विराटनगर

विराटनगरका उद्योगीलाई उर्जा दक्षता अभिमुखिकरण

विराटनगर । उद्योग प्रतिष्ठानहरुमा उर्जा दक्षताको महत्वका सम्वन्धमा उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ उर्जा दक्षता केन्दको आयोजनामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । जि.आई.जेडको प्राविधिक सहयोगमा विराटनगरका उद्योगीहरुका लागि उर्जा खपत र बचतको विषयमा अभिमुखिकरण गराइएको हो । सं�. . .


पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई विराटनगरमा पक्राउ

विराटनगर । प्रदेशको नामाकरण विरुद्ध विराटनगरमा आयोजित पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राईलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश संसद भवन नजिक कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कवि�. . .


एकै छिनको गस्तीमा दुईलाखको सामान बरामद

विराटनगर । मोरङ प्रहरीले बुधबार सीमावर्ती क्षेत्रमा गरेको गस्तीका क्रममा भारतबाट भित्र्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिइएको छ । सीमावर्ती क्षेत्रमा परिचालित प्रहरी टोलिले २ लाख ५ हजार मूल्य बराबरको सामान बरामद गरेको हो । भन्सार छलेर ल्याउँदै गरेको कुर्था–सुरुवाल, साडी, मोटर्स पार्टस्, ग्या�. . .


नेरुडे बरगाछी शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड बरगाछी शाखाले बुधबार नेपाल ग्रामिण विकास समाज केन्द्र (NRDSC) को हल विराटनगरमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय साक्षरता सप्ताह चलिरहेको बेला कार्यक्रम आयोजना गरिएको. . .


नेपालको लोकतन्त्र अन्य मुलुकहरुको तुलनामा उन्नत छ : नर्वेजियन राजदूत टोरूल

विराटनगर । नेपालका लागि नर्वेजियन राजदूत टोरूल ड्रामदलले संसदको खुलापन र पारदर्शीताले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । संसदीय पत्रकार मन्च कोशी प्रदेशले बुधबार विराटनगरमा आयोजना गरेको संसदको खुल्लापन तथा अभ्यास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेपालको लोक�. . .


विराटनगरको राधाकृष्ण रथयात्राका दिन कोशी प्रदेशमा सार्वजानिक विदा

विराटनगर । कोशी प्रदेश सरकारले राधाकृष्ण रथयात्राको दिन सार्वजानिक विदा दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले संघीय सरकारले दिने बाहेक ६ वटा अतिरिक्त विदाको दिन तय गरेको हो । जसमा विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको दिन समेत प्रदेशभर सार्वजानिक विदा दिने सूचिमा राखिएको छ । वर्षमा ६ �. . .


डीडीसी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ वृद्धि

विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य ११ रुपैयाँले वृद्धि गरेको छ। डीडीसीले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको हो । संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ । सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्. . .


विराटनगरमा तीनदिने नेपाल-भारत साहित्य महोत्सव हुने

विराटनगर । यही चैत ३ गतेदेखि प्रदेश राजधानी विराटनगरमा नेपाल-भारत साहित्य महोत्सव हुने भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा तीनदिने साहित्य महोत्सव हुने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गरेर आयोजकले महोत्सवबारे जानकारी दिएको छ । वि�. . .


विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप : झापाको धुव्रतारा क्लब फाइनलमा

विराटनगर । धुव्रतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५-४ गोलले हराउँदै धु्रवतारा स्पोर्टिङ्ग क्लब झापा फाइनलमा पुगेको हो । . . .


सहकारीमा देखिएको समस्याका विषयमा विराटनगर महानगरको चासो

विराटनगर । विराटनगर महानगरपालिकाले पछिल्लो समय सहकारीमा देखिएका समस्याका विषयमा चासो देखाएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मर्जरमा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दि. . .


विराटनगरको मोरङ क्याम्पस : जालोले पुरिएको स्ववियु भवन विद्यार्थी हितलाई कुर्दैछ

विराटनगर । क्याम्पसमा स्ववियु निर्वाचनले विद्यार्थीलाई चलायमान बनाईरहेको छ । स्ववियु नेतृत्वमा स्थापित हुँदै राजनीतिको प्रारम्भिक पाइला उचाल्ने सपना देखेका विद्यार्थीहरु उमेदवारी दिएर मतदाता भेटिरहेका छन् । उमेदवार पनि विद्यार्थी र मतदाता पनि विद्यार्थी भएका कारण क्याम्पसको वस्तुस्थिति बारे �. . .


बुढीगंगा महोत्सवमा आज सुगम पोखरेल आउने

विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी जारी महोत्सवमा आज साँझ नेपालका चर्चित पप गायक सुगम पोखरेल आउने भएका छन् । मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज गायक पोखरेलले आफ्नो साङ्गीतिक प्रस्तुती दिने साँस्कृतिक कार्यक्रम संयोजक रमेश भट्टराईले जान. . .