विराटनगर

करिब पाँच केजी सुनसहित विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ

विराटनगर । विराटनगर–९ का रमेश सोनी र प्रकाश ठाकुर ४ किलो ९२७.२१८ ग्राम सुनसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट पक्राउ परेका छन् । नेपालगञ्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटलतर्फ जाँदै गरेको अवस्थामा बाँके प्रहरीले बुधबार बेलुका ८ःं४५ बजे उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथमा अव�. . .


विराटनगर जेसीजद्वारा रमजानको अवसरमा इफ्तारी भोज

विराटनगर । विराटनगर जेसीजले मुस्लिम धर्मावलम्बीहरूको पवित्र चाड रमजानको अवसर पारेर इफ्तारी भोजको आयोजना गरेको छ । विराटनगर जेसीजको सभा हलमा सम्पन्न कार्यक्रममा मुस्लिम समुदायका अगुवा युवाहरूको सहभागीतामा भोजको आयोजना गरिएको हो । विराटनगर जेसीजका अध्यक्ष कायम राख्न पनि एक-अर्को धर्मकाबीच अभि�. . .


तातो हावा तथा ‘लु’ बाट बच्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्ने सक्ने भएकाले बच्न सबैलाई आग्रह गर्नुभएको छ । मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँस�. . .


सिटिजन्स बैंकको १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

विराटनगर । विराटनगरस्थित सिटिजन्स बैंकले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहिबार वार्षिकोत्सवको अवसरमा बैंकको प्रदेश कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको हो। बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । ब्लड बैंकमा समेत रगत अभा�. . .


कोरिया चौकमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिएर भागेपछि…

विराटनगर । बुधबार राती मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको ट्याक्टरलाई प्रहरीले भाग्दै गर्दा नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउपालीका वडा नम्बर ६ कोरिया चौक स्थित नहरमा गएराती तिव्र गतिमा रहेको ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको ट्याक्टर चालक सहित ट्याक्टरलाई नियन्त्रणमा लिएको �. . .


कडा बन्दै महानगर : माछामासु बिक्रीमा नयाँ नियम

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले माछा–मासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भएको छ । पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपंक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । विराटनगरका विभिन्न स्थानमा खुल्ला रु�. . .


विराटनगरको एस.ए.एससहित १५ निर्माण कम्पनी कालोसूचीमा

विराटनगर । निर्माण सम्झौता अनुसार सन्तोषजनक काम नगरेको भन्दै सार्वजानिक खरिद अनुगमन कार्यालयले विराटनगरको एस.ए.एस कन्ट्रक्सन प्रालिसहित १५ कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएका १५ निर्माण कम्पनीह�. . .


मानवसेवा आश्रमलाई रकम प्रदान

विराटनगर । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर–२ लाई सोह्र हजार दुई सय नगद रकम प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई बुधबार हस्तान्तरण गरेकी हुन् । सो कार्यक्रममा परिषदका कोषाध्यक्ष माधव काफ्ले, उर्मिला सुवेदी, बालकृष्ण �. . .


बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधी खुवाइँदै

काठमाडौँ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बैशाख ६ र ७ गते दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा वि. . .


स्वास्थ्य मापदण्ड पालना गर्न विराटनगर महानगरको आग्रह

विराटनगर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको अपीलमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मा�. . .


मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँब�. . .


श्री बालमाध्यमिक विद्यालयको ४ कोठे भवनको शिलान्यास

विराटनगर । विराटनगर १३ रानीमा रहेको श्री बाल माध्यमिक विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार अन्तगर्त विद्यालय परिसरमा रहेको खाली जमिनमा कक्षाकोठाको थप विस्तार गर्दै भवनको बुधबार एक कार्यक्रमको आयोजना गरि भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास कोशी प्रदेशका सा. . .