विराटनगर । प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादवले मन्त्रालयको आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन् । मन्त्री यादवले राष्ट्रपतिको ठाउँमा प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रधानमन्त्रीको ठाउँमा मुख्यमन्त्री राजेन्द्रकुमार र. . .
विराटनगर । विराटनगर–३ कन्चनबारीमा साथी मार्टको ११३ औं फ्रेन्चआईज स्टोर खुलेको छ । खाद्यन्न, कस्मेटिक, पेय पदार्थसहित घरायसी प्रयोजनका सामाग्री एकै स्थानमा बिक्री गर्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको हो । विराटनगरका युवा व्यवसायी नविन गिरी (बलराम) ले ६० लाख लगानीमा सञ्चालनमा ल्याएको मार्टको १. . .
विराटनगर । नवरात्रको पहिलो दिन आज विराटनगरको काली मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् ।घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि श�. . .
विराटनगर । विराटनगरको एयरपोर्ट रोडमा खुलेका होटल गुलजार छन् । मिठा परिकार र शान्त वातावरणमा रम्नेहरु त्यहाँ भीड लाग्छन् । एयरपोर्ट रोडदेखि केहि उत्तरमा कन्चनबारी–नोबेल पनि भीड लाग्ने स्थानमा पर्दछ । तर, त्यहाँ एयरपोर्ट रोडमा जस्तो होटल रेष्टुराँ छैनन् । राम्रो रेष्टुरेन्ट खोल्दा चल्न संभावना देख�. . .
काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी श. . .
विराटनगर इन्टरनेसनल कलेजमा दशैँ विशेष कार्यक्रम सम्पन्न भएको छ । कलेजमा शुक्रबार आयोजित दशैँ कार्निभल बिहान ११ बजेदेखि साँझ ८ बजे सम्म चलेको थियो ।उक्त कार्निभलमा चर्चित ब्याण्ड "मन्त्र" को बिशेष प्रस्तुति रहेको थियो । मन्त्रले करिब ९० मिनेट बिद्यार्थी तथा दर्शकलाई मनोरन्जन प्रदान गरेको थियो । यस्�. . .
–पूर्णप्रसाद मिश्र काठमाडौँ । विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व. . .
विराटनगर । विराटनगरमा सुरु भएको ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिताको उद्घाटन खेलमा झापा दमकको दमक-लखनपुर भेट्रान क्बलले विजयी सुरुआत गरेको छ । सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार भए�. . .
विराटनगर । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा लि विराटनगरले बजाज एक्स्चेन्ज मेला सुरु गरेको छ । विराटनगर २ मुनाल पथ बजाज शो रुम छेउमा ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु भएको हो । आउँदै गरेको विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी असोज ९ देखि १४ गतेसम्म बजाज एक्स्चेन्ज मेला �. . .
विराटनगर । भारतका केन्द्रीय गृहमन्त्री अमित साहलाई मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले मीरगञ्ज पुल संचालन लगायतका समस्या समाधानका लागि आग्रह गरेको छ । बिहारको विभिन्न जिल्लामा आयोजना भएको जन भावना सभालाई सम्बोधन गर्न आएका साहलाई किसनगंजको माँ गुजरी मेडिकल कलेजम. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले ‘विराट दशैं तिहार उत्सव’ मनाउने भएको छ । नेपालीहरुको महान पर्व दशै तिहार र छठ पर्वलाई लक्षित गर्दै घटस्थापनाको दिन लाईभ कन्र्सट गर्दै विराट दशैँ तिहार उत्सव मनाउने भएको हो । सेन्ट्रल मलले असोज १० गते सोमबार घटस्थापनाका दिन सेन्ट्रल मलमा राष्ट्रिय कलाकारको स�. . .
विराटनगर । चाडपर्वलाई लक्षित गरि मोरङको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर बसपार्कमा आइतबार विहान एक कार्यक्रम आयोजना गरी यात्रु सहायता कक्षको उद्घाटन गरि संचालनमा ल्याएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बसपार्कमा �. . .