विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ८६ मत प्राप्त भएको र विपक्षमा ५ मत प्राप्त भएको छ ।प्रदेशसभामा कायम रहेका ९३ मध्ये उपसभामुख बाहेक सांसदहरु मतदानमा सामेल भएका थिए । राप्रपा सांसद प्रेमराज थाङ्सुहाङ अनुपस. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको कार्यवाहक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो । विधानमा जिल्लामा रहेका खुल्ला उपाध्यक्ष बर. . .
विराटनगर । ६८ औ प्रहरी दिवस २०८० को अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीकी प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई प्रदान गरिएको छ । २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्�. . .
विराटनगर । प्रहरी दिवस २०८० को अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद तथा विभिन्न विधामा पुरस्कृत हुनु हुने प्रहरी कर्मचारीहरुलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक राजेशनाथ बास्तोलाले पुरस्कृत गर्नु भएको छ । प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको एक बिशेष कार्य�. . .
विराटनगर । विराटनगर–५ का बिक्रान्त कार्की ३८ वर्षदेखि जामुनगाछी बसोबास गर्दै आएका छन् । उनलाई पछिल्लो समय हुलाकी राजमार्ग निर्माण नहुँदाको धुलोले साह्र्रै पिरोलेको छ । घर अगाडी गेटमा उभिएर उनी धुलोले पुरीएको घर हेर्छन् र सडकमा सवारी गुडाउन परेको सास्ती । दशैं नजिकीएपछि उनी विराटनगर घरमा फर्किएका ह�. . .
विराटनगर । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको एउटा समूहले सोही संगठनका विद्यार्थीलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट निकालेको पाईएको छ । सोमबार कलेज गएका निराजन रायलाई रोहित यादवसहितको समूहले हातपात गर्दै कलेजबाट निकालेको बताइएको छ । बिबिएस दोस्रो वर्ष अध्ययन गरिरहेका रायलाई क�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साइकल, १ थान कम्प्युटर, १ थान प्रिन्टर, २१ थान ट्राफिक कोण वितरण गरिएको हो । गत भदौ २६ गते कार्यपालिकाको बैठकले प्र�. . .
विराटनगर । चार्टर्ड एकाउन्टेन्ट (सीए) को नतिजामा शालु अग्रवाल सर्वोत्कृष्ट भएकी छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हालै प्रकाशित नतिजामा विराटनगरस्थित मेरिल्याण्ड करिअर एकेडेमी (एमसीए) मा अध्ययन गरेकी अग्रवालले अन्तिम वर्ष (क्याप ४) को परीक्षाको नतिजा आएसँगै उनी सर्वोत्कृष्ट (बोर्ड फस्�. . .
विराटनगर । विराटनगरको हिमालय रोडमा दशैँ फुड फेस्टिबल २०८० सुरु भएको छ । स्थानिय जातजातीका परिकारहरुलाई प्रवद्धन गर्ने उदेश्यका साथ आईतबार बेलुकादेखी आगामी कात्तिक ४ गतेसम्मको लागि दशैँ फुड फेस्टिवल २०८० सुरु भएको हो । विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म २५ वटा भन्दा बढी खाना लगायत घरेलु �. . .
विराटनगर । दशैंको अवसर पारेर यातायात व्यवसायीले विराटनगर बसपार्कबाट छुट्ने गरी पाँच यात्रुवहाक बस भित्र्याएका छन् । पाँच कम्पनीका बसमध्ये एउटा नयाँ कम्पनी समेत रहेको छ । लामो दुरी अन्तर्गत काठमाण्डौं र बिरगञ्ज छुट्ने बस सुविधाजनक रहेका छन् । विराटनगर बस टर्मिनल परिसरबाट काठमाण्डौंका लागि तीन र बि. . .
विराटनगर । २० वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तामाङ प्रदेश २-०४-�. . .
विराटनगर । गत साउनमा विराटनगरका व्यापारीले स्थानीयसँग हारगुहार मागे । आर्थिक वर्षको सुरुवातदेखि नै विराटनगरको व्यापारलाई गुल्जार बनाउन सीमा क्षेत्रमा कडाई गर्न आग्रह गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय प्रशासन र भन्सार प्रशासनसँग सीमापार जोगबनी बजारमा किनमेल गरेर आउने उप. . .