विराटनगर । विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ । सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेजी गरिएको महानगरले जनाएको छ । खारेजीमा पर्नेमा विराटनगर-२ को सक्रिय बचत तथा ऋण सहकारी स�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–१२ स्थित सामुदायिक भवनमा बन्ध्याकरण तथा रेविजविरुद्धको खोप अभियान सञ्चालन गरेको हो. . .
विराटनगर । मोरङमा पेट्रोल तथा उज्वलनशील पदार्थ र एसिड भरिएको बोतल बोकेर हिड्न स्थानीय प्रशासनले निषेध गरेको छ । पहिचानवादी पक्षधरले शनिबार विराटनगरमा प्रहरीमाथि पेट्रोल बम्ब प्रहार गरेको घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले रोक लगएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टरा�. . .
विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य र संस्कृतिको विकासमा लागिपरेको बताउनु भएको छ । विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको विकासलाई महान�. . .
सुजता लिम्बु विराटनगर । ‘शान्तिपूर्ण शव यात्रा गर्ने भन्दाभन्दै, प्रहरीले किन बाटो छेक्नु ?’ हुँइकिएर आएको गाडीबाट ओर्लिएर प्रहरीतर्फ जाइलागे लिम्बूवान भोलेन्टियरका युवाहरु । उनीहरु चढेको गाडीभन्दा पछाडी आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव राखिएको एम्बुलेन्स थियो । उनै लिम्बू. . .
विराटनगर । बिद्युत आपूर्ति नियमित बनाउन माग गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी आन्दोलित बनेका छन् । माग भन्दा आपूर्ति कम हुँदा औद्योगिक करिडोरसँगै ग्राहस्थ फिडरका सेवाग्राही समस्यामा परेपछि उद्योगीहरुले नियमित गर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका हुन् । विराटनगरका उद्योगीले बिद्य�. . .
विराटनगर । ‘प्रदर्शनकारी उत्तेजित र प्रहरी संयमित हुन नसक्दा दिनभरजसो बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर संसद भवनतिर अघि बढ्न खोज्दा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास, पानीको फोहोरा हान्नुका साथै रबरको गोलीसमेत चलायो ।’ संघीय राजधानी काठमाण्डौंमा कुनै प्रका. . .
विराटनगर । आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव यात्राका क्रमा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् । शनिबार दिउँसो रोडशेष चोक अर्थात मुख्यमन्त्री कार्यालय नजिकै प्रहरी र आन्दोलनकारीबीच झपड भएको हो । झडपको क्रममा नेपाल प्रहरीका तीन जना सशस्त्र प्�. . .
विराटनगर । विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामाकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू (लाजेहाङ)को शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप हुँदा तीनजना घाइते �. . .
विराटनगर । विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू (लाजेहाङ)को शवयात्रा गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्र�. . .
विराटनगर । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोेल्लासका साथ मनाइएको छ । विराटनगर महानगरपालिका–१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ । एक महिनासम्म चलेको रमजा�. . .
विराटनगर । मुस्लिम धर्मावलम्बीले आज ‘इदुलफित्र’ मनाउँदै छन्। यो पर्वका लागि मुसलमानले एक महिना लामो ‘रमजान’ पर्व (रोजा) पूरा भएको खुशीयालीमा ‘इदुलफित्र’ मनाउन लागिएको हो। एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभ�. . .