प्रेम देवान विराटनगर । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको छ । महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान गत शुक्रबारदेखि सुरु गर�. . .
विराटनगर । मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रु घाइते भएका छन् । सोमबार साँझ मोरङको बुढीगंगा-१ टंकिसिनुवारी चोकमा को.१ प ५७४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बुढीगंगा-२ का करिब ५५ वर्षीय भददु राजवंशीलाई घाइते भएका हुन् । घाइते राजंवशीलाई उपचारका लागि विराटनगर मेडिकल एण्ड शिक्षण अस्पताल लगिएको स�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएपछी स्थानीय व्यापारी आन्दोलीत भएका छन्। फुटपाथमा महानगरले व्यापार गर्न नदिएको भन्दै सोमबार विराटनगरका व्यापारी आन्दोलीत भएका हुन्। व्यापारीहरुले विराटनगर महानगरपालिकाको कार्यालयसमेत घेराउ गरेका थिए । महानगरले फुटपाथ खाली गर्ने �. . .
विराटनगर । विराटनगर–१९ को बैजनाथपुर क्रिकेट रंगशालामा मङ्सिर ७ गतेदेखि सुरु भएको टी–२० क्रिकेट प्रतियोगिता अन्तिम समयमा आएर स्थगीत गरिएको छ । आयोजक लेमिन स्पोटस्ले नेपालका चार र भारतका दुई टिम सहभागी गराएको प्रतियोगिता अन्तिम समयमा प्रायोजकले रकम नदिएको भन्दै रोकिएको हो । नेपाल प्रहरी, नेपाल आर्म�. . .
विराटनगर । विराटनगर-४ स्थित एयरपोर्टरोडमा रहेको कुश गार्डनमा सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम समपन्न भएको छ । कुश गार्डनको आयोजनामा मंसिर ११ गते आइतबार आरागन स्कुलका विद्यार्थीहरुसँग सेफ तरुण कुमारसँग कुमारसँग टक-सो कार्यक्रम समपन्न भएको हो । कार्यक्रममा सेफ तरुण कुमारले आफ्नो अनुभव सुनाएका थि�. . .
विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले असल व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको बताएका छन् । अबाल बह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशमा रहेका सामाजिक ,धार्मिक ,शैक्षि�. . .
विराटनगर । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको श्रम बजार संक्रमणलाई सहज बनाउन विराटनगरमा एक दिने वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । रोजगारदाताले कामदारको आवश्यकता सिर्जना गर्ने र आकांक्षीका लागि रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले कटहरी गाउँपालिका–१ म रहेको फलफूल तथा कृषि थोक ब. . .
विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन् । आरवीले मिस लिटल कोशी र सार्थकले मिस्टर लिटल कोशीको उपाधि जितेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मिस लिटलमा ३० जना र मिस्टर लिटलमा १�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करण हुने भएको छ । उक्त प्रतियोगिता मंसिर १९ गते देखि २३ गतेसम्म विराटनगरमा रहेको कोबास कलेजमा हुने भएको हो। विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी १२ वटा टिम सहभागी हुने कार्�. . .
विराटनगर । भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटाएको छ । गत ७ जेठमा यस्तो वस्तुको निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको थियो । बढेको १५ प्रतिशत निर्यात शुल्क खारेज गरेर निर्यातमा शून्य भन्सार शुल्क कायम गरिएको हो । बढ्दो निर्यातका कारण स्वदेशी बजारमा आइरन र स्टिल्सको म�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएपछी स्थानीय व्यापारी आन्दोलीत भएका छन्। फुटपाथमा महानगरले व्यापार गर्न नदिएको भन्दै सोमबार विराटनगरका व्यापारी आन्दोलीत भएका हुन्। व्यापारीहरुले विराटनगर महानगरपालिकाको कार्यालयसमेत घेराउ गरेका छन्। महानगरले फुटपाथ खाली गर्ने र स. . .
विराटनगर । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणमलाई फर्किएर हेर्ने हो भने मोरङमा एमालेले प्रतिनिधिसभामा ३ वटा क्षेत्रमा जित हासिल गरेको थियो । भने, प्रदेशमा ४ वटा क्षेत्रमा विजयी हाँसिल गरेको थियो । अहिले पछिल्लो एमाले भित्रको फुटको छिटाले यो निर्वाचनमा प्रभाव पारेको छ । अर्थात मोरङमा ए. . .