विराटनगर

विराटनगरमा क्यारिङबाट भित्रन्छ भारतको फूल : भन्सारमा छैन तथ्यांक–बजारमा आउँछ कोलकाताबाट

विराटनगर । विराटनगरका अधिकांश पुष्प व्यवसायीहरुले भारतको कोलकाताको फूल सीमापारीबाट क्यारिङमा भित्र्याउने गरेका छन् । भारतको कोलकाताबाट सीमापार जोगबनीसम्म ल्याएर क्यारिङमार्फत विराटनगर बजारमा आउने गरेको हो । सरकारले फूल आयातमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्ध नलगाएपनि भन्सारबाट फूल आयात भएको. . .


विराटनगरमा नहर दैनिक सरसफाई : छैठको बेला चिटिक्क–त्यसपछि फोहोरको डंगुर

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्र पर्ने सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर दैनिक सरसफाई भईरहेको छ । छैठका ब्रतालुलाई मध्यनजर गरेर महानगरपालिकाको समन्वयमा आयोजनाले नहर सफाई गर्दै आएको हो । दैनिक ५० जना मजदुरका साथमा जेसीभी समेत परिचालन गरेर नहरको सफाई गरिदैं आएको छ । विराटनगर महानगरपाल�. . .


विराट मेडिकल कलेजको कविता प्रतियोगितामा श्रद्धा दाहाल प्रथम

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आयोजना गरेको कविता प्रतियोगितामा श्रद्धा दाहाल प्रथम हुनुभएको छ । विराट फिस्टा-२०२३ अन्तर्गत कलेजले मंगलबार आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवन र अस्तित्व’ शीर्षकको कविता वाचन गरेर दाहाल प्रथम हुनु भएको हो । त्यस्तै ‘सब तेरे साथ हे’ हिन्दी भाषाको �. . .


विराटनगरका मेयर कोइरालाद्वारा नहर सरसफाईको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आसन्न छठ पर्वलाई ध्यानमा राखेर भइरहेको नहर सरसफाईको अनुगमन गर्नुभएको छ । मेयर कोइरालाको पहलमा सुनसरी-मोरङ सिंचाई आयोजनाले नहरको सरसफाईलाई तीव्रता दिएको छ । नहर फोहोर हुँदा छठ पर्वमा ब्रतालुहरुलाई पूजाआजा गर्न असहज हुने भएपछि महानगरका मेयर �. . .


विराटनगरमा सुर्तिजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नियन्त्रण–निषेध ऐन : सजाएर राखेमा ५० हजारसम्म जरिवाना

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्र भित्रका कुनैपनि सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० जारी गरेर कार्यान्वयमा ल्याएको छ । स्थानीय राजपत्रमा प्रकाशित गर्दै महानगरपालिकाले १२ औं नगरसभाबाट जारी ऐनलाई कार्यन्वयनमा ल्याउँदै सुर�. . .


दुर्घटनाको पासो बन्दै कोशी राजमार्ग अन्तर्गत विराटनगर क्षेत्रका ‘इन्टरसेक्सन’

विराटनगर । कोशी राजमार्ग विस्तार छलेन परियोजनाले सडक विस्तारको काम करिब अन्तिम चरणमा पु¥याएको छ । निर्माण छलेन सडक अब डिभिजन सडक विराटनगरलाई हस्तान्तरणको प्रक्रिया थालनी गर्ने तयारी गरेको छ । तर, सडक विस्तारका क्रममा विराटनगर क्षेत्रमा राखिएका इन्टरसेक्सन भने त्यसै छोडिने भएको छ । सडकको केन्द्रभा�. . .


केशलीया तटबन्ध सँगै सौन्दर्यीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्रथमिकत्ताका साथ बज�. . .


विराटनगरमा जारी २ दिने आइटिएफ तेक्वान्दो सेमिनार सम्पन्न

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा आयोजना .गरेको २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथ कोशी प्रदेश सभा सदस्य शिलादिस्चित कार्की रहेकी थिइन् । उनले खेलकुद क्षेत्रको विकासमा सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिइन् । कार्यक्रमम�. . .


विराट टिचिङमा जुम्ल्याहाको ‘मेनिंगो माइलोसिल’ को सफल शल्यक्रिया

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा दुर्लभ मानिएको ‘मेनिङगो माईलोसिल’ रोगको शल्यक्रिया सफल भएको छ । मोरङको बुढीगंगास्थित टिचिङ हस्पिटलले जुम्ल्याहा नवजात शिशुमा देखिएको मेनिङगो माईलोसिलको शल्यक्रिया गरेको हो । भारत विहार अररिया थान घर भएकी ३० बर्षिया वकिला खातुनले कातिक १३ गते जुम्ल्या�. . .


विराटनगर जलजला मोडमा एक महिनामा ट्राफिक लाइट जडान गरिने

विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्र जलजला मोडमा एक महिना भित्रमा ट्राफिक लाइट जडान गरिने दावी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा तत्काल काम सुरु गर्ने सोमबार छलफल भएको हो । मोरड. टाफिक प्रहरी प्रमुख सुमन न्यौपानेले सवार आवागमन व्यवस्थापनका लागि महानगरप. . .


नेपाली काँग्रेस विराटनगरका सहसचिव पोखरेलको दुर्घटनामा परेको कारमा आगजनी

विराटनगर । इलामको रोङ गाउँपालिका वडा नम्बर ३ कोल्बुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ । गत असोज १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिएका हुन् । सडकबाट करिब ३ सय मिटर त�. . .


टिभीएसको एक्स्चेन्ज क्याम्प विराटनगरमा सुरु, यस्ता छन् अफर

टिभिएस बाइकको एक्स्चेन्ज क्याम्प यहि कार्तिक १९ देखि २५ गते सम्म बिराटनगरको केशरी चन्द भवरलाल सोरुम पिपल चौकमा सुरु भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख सम्म जित्ने मौका , किन्दा ५ लाख सम्म जित्ने मौका हरेक महिना १००% क्यास ब्याक , बम्पर उपहारमा १० ल�. . .