विराटनगर । विराटनगरमा विद्यार्थीहरुलाई लक्षित गर्दै 'एनवाईइएफ आइडिया कन्टेस्ट २०२२' कार्यक्रम आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी मंच, विराटनगर च्यापटरले पत्रकार सम्मेलनको आयोजना गर्दै उद्यमशिलाताको प्रारम्भ विचारबाट हुने अभिप्रायका साथ कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि कार्यक�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित स्नातककोत्तर क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको हो । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट र�. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्र सभापति शेरबहादुर देउवाकै बहुमत र बर्चश्व रहेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेर नेता कोइरालाले आगामी संसदीय दलमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाकै जीत हुने बताएका हुन् । नेत�. . .
विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको बताए । मोरङ क्षेत्र �. . .
सुजता लिम्बू विराटनगर । ५६ वटा प्रदेश निर्वाचन क्षेत्र भएको प्रदेश १ सबै क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। यतिवेला निर्वाचनको मत परिणाम आएसँगै प्रदेश १ सरकार कुन दलको पोल्टोमा पर्ने हो भन्ने छलफलको विषय बनेको छ । पछिल्लो मत परिणामअनुसार प्रदेश १ का एमाले–राप्रपा र जसपाको गठबन्धनको सिट संख्या ध�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश-१ ले युवा उद्यमीलाई उत्साहित बनाउन सिएनआई युवा उद्यमी मञ्च गठन गरेको छ । काठमाडौंको केन्द्रिय समिति पछि नेपालमा पहिलो पटक सिएनआईको च्यापटर प्रदेश-१ मा मंसिर १२ गते गठन गरिएको हो। अनमोल प्रधानको स्थापक अध्यक्षतामा गठन भएको मञ्चको सदस्यमा सोनम शेर्पा, सुशन प्रध�. . .
विराटनगर । विराटनगरको हाटखोलामा मंसिर १६ गते हुन लागेको मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य’ लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक समितिले विराटनगरमा बुधबार पत्रकार सम्मलेनको आयोजना गरी नेपथ्य लाईभ कन्र्सटको अन्तिम तयारीबारे जानकारी गराएको हो । एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स�. . .
विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ विराटनगर आउन अब ३ तीन दिन मात्रै बाकी रहेको छ । ‘नेपथ्य’ ब्याण्डको लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानमा हुने भएको हो । बेसहाराका लागि मुलुकका १० सहरमा साङ्गीतिक यात्रा आयोजना गर्न लागिएको. . .
विराटनगर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उहाँले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति ब�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभुत अग्नि नियन्त्रण तथा उद्दार कार्यको ६ दिने तालिम विराटनगरमा सम्पन्न भएको छ । विभिन्न प्रकारका अग्नि नियन्त्रणको डेमोसहित मंगलबार महानगरको उक्त तालिम सम्पन्न भएको हो । महानगरपालिका सहित आसपासका क्षेत्रहरुमा आगलागीबाट हुने जनधनको क्षति न्य�. . .
विराटनगर । नेपाल क्षयरोग निवारण संस्था मोरङलाई विराट नेपाल मेडिकल ट्रष्टले ११ लाख ५० हजार बराबरको सामाग्री सहयोग उपलब्ध गराएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रणको ६७ औं दिवसको अवसरमा मंगलबार ट्रष्टले लोबेड १५ थान, म्याटरेस १५ थान, झुल १७ थान, चप्पल ५० जोर, तन्ना १७ थानसहितका सामान उपलब्ध गराएको हो । सं�. . .
विराटनगर । दैनिक जीवनमा मानिसलाई तन्दुरस्त र फुर्तिलो राख्न सघाउने फिटनेस सेन्टर (व्यायामशाला)हरु कोरोनाकालमा थला परे । कोरोना सर्ने भयले दैनिक व्यायाम गर्नेहरु जिम छिर्न छोडेका थिए । कोरोनाले थलिएका विराटनगरका फिटनेस सेन्टर त्यसपछि भने विस्तारै आफ्नो व्यवसायको लय समात्दै लगेका छन् । फिटनेस सेन्ट. . .