विराटनगर

कोशी अस्पतालका १७ जना करारका कर्मचारीलाई कामबाट निकालेपछि…

प्रेम देवान विराटनगर । कोशी अस्पतालमा पुरानो विकास समितिले नियुक्त गरेका १७ जना कर्मचारीको करारको म्याद थप नगरी कामबाट निकालेको भन्दै करारका कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । तत्कालिन कोशी अस्पतालको विकास समिति अध्यक्ष महेश भट्टराईको कार्यकालमा नियुक्त भएका १७ जना कर्मचारीको म्याद थप नगरी क�. . .


चिकित्सकको आन्दोलन : कोशी अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाँप

विराटनगर । डिउटीमा खटिएका चिकित्सक माथि आक्रमण भएपछि मुलुकभरका निजी तथा सरकारी अस्पतालमा कार्यररत चिकित्सकहरुले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका छन् । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा मुलुकभरका चिकित्सकहरुले आईतबार आकस्मिक कक्षा बाहेकका सेव�. . .


दुई महिनाका लागि विराटनगरको केही स्थानलाई तोकियो निषेधित क्षेत्र

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको छ । कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर विविध समूह लगायत बाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रमहरु भइरहने हुँदा उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकोले सुरक्षा जोखिमलाई मध्य. . .


मिस्टर विराटनगर असोज २७ गते हुने

विराटनगर । विराटनगरमा मिस्टर विराटनगर बडिबिल्डीङ्ग प्रतियोगिता हुने भएको छ । विराटनगर बडिबिल्डीङ्ग एण्ड फिटनेश महासंघको आयोजनामा असोज २७ गते शनिबार प्रतियोगिता हुने भएको हो । जसका लागि क्लबहरुकि प्रतिनिधि र साथै च्याम्पियनशीपमा खेलाडीहरूले निवेदन २ दिन अगाडि नै नाम रजिस्ट्रेसन गरिसक्नु पर्�. . .


ईन्धन प्रयोगको अन्त्यको माग गर्दै विराटनगरमा जलबायु जनमार्च

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दै विराटनगरमा युवाहरुको आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका प्लेकार्डहरू बोकेका थिए । नवीकरणीय उर्जाको आ�. . .


९ विद्यालयका ९ नाटक मञ्चन गर्दै सकियो विद्यालय नाटक महोत्सव

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० सकिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा महोत्सवको १० औँ तथा अन्तिम दिन आइतबार कान्तिपुर माध्यमिक विद्यालयले नाटक ‘आमा’ मञ्चन गर्यो । जस्तोसुकै दुःखमा पनि विचलित नभइ सन्तान सुखका लागि लागिपर्ने तमाम �. . .


नेपाल डेन्टल एसोसिएसन गरे आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द

विराटनगर । चिकित्सक माथि भएको आक्रमणको विरोधमा नेपाल डेन्टल एसोसिएसन ( मोरङ) ले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्धय डा. विकास थापा र डा. प्रशान्त विडारी बिरामीहरुको उपचार गरिरहेको अवस्थामा आक्रमणको घटनामा संलग्न दोषिलाई कारबाहीक�. . .


‘ दुहवी मिसेस तिज २०८० ’को सम्पुर्ण तयारी पुरा, असोज १ गते ग्राण्ड फिनाले

विराटनगर । गृहणी महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकास निम्ती आयोजना गरिएको ‘मिसेस तिज २०८०’ को सम्पुर्ण तयारी पुरा भएको छ । सुनसरीको दुहवीमा रहेको दुहवी जेसीजको आयोजना तथा दुहवी नगरपालीकाको संयोजनमा जारी तेस्रो संकरणको ‘मिसेज तिज २०८०’को सम्पुर्ण तयारी भएको हो । ‘मिसेज तिज २०८०’ को आयोजक दुहव. . .


विजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा बुढीगंगामा १ को मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–६ तिलाठी स्थितमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह ४ बजे बिजुलीको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो । घटना सम�. . .


रवी शंकर स्कुलका शिक्षक तथा अभिभावकलाई डिजी स्कुलको अभिमुखिकरण

विराटनगर । विराटनगर २ मा रहेको श्री श्री रविशंकर स्कुलका अभिभावक तथा शिक्षकहरुलाई बेलायतको आइटी र्कोस ‘डिजी स्कुल’ ले एक दिने अभिमुखिकरण गराएको छ । बेलायत सरकार मातहतमा दर्ता भई विद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने नेशनल कम्प्युटिङ सेन्टर युकेले विद्यालय तहको लागि तयार गरेको कम�. . .


चौथो विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभिएमलाई

विराटनगर । चौथो संस्करणको विद्यालयस्तरीय विराटनगर बास्केटबल कप प्रतियोगिताको उपाधि बिकेभिएम स्कुलले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा बिकेभिएम स्कुलले एभरेष्ट स्कुललाई ३९-३७ ले हराउँदै चौथो संस्करणको बास्केटबल लिगको उपाधि जितेको हो । बिकेभिएम स्कुलका आकाश चौधरीले २० अंक स्कोर गरे र उनी फाइनल �. . .


आफ्नै श्रीमानले अश्लील तस्बिर सार्वजनिक गरिदिएपछि…

विराटनगर । साथीको नाताले जोडिएका सरिता (नाम परिवर्तन) र करण साह विस्तारै प्रेमी र प्रेमीकाको सम्बन्धमा जोडिन पुगे । बिस्तारै झाँगिदै गरेको दुई बीचको प्रेम विवाहमा परिणत भयो । सुनसरी बर्जु १ का २८ वर्षीय करणसँग विवाह गर्ने निधो गरेकी सरिताले सम्बन्ध सुमधुर हुन्छ सोचेकी थिइन । तर, साेचे जस्तो उनको बैव. . .