विराटनगर

विराटनगरमा ‘आयो रंगीलो सावन’ कार्यक्रम हुने

विराटनगर । विराटनगरमा 'आयो रंगीलो सावन' कार्यक्रम हुने भएको छ । नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचको संयुक्त आयोजनामा आगामी भदौ २ गते विराटनगरको सिटी पार्टीमा कार्यक्रम हुने भएको हो। महिलाहरुलाई लक्षित गरी कार्यक्रम शनिबार बिहान १० बजेदेखि रातिको ८ बजेसम्म हुने नेपाल अग्रवाल महिल�. . .


कोसीमा सुत्केरी मृत्यु प्रकरण : प्रशासनसँग परिवारको सहमति

विराटनगर । कोसी अस्पतालमा ८ दिनकी सुत्केरीको मृत्यु भएको विषयमा उत्पन्न विवाद शुक्रबार सहमति भएको छ । बिहीबार राति अस्पतालमा उत्पन्न तनाव समाधान गर्न दुई पक्षीय सहमति भएको हो । सहमतिपछि कोसी अस्पतालका सेवा सूचारु भएका छन् । रंगेली–३ निवासी सुलेखा मण्डलको आईसियुमा राखेर उपचारका क्रममा बिहीबार राती. . .


विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा मोट. . .


तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई विराटनगरमा सम्मान

विराटनगर । भारतमा सम्पन्न ७ औं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ। बिहीबार विराटनगरमा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ कोशी प्रदेशले दक्षिण एसियाली प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो । कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै १० . . .


सुत्केरीको मृत्यु भएपछि विराटनगरको कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आइसियुमा रंगेली नगरपालिका ३ का २५वर्षीया सुलेखा मण्डलको आज राति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो । मण्डलले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेल�. . .


बहुपहिचानसहितको नाम राख्न माओवादीको माग

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम खारेज गर्दै बहुपहिचानको आधारमा राख्न माग गरेको छ । साउन ३२ गते विराटनगरमा बसेको बैठकले यस्तो निणर्य गरेको हो । निर्णय सार्वजनिक गर्दै प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टी र संसदीय दलले गरेको कम. . .


असुरक्षित बन्दै विराटनगर

विराटनगर । पछिल्लो समयमा कोशी प्रदेशको राजधानी विराटनगर असुरक्षित बन्दै गएको छ । प्रहरीले सक्रियता बढाएको जनाएपनि कुटपिट, आक्रमण मात्रै नभई दिउँसै तरवार प्रहार जस्ता घटना समेत हुन थालेका छन् । यसलाई नियन्त्रण गर्ने संयन्त्र फितलो बन्दै गएको छ । साउन २९ गते दिउँसो विराटनगर–१० बाबा चौक लर्डबुद्ध कले�. . .


सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्दै विराटनगरका स्कुल बस

सुजता लिम्बू विराटनगर । साधारणतयाः एउटा बसमा ३५ देखि ४० जनाको सिट क्षमता हुन्छ । बसको यात्रालाई सहज बनाउन सिट क्षमता अनुसार यात्रु राख्नपर्ने हुन्छ । तर, विराटनगरमा सञ्चालित केही निजी विद्यालयले बालबालिकालाई सवारीमा कोचेर राख्ने गरेका छन् । लामो होस् वा छोटो बालबालिका बोकेको सवारीले सिट क्षमता अनुस. . .


विराटनगरमा ८० सालको गाईजात्रा, मनोज गजुरेलदेखी कमेडी च्याम्पियनको सहभागिता रहने

विराटनगर । कोरोना महामारी पछिको पहिलो गाईजात्रा विराटनगरबाट शुरु हुँदैछ । भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ । मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अंकल', सीता न्यौपाने, रा. . .


डुबान हेर्न बत्ति जोड्छ विराटनगर, टावरे विकास झैं भईराछ रोडमा लाइट

सुजता लिम्बु विराटनगर । जब आकाश मडारीएर कालोमैलो हुन्छ, तब विराटनगरबासी डुबानको चिन्ताले पिरोलिन्छन् । दशकौँदेखि वर्षात्मा डुबानको खाल्डोबाट उम्किन नसकेको विराटनगर अहिले पनि केही समय निरन्तर वर्षा हुँदा जलमग्न हुन्छ । जनजीवन आक्रान्त बनाउँछ । राहत र उद्धार नामका प्रशस्त काम हुन्छन् । खर्च वर्षेनी. . .


विराटनगरका सिद्धान्त भट्टराई मृत घटना : प्रहरीले होटल मालिक छोडेपछि फरार, अनुसन्धानमा ढिलासुस्ती

विराटनगर । विराटनगर १० का सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको घटना अनुसन्धान फितलो भएको पीडित परिवारले गुनासो गरेका छन् । सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि गत हप्ता मृत फेला परेको घटना अनुसन्धानमा प्रहरीले खास चासो नदेखाएको परिवारले गुनासो गरेका हु�. . .


विराटनगरमा सडक संरक्षण दवाब, राजमार्गमाथि जताततै हस्तक्षेप

विराटनगर । विराटनगरमा युवाहरुले सडक संरक्षण दवाव सुरु गरेका छन् । महानगरपालिका क्षेत्रको कोशी राजमार्ग सीमा मिचेर विभिन्न किमिसमा हुने प्रयोग बारे चासो राखिएको हो । विराटनगर क्षेत्रका विभिन्न स्थानमा मुख्य राजमार्गसँग लिंक वे बनाउन व्यापारी तथा व्यवसायीले संरचनामै क्षति पु¥याउने गरेपछि त्यस्तो �. . .