विराटनगर । विराटनगर महानगरपालिकाले चाडपर्व लक्षित गर्दै सडक निषेध पार्किङको प्रावधान हटाएको छ । चाडपर्वमा व्यापार सहजीकरण गर्ने उद्देश्यले महानगरपालिकाले पार्किङ निषेध गरेको सडक क्षेत्रमा साँझ ६ बजेदेखि खुल्ला गर्ने भएको हो । अस्तव्यस्त बजारलाई शान्त र सहज बनाउन महानगरपालिकाले लगाएको प्रावधान�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको एउटै वडामा ३३ जनामा कुपोषण देखिएको छ । गत शुक्रबार भएको बालस्वास्थ्य शिविरमा परीक्षण गराउन ल्याइएकामध्ये २२ जनामा कडा कुपोषण र ११ जनामा मध्यम कुपोषण देखिएको हो । विराटनगर–१९ बैजनाथपुर अस्पताला सिनियर अहेव भोला तिम्सिनाका अनुसार शुक्रबार एकदिने शिविर कार्यक्रमम. . .
विराटनगर । गत शुक्रबार विराटनगर महानगरपालिका–२ नम्बर वडाको आधारभूत स्वास्थ्य केन्द्रको गेटमा ताला लागेको थियो । सेवाग्राहीले ताला लाग्नुको कारण बुझ्न खोजे । कार्यालय नजिक रहेको पसलमा सोधखोज गर्दा शुक्रबार चाँडै बन्द हुने जानकारी दिए । तर, सेवाग्राहीलाई सेड्युल अनुसार कार्यालयकै काम बाहिर हुने जा�. . .
विराटनगर । कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए �. . .
विराटनगर । विराटनगर ५ चाँदनी चौकमा रहेको ‘निरौला ट्रेडर्स’ ले इलेक्ट्रिक ‘काँटा’ अनुमति बिना संचालन गरेको पाइएको छ । ५ वर्षदेखि हार्डवेयरको सामान बिक्री वितरण गर्ने काँटा अनुमति बिना संचालन गरेको शुक्रबार अनुगमनको क्रममा फेला पारेपछि गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कारबाही गर्ने भएको हो ।. . .
विराटनगर । विराटनगर महानगरपालिकाले नगरक्षेत्रका विभिन्न स्थानबाट विभिन्न मितिमा बरामद गरिएका सुर्तीजन्य पदार्थ नष्ट गरेको छ। महानगरले संचारकर्मी र प्रहरी प्रशासन लगायतको उस्थितिमा बरामद सुर्तिजन्य पदार्थ नष्ट गरेको हो । महानगरले २०८० बैशाख १ गते यता विभिन्न पसल र सार्वजनिक स्थानमा बिक्रीका लाग�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन ल्याएको हो । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको प्रमुख उपस्थितिमा शिविर शुभारम्भ गरिए�. . .
विराटनगर । चाडपर्व नजिकीएसँगै अवैध रुपमा भन्सार छलेर सामान भित्र्याउने र सशस्त्र प्रहरीबीच सामान खोसाखोस हुन थालेको छ । विराटनगरको रोडशेष चौकमै बुधबार साँझ सशस्त्र प्रहरी र सामान क्यारिङ गर्नेबीच दोहोरो तानातान हुँदा विवाद समेत सिर्जना भएको थियो । सुनसरी दुहबी–१० का नसिरा खातुन र फुलेसा खातुनले भ�. . .
विराटनगर । लगानी सम्मेलन र समारोहका औपचारिकता तोड्दै विराटनगरमा बिहीबार भएको एउटा कार्यक्रममा कोसी प्रदेशका आठवटा क्षेत्रका नवउद्यमीलाई २० करोड रुपिँया लगानीको प्रतिवद्धता सार्वजानिक भएको छ । उद्यमशिलताको विकास र प्रबर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसँगको सहकार्यमा आध्यन्�. . .
विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिनालाई परीसरमै प्रवेश निषेध गरिएको छ । विद्यार्थी संगठनहरुले क्याम्पसको मुख्य प्रवेशद्वारमै व्यानर राखेर क्याम्पस प्रवेश निषेधको सुचना दिइएका हुन् । संयुक्त विद्यार्थी संगठनको यो आन्दोलनलाई स्वतन्त्र विद्य. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यररत बरिष्ठ नायव निरीक्षक राजेन्द्र कट्वालमा भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले भदौ महिनामा प्रदेश भरीबाट उत्कृष्ट कार्य गरेको भन्दै कटवाललाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुस्�. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लापसे अर्थात ( लागू पदार्थ सेवन ) नियरन्त्रण तथा रोकथाम अभियनालाई निरन्तरता दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध व्युरोको टोलीले लापसे अभियानलाई निरन्तरता दिएको हो । अभियान कै क्रममा सवारी साधन चलाउने ८ जना. . .