विराटनगर

राखेपका कर्मचारीद्वारा बढुवा माग गर्दै हातमा कालोपट्टी

विराटनगर । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत कार्यरत कर्मचारी तीन दशकसम्म पनि बढुवामा नपरेको भन्दै आन्दोलित बनेका छन् । स्थायी कर्मचारीहरुको लामो समयसम्म बढुवा नभएको भन्दै आन्दोलनमार्फत बढुवा हुनुपर्ने माग अगाडी सारेका हुन् । राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले बढुवा गर्नुपर्ने माग गर्दै आन�. . .


विराटनगरमा नाट्टाको सातौं अधिवेशन हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ। आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो । नाट्टा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले विराटनगरमा नाट्टाको सातौं अधिवेशन गर्ने . . .


विराटनगरमा युवा अधिकार तथा दायित्व कार्यशाला गोष्ठी सम्पन्न

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर लायन्स क्लब अफ विराटनगर मेट्रोको आयोजनामा युवा अधिकार तथा दायित्वका विषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । विराटनगरको जेनिथ कलेजमा आयोजित गोष्ठीमा ६० जनाभन्दा बढी युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । गोष्ठीमा विराटनगर मेट्रोका सचि�. . .


विराटनगरमा युवा सम्मेलन, ओबी मिडियाका निर्देशक दाहाल सहित ६ जनालाई युवा उत्कृष्ट अवार्ड

मातृभुमि फाउण्डेशन नेपालको आयोजनामा विराटनगरमा युवा सम्मेलनको आयोजना गरिएको छ । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विराटनगरको नमस्कार रिजेन्सीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी रहेका थिए भने विशिष्ट अतिथिमा. . .


नेपाल डेन्टल एसोसिएसनको मोरङ अध्यक्षमा डा. पवन मेहता चयन

नेपाल डेन्टल एसोसिएसनको मोरङ शाखाको नयाँ कार्यसमितिको चयन भएको छ । समितिको अध्यक्षमा डा. पवन मेहता चयन भएका छन् भने उपाध्यक्षमा डा. निमिषा दास निर्वाचित भएका हुन् । त्यस्तै महासचिवमा डा. बिबेक कुमार महतो, कोषाध्यक्षमा डा. दिवाकर कुमार शाह, सहसचिवमा डा. अभिषेक कुमार र सदस्यमा डा. जितेन्द्र मण्डल चयन भएका �. . .


विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर रक्तदान कार्यक्रम

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर रक्तदान कार्यक्रम आयोजना गरिएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको नेपाली युवा उद्यमी मञ्च विराटनगरका सचिव रोमन कट्टेलले जानकारी दि�. . .


फोनिजको स्थापना दिवसमा स्वास्थ्य शिविर

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फोनिज मोरङ शाखाको आयोजनामा विराटनगरस्थित संगम होटलमा भएको स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य परीक्षण गरेका हुन् । फोनिजको २४ औ स्थापना दिवसको अवसर पारेर फोनिज संघीय�. . .


विराटनगर इन्टरनेसनल कलेजमा दिगो विकासमा व्यापार व्यवसायको सम्भावना विषयक कार्यक्रम

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टरले दिगो आर्थिक विकासमा सिर्जनशिल व्यवसायीक सम्भावनाको खोजी विषयक कार्यक्रम आयोजना गरेको छ । विराटनगर-५ मा रहेको विराटनगर इन्टरनेसनल कलेजसंगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विराटनगर च्याप्टरका अध्यक्ष्ँ र�. . .


महंगियो मसला, भान्साका परिकारमा छैन बास्ना

विराटनगर । पछिल्लो समय खानाका परिकारलाई स्वादिष्ट बनाउने मसला भान्सासम्म पुग्न छाडेको छ । सधैं भान्सामा प्रयोग हुने मसला चियापति, मरिच, अलैंची, सुकमेल, जिरा, धनिया, जुवानु–मेथी, कफी जस्ता वस्तुको मूल्य बढेर किन्न नसक्ने स्थितिमा पुगेको हो । मसला महंगिएपछि भान्सामा चल्ने बास्ना समेत हराएको गृहणी सिमि�. . .


विराटनगर बस पार्कमा चार्जिङ स्टेसन संचालनमा आउने

विराटनगर । विराटनगरमा नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित स्टेसन संचालनमा आउने भएको छ। विराटनगर ११ स्थित बस पार्क परिसरमा निर्माण गरिएको चार्जिङ स्टेसन अहिले प्राविधिक परीक्षणको चरणमा छ। परीक्षणपछि भदौ दोस्रो सातासम्ममा संचालन आउने भएको हो। प्राधिकरणका अनुसार कोशी प�. . .


विराटनगरबाट सीमापार जोगबनी जाँदा भारतीय सुरक्षाकर्मीले माग्छन् परिचयपत्र

सुजता लिम्बू विराटनगर । इटहरीकी रीता राई दैनिक उपभोग्य समान खरिद गर्न बिहीबार रानी नाकामा पुगेकी थिइन् । सीमापार जोगबनीतर्फ लाग्नै लाग्दा भारतीय सुरक्षाकर्मीले परिचयपत्र मागे । अघिल्ला पटक आउँदा त्यस्तो नभएपनि एक्कासी भारतीय सुरक्षा अधिकारीले परिचयपत्र मागेपछि उनी अलमलमा परिन् । जोगबनी प्रवेश �. . .


बुढीगंगामा चोरी गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ निवासी पृथ्वी राज श्रेष्ठको घरमा चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठको घरबाट साउन २३ गते सुन तथा चाँहीका गरगहना चोरी गरेको आरोपमा सुनसरीको इनरुवा–३ का अर्जुन पासवान र इटहरी–५ का धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । मोरङका सहायक प्रव. . .