विराटनगर । कोशी प्रदेशसभाको आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०र ८१ को बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश प्रमुख खापुङलाई प्रदेशसभ. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । बुधबार आयोजित विशेष समारोहका बीच मेयर कोइरालाले भवनको उद्घाटन गर्नुभएको हो । २०७७ सालदेखि सो वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थि�. . .
विराटनगर । नागरिकता माग गर्दै मोरङका एक युवकद्धारा आत्मदाहको प्रयास गरेका छन् । मोरङ कटहरीका निरजकुमार कामतले काठमाडौंको माइतीघर मण्डलामा मंगलबार आत्मदाहको प्रयास गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर. . .
विराटनगर । कोशी प्रदेशका तीनजना मन्त्रीले राजनीनामा दिएको एकसाता वितेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेका छन् । जेठ १७ गते स्वास्थ्यमन्त्री निर्मला लिम्बूले जेठ २३ गते पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकास मन्त्री दुर�. . .
सुजता लिम्बू विराटनगर । ‘ नेतृत्वको तहबाट धराने जनताको अपेक्षा के हो ? धेरैको जमातमा जवाफ एउटा मात्रै थियो,‘ पानी’ यो प्रश्न र जवाफ स्थानीय तह निर्वाचन ताका धराने जनतालाई सोधिएको थियो । त्यो समय ठूला दलका उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका हर्कराज राई अर्थात (हर्क साम्पाङ) चुनावी �. . .
विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा वाहेक अरु जो सुकै भए पनि जानसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । पार्टी सभापतिले प्रधानमन्त्री तथा सभापति दुवै पद हस्तान्तरण गर्न आग्रह गर्�. . .
विराटनगर । विराटनगर-१४ स्थित साविकको विराट साइन्स कलेज रहेको स्थानमा सञ्चालित निःशुल्क ट्यूसन सेन्टरका विद्यार्थीका लागि विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ । हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवनमा शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स�. . .
विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा हुने बाढीपहिरो, भूकम्पलगायतका विपद्को समयम जनधनको क्षति न्यूनीकरण एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर सुनसरीद्वारा इटहरीमा प्रदेशस्तर. . .
विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूटी पार्लर तालिम (एड्भान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्यूटी केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूटी पार्लर तालिम सोमबार सम्पन्न भएको हो । तालिममा विराटनगरका एक दर्जन महिलाहरूको. . .
सुजता लिम्बू विराटनगर । भूगोल र पहिचानको चेपुवामा परेको प्रदेश १ को नाम तत्कालिन प्रदेश सरकार र प्रदेशसभाले आन्दोलन र बहसका बीचै थाँती राखेर विदा भएका थिए । अघिल्लो कार्यकालमा पाँच वर्ष अवधिमा तीनजना मुख्यमन्त्री पाएको प्रदेशले नाम नपाउदा आलोचना र नाम राख्नैपर्ने दबाब बढेको थियो । त्यो समय केन्द�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख महेश दाहाललाई विद्यार्थीहरुले कालो मोसो दलेका छन् । सोमबार दाहालमाथि क्वाटरमै गएर विद्यार्थीहरुले कालो मोसो दलिदिएका हुन् । पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौ समस्याका लागि लामो समय मागसहितका विज्ञप्तिद्धारा शन्तिपूर्ण आन्दोलनरत रह�. . .
झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय ५८ जना क्षयरोगका बिरामीमध्ये मोरङ, सुनसरी र झापामा बढी रहेको निर्देशानलयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाइ. . .