विराटनगर

विराटनगरका उद्योगीलाई लाग्यो निर्वाचन : को–को छन् उद्योग संगठनमा अध्यक्ष दाबेदार ?

विराटनगर । मोरङका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङको ५० औं साधारणसभा आगामी बैशाख २९ गते उद्घाटन हुँदैछ । बैशाख ३० गते संगठनमा नयाँ नेतृत्व निर्वाचित गर्ने कार्यक्रम छ । संगठनका अध्यक्ष सुयेश प्याकुरेलले आफ्नो दुई वर्षे कार्यकाल हस्तान्तरण गर्ने ईच्छा देखाएका छन् । उनको ईच्छा अनुसार संगठन. . .


विराटनगरको कन्चनबारी चोकमा आज बिहानै दुर्घटना, एकजनाको मृत्यु

विराटनगरको कन्चनबारी चोकमा मालवाहक ट्रकको ठक्करबाट आज बिहान एक पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सडक पार गर्न. . .


विराटनगरमा डाक्टर शेखरले भने–उपनिर्वाचनले कांग्रेस सच्चिनुपर्ने सन्देश

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको च. . .


कृषि विकास बैंकद्वारा महानगर र हाम्रो समाजलाई डस्विन प्रदान

विराटनगर । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि विकास बैंकले जनाएको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्. . .


बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान

बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले आफ्ना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले बार्षिक रुपमा बिद्यार्थीहरुलाई दिने (एएए) छात्रवृत्ति अन्तर्गत बिद्यार्थीको शैक्षिक, अनुशासन र कलेजमा सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष. . .


विराटनगरमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा उद्योग वाणिज्य महासंघ, हिसान, प्याब्सन, अफिन, घरे�. . .


विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत महानगरका १९ वडामा नागरिकको चापअनुसार आगाम. . .


विराटनगरका सबै वडामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाबाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालन गरिने भएको छ । महानगरवासीलाई राष्ट्रिय परिचयपत्र आफ्नै घरआँगन प्रदान गर्ने उद्देश्यले सोमबारदेखि विवरण संकलन तालिम एवं अभिमुखीकरण सुरु गरिएको छ । अभियानअन्तर्गत महानगरका १९ वडामा नागरिकको चापअनुसार आगाम�. . .


बारा–२ मा उपेन्द्र यादवलाई सुरुवाती अग्रता

विराटनगर । बारा २ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सुरुवाती अग्रता प्राप्त भएको छ । सोमबार दिउँसो मतगणना सुरु भएपछि सार्वजनिक भएको मतपरिणाममा यादवले ४५८ मतसहित अग्रता लिएका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले ३६०, नेकपा एमालेका पुरुषोत्तम पौडेल. . .


विश्व टिटी दिवस अवसर : विराटनगरमा प्रतियोगिता आयोजना गरेर मनाईयो

विराटनगर । विराटनगर–३ दुर्गा चौकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा एक दिने ‘विश्व टेबल टेनिस दिवस टेबल टेनिस प्रतियोगीता–२०२३’ सम्पन्न भएको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा महिला एवं बालिका र अपांगता भएका पारा टेबल टेनिस खेलाडीहरुलाई सहभागी गराएर प्रतियोगिता आयोजना गरिएको. . .


मोरङ क्याम्पस विराटनगरमा अखिल भित्र तिव्र विवाद

विराटनगर । एमाले निकट अनेरास्ववियु भित्र मोरङ क्याम्पस विराटनगरको स्ववियु निर्वाचनसँग जोडिएर विवाद तिव्र देखिएको छ । स्ववियु निर्वाचनमा अध्यक्ष पदका उमेदवार हराउन लागेको भन्दै विवाद सतहतमा आएको हो । अखिलका कोशी प्रदेश संयोजक गोकर्ण घिमिरे, केन्द्रीय सदस्य जोसेफ घिमिरेले नेबिसंघका उमेदवारलाई जि�. . .


विराटनगरमा सोमबारका लागि घोषणा गरिएको आन्दोलन पहिचानवादीद्वारा स्थगित

विराटनगर । प्रदेश १ को पुनः नामकरणको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरको निर्णायक आन्दोलन स्थगित भएको छ । संघर्ष समितिको आइतबार साँझ बसेको बैठकले आन्दोलनको कार्यक्रम थप प्रभावकारी र रणनीति परिवर्तन गर्नुपर्ने कारण देखाउँदै केही समय स्थगित गर्ने निर्णय गरेको हो । आज अर्थात सोमबारदेखि आन्दोलन निर्ण�. . .