विराटनगर

मोरङ जिल्ला भलिबल संघको अध्यक्षमा रिजाल

विराटनगर । मोरङ जिल्ला भलिबल संघ पुन : गठन भएको छ । विराटनगरमा बुधबार भएको भेलालले संघको अध्यक्षमा जिवन रिजाललाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र भण्डार, मदन जंग राई, सचिबमा हरि सिवाकोटी , सहसचिबमा कमल राई, कोषाध्यक्षमा यसोदा उप्रेती, सहकोषाध्यक्षमा मो. नर्सुल रहेका छन् । समितिको �. . .


हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । नेपालको विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश र बागमतीका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ती �. . .


प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता हुने

विराटनगर । एसईई परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा प्रदेशस्तरीय ३×३ बास्केटबल प्रतियोगिता हुने भएको छ । विराटनगर बास्केटवल एकेडेमीको आयोजनामा असार १७ गते हुने प्रतियोगितामा प्रदेशभरका करिब १६ वटा टीमको सहभागिता रहने आयोजकले विश्वास ब्यक्त गरेको छ । विराटनगरको एभरेष्ट कलेज. . .


प्रदेश १ सरकारको बजेट : दुधमा २ रुपैयाँको अनुदानदेखि बेलीब्रिज निमार्णसम्म

विराटनगर । कृषि, उद्योग र श्रम तथा रोजगारको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएकोे छ । कृषि उत्पादनमा वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना जस्ता बिषयलाई प्राथमिकतामा राखेर सरकारले आज ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक �. . .


प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बुधबार चालु आर्थिक वर्षको भन्दा सात अर्ब बढीको बजेट प्रस्तुत गरेका हुन् । चालुका लागि ३२ अर्ब ४६ करोडको ब�. . .


सडक पूर्वाधारलाई पाँच अर्ब बजेट

विराटनगर । प्रदेश सरकारले ६६ वटा प्रादेशिक लोकमार्ग, सडक र रणनीतिक सडकको निर्माण सम्पन्न गर्न पाँच अर्ब बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले सञ्चालन गरिरहेका ती सडक तथा पुलहरुको निर्माण सम्पन्न गर्न बजेट बिनियोजन गरिएको हो । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र�. . .


प्रदेश सरकारले अब उत्पादनमा अनुदान दिने, दूधमा प्रतिलिटर दुई रुपिँया

विराटनगर । प्रदेश सरकारले अब किसानलाई दिने अनुदान उत्पादनमा दिने भएको छ । बजेट वक्तव्य मार्फत सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको हो । बजेट बक्तव्य मार्फत मामिला तथा योजना मन्त्री इन्द्रबहादु आङ्बोले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत�. . .


प्रदेश १ को नामाकरणका लागि काँग्रेसले पनि थाल्यो पहल

विराटनगर । प्रदेश नम्बर–१ को नाम राख्ने विषयमा नेकपा एमालेले पहल लिएसँगै नेपाली कांग्रेसले पनि अन्य दलसँग छलफल थालेको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले दलका नेता राजीव कोइरालालाई अन्य दलसँग छलफल गर्ने जिम्मेवारी तोकेको हो । यस अगाडी नेकपा एमालेले पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्व. . .


प्रदेश १ सरकारले आज बजेट सार्वजानिक गर्दै

विराटनगर । प्रदेश १ सरकारले बुधबार (आज) बजेट सार्वजनिक गर्दैछ । आगामी आर्थिक वर्ष २०७९÷२०८० का लागि प्रदेश सरकारले बजेट सार्वजानिक गर्ने भएको हो । कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर बजेट ल्याउने भएको छ । दिउँसो २ बजेट प्रदेशसभाको दशौं तथा बजेट अधिवेशनमा राजस्व र व्ययको अनुमान आर्थिक माम�. . .


विराटनगर–१८ को डुबान समस्याबारे मेयर कोइरालाद्वारा भारतीय पक्षको ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एकीकृत भन्सार जाँचचौकी (आइसीपी)का कारण हुने डुबान समस्याको निराकरण गर्न भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् । भारतीय दूतावासका फष्ट सेक्रेटरी करुण बंसाल नेतृत्वको टोलीलाई मेयर कोइरालाले आइसीपीका कारण उत्पन्न डुबान समस्याबारे अवगत गराउँदै. . .


भोलिबाट देशभर मतदाता नामावली सङ्कलन सुरु

काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मङ्गलबार आयोगले पत्रकार सम्मेलत गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचार�. . .


३७ अर्ब माथिको बजेट ल्याउँदै प्रदेश नं. १ सरकार

विराटनगर । कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने भएको छ । कृषि उत्पादनको क्षेत्र फराकिलोे बनाउने उद्देश्य सहित असार १ गते सरकारले ३७ अर्ब माथिको बजेट प्रस्तुत गर्ने तयारी गरेको हो । गैह्र बजेटरी खर्चलाई निरुत्साहित पार्ने गरी सरकारले. . .