विराटनगर

गुरुकुल शिक्षाले मानिसलाई स्वअनुशासित बनाउँछ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले गुरुकुल शिक्षाको महत्व अझै पनि बुझ्न नसकेको बताए । उनले गुरुकुल शिक्षामा शिक्षक र �. . .


विराटनगर महानगरद्वारा सरसफाईकर्मीका लागि तालिम सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाईकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले सरसफाईकर्मी महानगरपालिका. . .


शुल्क नबुझाएको भन्दै विराटनगरको कोशी मोडलमा विद्यार्थीलाई प्रवेश निषेध गर्ने घोषणा, अभिभावकमाथि दुव्र्यवहार

विराटनगर । विराटनगर–२ स्थित कोशी मोडल क्याम्पस (ग्यालेक्सी पब्लिक स्कुल) ले अभिभावकले समयमै शुल्क नबुझाएको आरोप लगाउँदै कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकालाई विद्यालय प्रवेशमा रोक लगाउने धम्की दिएको छ । कटहरी–१ महेसपुरबाट बरगाछीस्थित उक्त स्कूलमा एलकेजीदेखि अध्ययन गर्दै आएकी थिइन् । अभिभावक अ�. . .


प्रदेश १ : पहिचानको आधारमा नाम पाउने सम्भावना कति ?

विराटनगर । पछिल्लो समय भूगोल र पहिचानको विषय लिएर पेचिलो बनेको प्रदेश १ को नामकरण अब प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि चुनौती बनेको छ । पहिलो कार्यकालमा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले नाम टुंगो लगाउन नसक्दा आलोचना बेहोर्दै आहइरहेको बेला नवनिर्वाचित सांसदहरुले सर्वसम्मत रुपले प्रद�. . .


विराटनगरमा विराट सडक महोत्सव माघ १२ देखि १४ गतेसम्म

विराटनगर । विराटनगरमा विराट सडक महोत्सव आयोजना हुने भएको छ। आउँदो माघ १२ गतेदेखि तेस्रो संस्करणको तीन दिवसीय सडक महोत्सव आयोजना हुने भएको हो। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे सम्पूर्ण जानकारी दिएको छ। यसअघि २०७६ सालमा महोत्सवको आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी. . .


प्रदेश १ : प्रदेश प्रमुखमा एमालेका पुरानो नेताको चासो

विराटनगर । प्रदेश १ मा एमालेका पुराना नेताहरु प्रदेश प्रमुखको अपेक्षासहित दौडमा छन् । पछिल्लो समय संघमा फेरिएको राजनीतिक समिकरणसँगै प्रदेश १ मा पनि सोही अनुरुप नेताहरुको लविङ सुरु गरेका छन् । प्रदेश प्रमुखसमेत परिवर्तन गर्नेगरी सत्तारुढ गठबन्धनले तयारी गरेको छ । प्रदेश १ का पुराना नेता गोपाल गु�. . .


प्रदेश १ : अब बन्ने सरकारले घटाउलान त मन्त्रालयको संख्या ?

विराटनगर । अघिल्लो कार्यकालमा दलभित्रको आन्तरिक द्धन्दका कारण फेरिएको राजनीतिक समिकरणसँगै प्रदेश १ मा तीनजना मुख्यमन्त्री बने । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९४ सांसदमध्ये ३३ जना सांसदले मन्त्री बन्ने अवसर पाए । प्रदेश सरकार गठनको स्थापनाकालमा प्रदेश १ मा ७ मन्त्रालय थियो । पछि नेकपा विभाजन पछ�. . .


विराटनगरका सफाई मजदुरको वसन्तपुरमा वनभोज

विराटनगर । सधैं विराटनगर महानगरपालिकालाई सरसफाई गर्दै आएका सफाई मजदुरले वसन्तपुर पुगेर एकदिन रमाइलो गर्ने अवसर पाएका छन् । विराटनगर महानगरपालिकाको साझेदारी संस्थाको रुपमा काम गर्दै आएको नेपाल फुलबारी वेस्ट थ्रीले आफ्नो कम्पनीमा आवद्ध भएर काम गर्दै आएका मजदुरलाई बनभोजको आयोजना गरेको हो । बिराट�. . .


विराटनगरमा स्कुटर चोरी पार्टपूर्जा खोलेर बिक्री गरेको आरोपमा पक्राउ

विराटनगर । प्रहरीले अर्काको स्कुटर चोरी गरेर त्यसको पार्टपूर्जा बिक्री गर्दै आएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । विराटनगर–८ का २० वर्षीय सतिस मुखियालाई प्रहरीले चोरेको स्कुटरको पार्टपूर्जा खोलिरहेको अवस्थामा पक्राउ गरेर सार्वजानिक गरेको हो । गत पुस १४ गते मधुमाराबाट प्रदेश नम्बर ०१–०२–००५१ प �. . .


पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ द�. . .


विराटनगर महानगरद्वारा विपद प्रतिकार्य योजनाका विषयमा छलफल

विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना गरेको हो । विपदको सामना �. . .


प्रदेश १ मा सरकार गठनका लागि एमाले र माओवादीको दावी

विराटनगर । प्रदेश १ मा सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ मा सरकार गठनका लागि आव्हान गरेसँंगै एमाले र माओवादी बीचै नेतृत्वको तानातान भइरहेको छ । आइतवार प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न आह्वान गरेका छन् । पहिल�. . .