विराटनगर । विराटनगर एयरपोर्ट रोडस्थित तृष्णा द क्रेभिङ टेल्समा अनुप्रस्थ ब्याण्डको साङ्गितिक प्रस्तुति हुने भएको छ । शनिबार साँझ नेपालको चर्चित ब्याण्डले तृष्णामा आफ्नो साङ्गितिक प्रस्तुती दिने भएको हो । ब्याण्डले 'दिन त्यो पनि थियो' तथा 'सुख र दु:ख' जस्ता चर्चित गीतहरुमा आफ्नो प्रस्तुती दिने भएको �. . .
विराटनगर । विराटनगर ९ मेनरोडमा रहेको राट्रिय वाणिज्य बैंक छेउमा खाने पानीको पाईप फुटेपछी सवारी आवगमनमा समस्या देखिएको छ । शुक्रबार ४ बजे अचानक सडक भित्र विच्छाइएको खानेपानीको पाईप फुटेपछि धमिलो पानी बाहिर निस्कीएको छ । पाईप फुटेको लामो समय भईसक्दा पनि सम्बन्धित निकायले बेलैमा ध्यान नदिदाँ सवारी स. . .
विराटनगर । विराटनगर-१५ बैंक रोडमा बुधबार राती एक समूहले तरबार प्रहार गरी २ जना युवालाई घाईते बनाएका छन् । घाईते हुनेहरुमा विराटनगर १५ निवासी २२ वर्षीय विशाल तामाङ र २२ वर्षीय सन्देश लिम्बु रहेका छन् । तरबार प्रहारबाट विशाल तामाङको पछाडी ढाँडमा गहिरो चोट लागेका कारण उनको अवस्था गम्भिर छ । तामाङको हाल. . .
विराटनगर । शुद्ध र स्वादिष्ट परिकार तथा पारिवारिक वातावरण सहितको सुविधाका साथ ३ महिनाअघि विराटनगरमा ‘श्री जी’ क्याफे सञ्चालनमा आएको थियो । विराटनगर-१० निलसदनस्थित कोबास कलेज मुनि चैत्र ६ गतेदेखि सञ्चालनमा आएको सो क्याफे हाल युवाहरु माझ लोकप्रिय बन्दै गएको छ । विराटनगरको एकमात्र शुद्ध शाकाहारी क्य. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नं. ७ बस्ने महाविर चौैधरी पेशाले किसान हुन् । १८ वर्षदेखि खरबुजा खेती गर्दै आएका उनको झापाको कन्काई नदीको बगरमा ७ बिगाहा जग्गा छ । उनको जहदा–७ मा पनि ९ कठ्ठा ६ धुर जग्गा छ । परिवारमा श्रीमती लिलादेवी चौधरी उनको १ छोरी र ३ छोरा छन् । खरबुजा बेचेरै छोरीको विवाह गरेका मह�. . .
विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश १ सरकारले ल्याएको बजेटबारे प्रतिपक्षी दल र उद्योगी व्यापारीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । कृषि, उद्योग र श्रम तथा रोजगारको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको. . .
विराटनगर । लियो जिल्ला परिषद ३२५ ए वानको लियो लिडरसीप क्याम्प '२०२२' विराटनगर स्थित होटल इस्टन स्टारमा यहि असार ३ र ४ गते हुँदैछ । लायन्स क्लब अन्तर्राष्ट्रियका सर्टिफाइड ट्रेनर डाक्टर संदेश दास श्रेष्ठले प्रदान गर्ने तालिममा नेतृत्व र आत्मविकास तालिम प्रदान गरिने आयोजकले जनाएको छ । एकेडेमीको उद्द�. . .
विराटनगर । पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुप. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ४ को निमार्णधिन वडा कार्यालयको भवनमा कमसल सामग्री प्रगोग गरेको पाइएपछि स्थानीयले काममा रोक लगाएका छन् । निमार्णाधिन भवनको १ तला ढलान भइसकेको छ । निर्माणाधिन भवनको स्वरुप नै बाङ्गो देखिएपछि स्थानीयले तत्काललाई काम गर्न रोक लगाएका हुन् । भवनको पर्खालहरु �. . .
विराटनगर । विराटनगर–१७ का ३० वर्षीय शिवा बैठाको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि सहयोगको याचना गरेका छन् । मृगौलाको समस्याले सताएपछि उनले उपचारका लागि सबैसँग आर्थिक सहयोग मागेका हुन् । स्थानीय हमिद आजादका अनुसार आर्थिक अवस्था कमजोर रहेका उनले उपचार सहयोगका लागि सबैसँग अपिल गरिरहेका छन्. . .
विराटनगर । विराटनगर–१० का ६० वर्षीय सतुन मण्डल बिहीबार प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगे । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि मण्डल त्यहाँ पुगेका हुन् । मोरङको ग्रामथान गाउँपालिका–१ का पर्शुराम मुसहर उमेरले २३ वर्ष टेकेपछि मतदाता नामावलीमा नाम दर्ताका लागि बिहीबार विराटनगरस्थित का�. . .
विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले कांग्रेससँग सहमति जुटाएर नेकपा एमालेले प्रदेशको नामाकरणको तयारी गरिरहेको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँगको अनौपचारिक भेटघाट कार्यक्रममा बोल्दै राईले यस्तो बताएका हुन् । आफ्नो ३ वर्षे कार्यकालमा प्रदेश १ को नामाकरण गर्न नसकिएको. . .