विराटनगर । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । मानव अधिकारका लागि पिपुल फोरमले विराटनगरमा बिहीबार आयोजना गरेको वैदेशिक रोजगारका समसामयिक नीति तथा निर्देशिकाहरुबारे सरोकारवाहरुबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । . . .
विराटनगर । किराँतहरुको महान पर्व उभौलीमा यसवर्ष विराटनगरका सडकमा साकेला सिल्ली नाचेर मनाईने भएको छ । विराटनगर बसोबास गर्दै आएका राई, लिम्बू र याक्खा जातिहरुले पहिचान झल्काउँदै सडकमा मनाउने भएका हुन् । सँधैको वर्ष आ–आफ्नो आस्थाका कुल देवतालाई पुजाआरधाना गर्दै साकेला नाचेर च्याब्रुङ नाचेर मनाउने ग�. . .
विराटनगर । गएको फागुन १७ गते १ नम्बर प्रदेशको नाम कोशी राखेसंगै पूर्वमा पहिचानपक्षधरले आन्दोलन र प्रर्दशन गर्दै आएका छन् । यसबीचमा विराटनगर केन्द्रित ३ पटक प्रदर्शन गरिसकेका छन् । बुधबारका दिन विराटनगरमा पहिचान पक्षधरले प्रदर्शन गर्ने हो हल्ला चलेको थियो । तर, पहिचान पक्षधरको कुनै आधिकारीक पूर्वघ�. . .
विराटनगर । विराटनगर–१७ वडा कार्यालयका चालु अवस्थाका १४ योजना विरुद्ध अख्तियारमा उजुरी परेपछि विकास निर्माण प्रभावित भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । अख्तियारले वडा कार्यालय र वडा अध्यक्ष समिम कमरलाई विपक्षी बनाउँदै योजनाको प्रक्रियागत कागजात बुझाउन १५ दिनको म्याद दिएर पत्राचार गरेपछि काम . . .
विराटनगर । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्डको काम रोकिएको भन्दै मोरङमा संघ, प्रदेश र स्थानीय पालिकाका प्रमुखले आन्दोलनको चेतावनी दिएका छन् । मोरङको दक्षिण–पूर्व क्षेत्रका पालिकाबाट निर्वाचित जनप्रतिनिधिहरुले एकसाथ आन्दोलनको चेतावनी दिएका हुन् । राजमार्गले छुने क्षेत�. . .
विराटनगर । हिमालयन बैंक लिमिटेड विराटनगर शाखाले पूर्वाञ्चल बाल सेवा आश्रमलाई ७५ थान कुर्सी हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच हिमालयन बैंकका कोशी प्रदेश प्रमुख अमृत मल्लले बैंकको तर्फबाट आश्रमकी अध्यक्ष सीता पोखरेललाई कुर्सी हस्तान्तरण गर्नु भयो। वित्तीय क्षेत्रको संस्थागत �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको भरोसा र विश्वास बोकेको पत्रकारिता स्वच्छ हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित ‘विश्व प्रेस स्वतन्त्रता दिवस एवं अग्रज पत्रकार सम्मान–२०८०’ को उद्घाटन गर्दै उहाँले कलमदेखि बन्दुक डराउने र पत्रकारि�. . .
विराटनगर । विराटनगर ९ संसारीमाई स्थानमा रहेको विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स) ले सामुदायिक विद्यालयका दुई शिक्षकलाई सम्मान गरेको छ । सोम्सले लामो समयसम्म अध्यापनगरि शिक्षा क्षेत्रमा योगदान पुर्याएका विराटनगर ५ का शिक्षक धर्मानन्द खरेल र रंगेली ४ आमतोलाका शिक्षक रामभक्त धमलाल. . .
प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिकाले नियम विपरित सञ्चालनमा रहेका १५ सहकारीको दर्ता खारेजी गरिदियो । वार्षिक प्रतिवेदन पेस नगर्ने, लेखा परीक्षण दुरुस्त नराख्ने सहकारीहरु खारेज गर्ने निर्णय गरिएको हो । नियमसंगत नभएका सहकारी खारेज गर्ने निर्णय भएपनि नियममा बाँधिएर पारदर्शिता नअपनाएका सह. . .
मोरङ । आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ४ बस्ने वर्ष ५५ वर्षीय प्रगति भन्ने गति पोखरेल र ३६ वर्षीय सविना पोखरेल रहेका छन् । विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने गोविन्दप्रसाद नेपालले गत १४ गते बिहान आफ्नै शरीरमा प्रज्वलन�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा ई-हाजिरी सम्बन्धी ६ दिने तालिम मंगलबारदेखि सुरु भएको छ । तालिमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । तालिममा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा सचिव, फोकल पर्सन र आधारभूत स्वास�. . .
विराटनगर । उच्च अदालत विराटनगर बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ। सर्वोच्च अदालतमा लामो समयसम्म प्रधानन्यायाधीश नियुक्त हुन् नसक्दा न्याय क्षेत्र प्रभावित बनिरहेको बारको ठहर छ। उच्च अदालत विराटनगर बार एशोसिएशनका सचिव विनोदकुमार तिमल्सिनाद्वार. . .