सुजता लिम्बु विराटनगर । जब आकाश मडारीएर कालोमैलो हुन्छ, तब विराटनगरबासी डुबानको चिन्ताले पिरोलिन्छन् । दशकौँदेखि वर्षात्मा डुबानको खाल्डोबाट उम्किन नसकेको विराटनगर अहिले पनि केही समय निरन्तर वर्षा हुँदा जलमग्न हुन्छ । जनजीवन आक्रान्त बनाउँछ । राहत र उद्धार नामका प्रशस्त काम हुन्छन् । खर्च वर्षेनी. . .
विराटनगर । विराटनगर १० का सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेको घटना अनुसन्धान फितलो भएको पीडित परिवारले गुनासो गरेका छन् । सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटेलको पछाडि गत हप्ता मृत फेला परेको घटना अनुसन्धानमा प्रहरीले खास चासो नदेखाएको परिवारले गुनासो गरेका हु�. . .
विराटनगर । विराटनगरमा युवाहरुले सडक संरक्षण दवाव सुरु गरेका छन् । महानगरपालिका क्षेत्रको कोशी राजमार्ग सीमा मिचेर विभिन्न किमिसमा हुने प्रयोग बारे चासो राखिएको हो । विराटनगर क्षेत्रका विभिन्न स्थानमा मुख्य राजमार्गसँग लिंक वे बनाउन व्यापारी तथा व्यवसायीले संरचनामै क्षति पु¥याउने गरेपछि त्यस्तो �. . .
विराटनगर । विराटनगरमा तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरको बजारमा दिउँसै तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका-८ का २२ वर्षीय समीर हुसेन र विराटनगर-६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तरबार प्रहारबाट विराटनगर-८ का २२ वर�. . .
विराटनगर। अबदेखि विराटनगरमा एप्पल स्टोरको सेवा पाइने भएको छ। विराटनगर-७ स्थित शनि मन्दिर रोडमा रहेको 'लक्ष्मी द एप्पल स्टोर'मा सेवा पाइने भएको हो। एप्पल कम्पनीको सम्पुर्ण सामान पाइनुका साथै मोबाइल मर्मत समेत गरिने लक्ष्मी द एप्पल स्टोरका संचालक युवराज जेसवालले जानकारी दिए। उनका अनुसार आईफोन, आईप्य. . .
विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार महानगरको समन्वयमा सरोकारवालासहितको बसेको बैठकले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क. . .
विराटनगर । विराटनगरमा आगामी भदौ ३ गतेदेखि अभिनय कार्यशाला हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ ३ गतेदेखि भदौ १८ गतेसम्म नाट्य तथा अभिनय प्रशिक्षण सञ्चालन हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा दैनिक विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने प्रशिक्षणमा रङ्गमञ्च र अभि. . .
विराटनगर । विराटनगरस्थित एम्स कलेजमा बि.एच.म. अध्ययनरत विद्यार्थी ममता राइले कोशी प्रदेशमा प्रथम स्थान हासिल गरेको दावी गरिएको छ । विश्वविद्यालयले प्रकाशित गरेको बि.एच.एम. चौथो समेष्टरको परीक्षाफलमा ३.९८ जि.पि.ए. प्राप्त गरि नेपालको तेस्रो र कोशी प्रदेश भरिमा प्रथम स्थान हासिल गरेको दावी कलेज प्रशास�. . .
विराटनगर । विराटनगरको नेहारिका कलेज र एरागन होटल स्कुलले संयुक्त रुपमा स्नातक तहको होटेल म्यानेजमेन्ट संचालन गर्ने सहमति भएको छ । सोमबार विराटनगरको बरगाछिस्थित नेहारिका कलेज र संसारीमाईस्थान स्थित एरागन होटल स्कुलले संयुक्त रूपमा स्नातक तहको होटेल म्यानेजमेन्ट संचालन गर्ने सहमति भएको हो । कलेज�. . .
विराटनगर । नेपाल बैंक लिमिटेड बजारअड्डा शाखा र त्रिभुवन विश्वबिद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बिराटनगर बिच बैकिङ्ग कारोबार गर्न सम्झौता भएको छ । परीक्षा नियन्त्रण कार्यालयले बैकिङ कारोबार नेपाल बैंकसँग गर्ने र बैंकले सेवा प्रवाहलाई सहज बनाउने गरि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झ. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन माग गरेको छ । विराटनगर महानगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न महानगरपालिकाले आफैं परीक्षा सञ्चालन गर्ने गरि आवेदन माग गरेको हो । विराटनगर महानगरपालिका शिक्�. . .
विराटनगर । विराटनगर–१० बाबा चौक लर्डबुद्ध कलेज अगाडि एकजना युवामाथि तरबार प्रहार हुँदा घाईते भएका छन् । सोमबार दिउँसो विराटनगर–८ का २२ वर्षीय मो.अलीमाथि तरबार प्रहार भएको हो । घाईतेको न्यूरो अस्पतालमा उपचार भईरहेको छ । घटनास्थलमा प्रहरी पुगेको छ । अलिमाथि विराटनगर–८ का सनि हुसेनसहित तीनजनाले आक्�. . .