काठमाडौँ । नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’मा एमबीबीएस अध्ययन गर्न जाने प्रयोजनका लागि आफ्नो शैक्षि�. . .
विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को चौथो संस्करण हुने भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा भदौ १५ गते देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको हो । चौथो संस्करणको विद्यालयस्तरीय प्रतियोगितामा ८ वटा टिम सहभागी हुने कार्यक्रम संयोजक त्रिलोक बास्तोलाले जानकारी �. . .
विराटनगर । विराटनगरमा अगामी भदौ २१ गते निकालीन लागेको ऐतिहासिक रथयात्रा महोत्सव २०८० लाई भव्य र सव्य बनाउनको लागी ५०१ मुल समारोह समिति गठन गरिएको छ । राधाकृष्ण मन्दिरका कार्य समितिका अध्यक्ष कैलास रेग्मीको अध्यक्षतामा कार्य समिति , व्यावस्थापन समिति, विशिष्ठ आजिवन सदस्य, विभिन्न संघ सस्थाका पदाधि. . .
विराटनगर । विराटनगरमा भदौ ९ गते गाईजात्रा कार्यक्रमको लागि टिकट बिक्रि खुल्ला गरिएको छ । कार्यक्रममा ३ सय ५० जनाको सहभागिताको लागि टिकट खोलिएको आयोजकले जनाएको छ । भाद्र ९ गते दिउँसो ४ बजे शुरु हुने गाईजात्रा कार्यक्रमको स्थानीय आयोजक लायन्स क्लब अफ विराटनगर फिउजन रहेको छ । कार्यक्रममा लोकप्रिय कल�. . .
विराटनगर । पछिल्लो समय विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको दावी गर्दै आएको छ । तुलनात्मक रूपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेको गुनासो सम्बोधन गर्न महानगरपालिकाले केहि ठूला योजना दक्षिणी क्षेत्रमा पनि बढाउँन थालेको दृष्टान्त वि�. . .
विराटनगर। विराटनगरस्थित एम्स कलेजले प्रदेश प्रथम गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । कलेज परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बि.एच.एम. चौथो समेष्टरको परीक्षाफलमा ममता राईले ३.९८ जि.पि.ए. प्राप्त गरि कोशी प्रदेशमा प्रथम स्थान हासिल गरेको दावी गर्दै कलेजले नगदसहित सम्मान गरेको हो। कले. . .
विराटनगर । विराटनगरमा 'आयो रंगीलो सावन' कार्यक्रम हुने भएको छ । नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचको संयुक्त आयोजनामा आगामी भदौ २ गते विराटनगरको सिटी पार्टीमा कार्यक्रम हुने भएको हो। महिलाहरुलाई लक्षित गरी कार्यक्रम शनिबार बिहान १० बजेदेखि रातिको ८ बजेसम्म हुने नेपाल अग्रवाल महिल�. . .
विराटनगर । कोसी अस्पतालमा ८ दिनकी सुत्केरीको मृत्यु भएको विषयमा उत्पन्न विवाद शुक्रबार सहमति भएको छ । बिहीबार राति अस्पतालमा उत्पन्न तनाव समाधान गर्न दुई पक्षीय सहमति भएको हो । सहमतिपछि कोसी अस्पतालका सेवा सूचारु भएका छन् । रंगेली–३ निवासी सुलेखा मण्डलको आईसियुमा राखेर उपचारका क्रममा बिहीबार राती. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा मोट. . .
विराटनगर । भारतमा सम्पन्न ७ औं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ। बिहीबार विराटनगरमा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ कोशी प्रदेशले दक्षिण एसियाली प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरेको हो । कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै १० . . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आइसियुमा रंगेली नगरपालिका ३ का २५वर्षीया सुलेखा मण्डलको आज राति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो । मण्डलले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेल�. . .
विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको पाँचौं बैठकले प्रदेशको नाम खारेज गर्दै बहुपहिचानको आधारमा राख्न माग गरेको छ । साउन ३२ गते विराटनगरमा बसेको बैठकले यस्तो निणर्य गरेको हो । निर्णय सार्वजनिक गर्दै प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पार्टी र संसदीय दलले गरेको कम. . .