विराटनगर । मोरङ जिल्लभर तिहारमा देउसी–भैलो खेल्नका लागि राती १० बजेसम्मलाई समय तोकिएको छ । शान्ति सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मोरङले देउसी–भैलो कार्यक्रम १० बजेसम्म मात्र राख्न अनुरोध गरेको हो । ‘हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा मनाइने देउसी, भैलो कार्यक्रम शान्ति, सु�. . .
विराटनगर । बिराटनगरमा धनतरेसमा सुनचाँदी पसलमा भीड लागेको छ । विराटनगरको ठाकुरवाडी रोडमा धनतेरसमा सुनचाँदीका वस्तु खरिद गर्न आउनेहरु बिहानैदेखि देखिएका हुन् । धनतेरसमा सुनचाँदी खरिद गरेर घरमा राख्दा लक्ष्मीको बास सधैं रहने चर्चा रहेको छ । यद्यपी यो धर्मशास्त्रमा भने उल्लेख छैन । सुनचाँदी पसलमा धा�. . .
सुजता लिम्बू विराटनगर । साँझले झपक्कै छोपेको विराटनगर बजार । मुख्य सडकखण्डमा आफ्नै रफतारले कुदिरहेको गाडीहरु । साँझलाई छिचोल्दै आफ्नो गन्तव्य पछ्याउने होडबाजीमा यात्रुको पर्खाइमा थिए इ–रिक्सा (सफारी ) का चालकहरु । महेन्द्र चौकको अस्तव्यस्त सडक छेउबाट एउटा आवाज आयो ,‘आजभोलि सफारी धेरै भयो बजारमा ग�. . .
हिन्दुशास्त्र अनुसार तिहारको आफ्नै विभिन्न प्रकारका महत्व छन् । यसको धार्मिक, साँस्कृतिक, वैज्ञानिक महत्वका कारण अन्य चाडपर्व भन्दा व्यापकता छ । पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरूमा सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरेर घरमा गई रमाइल�. . .
विराटनगर । संगठित गिरोह खडा गरेर डाका र चोरीमा संलग्न रहेकामध्ये पाँचजना पूर्पक्षका लागि कारागार चलान भएका छन् । चोरीमा संलग्नहरुलाई सहयोग गर्ने मोवाइल पसल सञ्चालक भने एकलाख धरौटीमा छुटेका छन् । मोरङका विभिन्न स्थानमा गत भदौ २ गतेदेखि २२ गतेसम्म योजनावद्ध ढंगले पेस्तोल, रड, लाठी देखाएर श्रृंखलावद्�. . .
विराटनगर । विराटनगर-७ स्थित शनि मन्दिर रोडमा रहेको 'लक्ष्मी द एप्पल स्टोर'ले चाडपर्व अफर ल्याएको छ। तिहार र छठ पर्वलाई मध्यनजर गर्दै उक्त अफर ल्याएको हो। चाडपर्व अफर अन्तर्गत कुनैपनि मोबाइलको खरिदमा एक जनाले ३२ इन्चको (एलइडी) टिभी जित्नुका साथै ५ जनाले इयरबड र ५ जनाले स्मार्ट वाचलगायत जित्न सकिने ल�. . .
विराटनगर । विराटनगर–२ दुर्गाचौकमा गएको भदौमा मर्मत गरिएको सडक अहिले भत्किएको छ । रथयात्रा रमारोहलाई लक्षित गर्दै बरगाछी–पानीट्याङ्की र सोमबारे हाट–कन्चनबारी छुट्याउने दुर्गा चौकको सडक टालटुल पारिएको थियो । तर, रथयात्राका लागि मर्मत गरिएको सडक लक्ष्मीपूजा नआउँदै फेरी भत्किएको हो । विराटनगर महान�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले विराटनगरमा फस्टाई रहेको रेष्टुरेन्ट कल्चरलाई स्थानीय प्रशासनले बुझ्नु पर्ने माग गरेका छन् । बाजेको सेकुवा चेन रेष्टुरेन्टले विराटनगरमा बिहीबार शुभारम्भ गरेको १९ औं आउटलेटको उद्घाटन गर्दै उद्योगीहरुले स्थानीय प्रशासन उदार हुनुपर्नेमा जोड दिएका हुन् । �. . .
सरकारले तीन वटा रंगशालालाई राष्ट्रिय गोरवको आयोजनाका रूपमा अघि बढाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंको मुलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो। विराटनगरको बैजनाथपुरस्थित रंगशाला राष्ट्रिय गोरवको आयोज�. . .
विराटनगर, कार्तिक २३ , विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षि. . .
विराटनगर । बाजेको सेकुवाले चेन रेष्टुरेन्टले विराटनगरमा आफ्नो १९ औं आउटलेटको बिहीबार उद्घाटन गरेको छ । ४७ वर्षको पाक उत्कृष्टता र नेपाली बारबेक्यू स्वाद पस्कदै आएको बाजेको सेकुवाले विराटनगरका परिकार पारखीका लागि आउटलेट सञ्चालनमा ल्याएको हो । बिहीबार यसका संस्थापक स्वर्गीय दीनानाथ र खिला राजेश्व. . .
देवराज तामाङ विराटनगर । दार्जिलिङमा बीएससी अध्ययनपछि रुसमा एमबीबीएस गर्ने अवसर पाएका विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्की एमडी गरेर नेपाल फर्किए । दुईवर्ष नेपालमा पेसामा संलग्न भएपछि पुनः एमएस गर्न रुसनै फर्किए । अध्ययन सकाए पुनः काठमाडौंको प्रसुती अस्पता�. . .