हुन् । भारततर्फ लैजाने क्रममा गाँजा नियन्त्रणमा लिन खटिएका प्रहरी सहायक हव. . .


विराटनगरमा घरधनीलाई थुनेर पसलमा आगो लगाएपछि भाडादार फरार

विराटनगर । विराटनगर–११ नयाँ गुद्री नजिक भाडामा होटल सञ्चालन गरेका एक व्यक्ति आगो लगाएर फरार भएका छन् । बेनुकुमार कार्कीको भुँई तला भाडामा लिएर होटल सञ्चालन गर्दै आएका नेत्रप्रसाद निरौलाले बिहान २ः३० बजे आगो लगाएर फरार भएका हुन् । पसलमा आगो लगाएका उनले घरधनीको गेटमा समेत ताला लगाएर फरार भएपछि नियत. . .


इटलीमा भएकी सालीलाई नेपालबाट भिनाजुको टर्चर

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ की उमा कार्कीलाई विवाह गरेर इटाली पुगेपछि उनका भिनाजुले अनावश्यक टर्चर दिएको भन्दै प्रहरीमा कारवाहीको माग गरेकी छिन् । उमाका भिनाजु इटहरी–१२ बस्दै आएका राजेशकुमार बानियाँले चेकमा नक्कली हस्ताक्षर गरेर दुरुपयोग गरेको र नक्कली फेसबुक आईडी बनाएर बद्नाम गराएको �. . .


बर्दी लगाएको प्रहरीको महत्वपूर्ण भुमिका हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहेका बताएका छन् । मुख्यमन्त्री कार्कीले आज (आइतबार) वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्तवपूर्ण अंग प्रहरी रहको बताउदै बर्दी ल�. . .