विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अमेरिकाको न्यूयोर्क सहरसित भगिनी सम्बन्धको प्रस्ताव गरेका छन् । अमेरिकाको न्युयोर्क सहरका मेयरसितको भर्चुअल संवादमा मेयर कोइरालाले भगिनी सम्बन्धको प्रस्ताव गरेका हुन् । कोइरालाले न्युयोर्कका मेयर एरिक एडम्सलाई भ्रमणका लागि आग्रहसमेत ग�. . .
विराटनगर । विराटनगरको भाटभटेनीमा रहेको ‘क्युएफएक्स’ सिनेमाजले आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धा आमाबुबालाई नेपाली सिनेमा ‘महापुरुष ’नि:शुल्क प्रदर्शन गरेको छ । विराटनगरको भाटभटेनीमा रहेको ‘क्युएफएक्स’ शाखाको तेस्रो बार्षिक उत्सव पुगेको अवसरमा ‘क्युएफएक्स’ले वृद्धवृद्धा र बालबालिकाला. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका मोरङ सचिब तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार यादव कुमार प्रधानले प्रतिनिधि सभाको निर्वाचनमा साढे ३ लाख रुपैयाँ मात्र खर्च भएको सार्वजानिक गरेका छन् । विराटनगर ११ पन्चमुखीचौकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन् । प्रतिनिध�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिमा धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका जहदा गाउँपालिका–१ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको उपचारका क्रममा मृत्यु भएको हो । उनी शनिबार राति १. . .
विराटनगर । विराटनगर-१९ स्थित खद्रा टोल रिसिदेव बस्तीमा बसोबास गर्दै आएका दुई सय ५० जनालाई शनिबार जाडोबाट बच्नका लागि विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् । विराटनगर-१९ स्थित खद्रा टोल रिसिदेव बस्तीमा बसोवास गर्दै आएका दुई सय ५० जनालाई शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस 'बीएएसडव्लु' . . .
विराटनगर । विराटनगर-४ स्थित एयरपोर्टरोडमा रहेको कुश गार्डनमा भोलि सेफ तरुण कुमारसँग टक-सो कार्यक्रम हुने भएको छ । कुश गार्डनको आयोजनामा मंसिर ११ गते आइतबार आरागन स्कुलका विद्यार्थीहरुसँग सेफ तरुण कुमारसँग कुमारसँग टक-सो कार्यक्रम हुने भएको हो । सेलिब्रेटी सेफ तरुण कुमार, अमित महतो आरागन इन्चयुष्�. . .
विराटनगर । प्रदेश नम्बर १ को तीनवटा जिल्लाको तीन निर्वाचन क्षेत्रमा मत परिणाम रोचक देखिएको छ । ईलाम क्षेत्र नम्बर २, सुनसरी क्षेत्र नम्बर ४ र मोरङ क्षेत्र नम्बर १ मा मत गणना हुँदा देखि अघिपछि हुँदै ग्रता लिँदै आइरहेको एमाले पछिल्लो मत परिणम अनुसार तीनैवटा क्षेत्रमा काँग्रेस थोरै मतान्तरले अगाडी देखिए. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गरे । पोखरेल र कोइरालाको मतान्तर १२०८ छ । पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्धी कांग्र�. . .
विराटनगर । मोरङ क्षेत्र - २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेस नेतृ सुजता कोइरालालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका पोखरेल यो पटक गिरीजाप्रसाद कोइरालाकी छोरी सुज�. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विनोद कार्कीलाई २ हजार ५ सय ४० मतको मतान्तरले पराजित गरेका हुन् । अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गरे । नेपाली कांग्रेसका कार्कील�. . .
विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षार्थ खटिएका म्यादी प्रहरीहरूको विदाई भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर ४ गते निर्वाचन लक्षित ४० दिन सम्म खटिएका म्यादी प्रहरीको शुक्रबार एक कार्यक्रम आयोजना गरी विदाई गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी. . .
विराटनगर । बिर्तामोडका सफल व्यवसायी तथा एभरेष्ट लार्ज कार्डामम इण्डस्ट्रिज प्रा.लि का प्रमुख निर्मल भट्टराईले विराटनगरमा अलैची व्यवसायमा आफ्नो अनुभव सुनाए।विकल्प एन अल्टरनेटिभले सहजसंगको सहकार्यमा आयोजना गरेको ‘उद्यमीका कुरा’ कार्यक्रममा भट्टराइले अलैंची व्यवसाय बारेमा आफ्नो संघर्ष सुनाएका ह. . .