विराटनगर । विराटनगर २ दुर्गा चौकस्थित लर्ड बुद्ध निकेतन स्कुलमा पाक शिक्षा सम्बन्धी तालिमका कक्षाहरु संचालन भएका छन्। यस शैक्षिक सत्रदेखि आधारभुत होटल व्यवस्थापन अन्तर्गतको पाक शिक्षा सम्बन्धी तालिमका कक्षाहरु संचालन ल्याएको लर्ड बुद्ध निकेतन स्कुलले जनाएको छ। कक्षा ६ देखि ९ सम्मका विद्यार्थीह�. . .
विराटनगर । जनपथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति सदस्य छनौट प्रक्रिया स्थगित भएको छ । आज (शुक्रबार) तय भएको गठन प्रक्रिया अभिभावक तहबाट विरोध भएपछि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मलाई स्थगित गरिएको विद्यालय प्रशासनले सूचना जारी गर्दै जानकारी दिएको हो । विद्यालयबाट जारी गरिएको सूच�. . .
विराटनगर । जनपथ माध्यमिक विद्यायको व्यवस्थापन समिति गठन प्रक्रिया प्रति स्थानीयले विरोध जनाएको छ । विराटनगर ११ मा रहेको सो विद्यालयद्वारा अभिभावक ,विद्यार्थीको समय अनुकूल बिना पत्रको आधारमा व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाएको प्रति विरोध जनाएको हो । विद्यालय व्यवस्थापन समिति गठन अगावै . . .
सुजता लिम्बू विराटनगर । समय र परिस्थिति एकसाथ नहुँदा कहिलेकाँही मानिसको यात्राले अपेक्षाविहिन गन्तव्य समाउनुपर्ने बाध्यता आइलाग्छ । त्यसो त उनले हिँडेको पथ र प्रापत गर्न खोजको गन्तव्य यो थिएन । तर, परिस्थितिले त्यही पुर्यायो जहाँ उनलाई पुग्नु नै थिएन । कार्यालयको समय धरान उपमहानगरपालिकाको नगर प�. . .
विराटनगर । हावाहुरीले विद्युत पोल ढालेपछि विराटनगरमा अझै विद्युत अवरुद्ध भएको छ। बुधबार रातिको हावाहुरीले विराटनगरका विभिन्न स्थानमा विद्युत पोल ढालेको कारण विद्युत अवरुद्ध भएको हो । हावाहुरीले विभिन्न स्थानमा विद्युतका ढालेका पोलहरुको मर्मत भईरहेको नेपाल विद्युत प्राधिकरण विराटनगरले जनाएको �. . .
विराटनगर । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानीका लागि ४ करोड विनियाजन गरेको छ । अर्थमन्त्रालय समेत सम्हालिरहेका हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेटमा धरान खानेपानी समेटिएको हो । खानेपानी,सिचाइ तथा उर्जाको लागि ५ अर्ब ४३ करोड ८३ लाख मध्ये धरान उपमहानगरको खानेपानी �. . .
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि अध्यादेशबाट ल्याएको बजेट सार्वजनिक भईरहँदा विपक्षी दलले भने बहिस्कार गरेका छन् । बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका हुन् । संसद छलेर अध्याद. . .
विराटनगर । हावाहुरीले विद्युत पोल ढालेपछि आज विराटनगरमा विद्युत अवरुद्ध भएको छ। बुधबार रातिको हावाहुरीले विराटनगरका विभिन्न स्थानमा विद्युत पोल ढालेको कारण विद्युत अवरुद्ध भएको हो । हावाहुरीले विभिन्न स्थानमा विद्युतका पोल ढालेको कारण विराटनगरमा दिनभरी विद्युत अवरुद्ध हुने अवस्था रहेको छ । �. . .
विराटनगर । कोशी प्रदेशसभाको चालु बजेट अधिवेशन अन्त्य भएको छ। बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् । संविधान र कानुन अनुसार असार १ गतेसम्ममा प्रदेशसभामा सरकारले बजेट पेश ग�. . .
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विद्येयक, २०७९ प्रमाणीकरण गरेका छन् । कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको प्रदेशको नाम संशोधन गर्न बनेको विद्येयक २०७९ आज (बुधबार) प्रदेश प्रमुख खापुङले प्रमाणीकरण गरेका हुन्. . .
विराटनगर । कोशी प्रदेश सरकार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नरहेको विपक्षी दलको भनाई छ । नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने भएकोले यसको विषयमा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नभएको विपक्षी ठबन्धन दल नेपाली काँग्रेस, �. . .
विराटनगर । कोशी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि), असक्त,गर्भवतीका लागि टिकट र औषधिको छुट्टै काउण्टर सञ्चालनमा ल्याएको छ । बुधबार काउण्डरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । छुट्टै काउण्टर सञ्चालनमा आएसँगै ज्येष्ठ नागरिक, असक्त र गर्भवतीलाई टिकट काट्न र औषधि ल�. . .