विराटनगर । जनता नमुना मा.वि.विराटनगर–२ शंकरपुर, पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका प्रकाशन गर्ने भएका छन् । विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । सरस्वती पूजाको दिन २००९ सालमा स्थापना भएको विद्यालयमा २०६�. . .
विराटनगर । विराटनगर ६ स्थित किडस भिलेज स्कुलमा फेसन शो कार्यक्रम सम्पन्न भएको छ। आइतबार स्कुलमा विभिन्न धर्म, संस्कृति तथा पेशा र व्यवसायसँग सम्बन्धित फेसन शो कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा विद्यालयका प्राय: सबै विद्यार्थीहरूले कुनै न कुनै विधामा भाग लिएका थिए। यस्ता किसिमको कार्यक्�. . .
विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका छन् । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर– २ मा जनमत पार्टीका उम्मेदवार डाक्टर सिके राउतसँग पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष यादवले आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्. . .
विराटनगर । विराटनगरमा सातौं विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीको तयारी पूरा भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । आगामी मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरी पुस ६ गतेसम्म सञ्चालन हुने प्रर्दशनीको सम्पूर्ण तयारी पूरा भएको हो । आयोजक उद्योग संगठ�. . .
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि परा�. . .
विराटनगर । गहुँगोरी‚ चिटिक्क परेको शरीर‚ झट्ट हेर्दा कुनै चलचित्रकी नायिका झैँ देखिन्थिन् उनी। उनी थिइन् विराटनगरको एक डान्स बारमा काम गर्दै आएको सिन्धुपाल्चोककी सपना तामाङ (नाम परिवर्तन)। २०७२ साल गएको भूकम्पले घरसँगै सपना भत्किएपछि सपना कामको खोजी गर्दै विराटनगरसम्म आइपुगेकी हुन्। भूकम्पपछि स�. . .
सुजता लिम्बू विराटनगर । पछिल्लो समय अधिकांश महिलाहरु केही न केही पेशा व्यवसायमा अपनाउन थालेका छन् । कुनै समय घरको चुलाचौकाबाट छुटकारा नपाउने महिलाहरुको जीवनशैली फेरिदैँ गएको छ । अध्ययनदेखि रोजगारीको क्षेत्रमा पनि महिलाहरुको सहभागिता उत्तिकै बढ्दै गएको छ । सँगै आत्मनिर्भर बन्ने महिलाहरुको पनि सं�. . .
विराटनगर । निम्न माध्यमिक विद्यालय अध्यापन अनुमतिपत्र उत्तिर्ण गरेकाहरुले प्राप्त गर्ने लाइसेन्स वितरण सुरु भएको छ । प्रदेश १ मा परीक्षा लेखेर उत्तिर्णहरुले झापा, मोरङ र सुनसरीबाट अध्यापन अनुमतिपत्रको लाइसेन्स लिनसक्ने छन् । शिक्षा सेवा आयोगले शिक्षा विकास तथा समन्वय इकाई झापा, सुनसरी र मोरङबाट ल. . .
विराटनगर । सांगीतिक समूह नेपथ्यले संगीत यात्राको क्रममा आज विराटनगरको हाटखोला मैदानमा गन्जने छ । आज साँझ ४ बजेदेखि ८ बजेसम्म मानवताका लागि सांगीतिक यात्राको सम्पूर्ण तयारी पूरा भएको छ । महिना दिन लामो राष्ट्रव्यापी सांगीतिक यात्राको शुभाम्भ विराटनगरबाट सुरु हुने भएको हो । हरेकका मन संगीतले जोड्ने. . .
विराटनगर । विराटनगरको हाटखोलामा आज हुन लागेको मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य’ लाइभ कन्सर्ट अवधिभर नेपालको सबैभन्दा ठुलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्ड्लिङ्कले कन्सर्ट हेर्न आउने सांगीतप्रेमीहरुलाई फ्री वाइफ़ाइ उपलब्ध गराउने भएको छ। कन्सर्टमा आउने वर्ल्ड्लिङ्कका ग्राहकहरुको मो. . .
विराटनगर । विराटनगर इन्टरनेसनल कलेजका पाँचौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गरेको ह�. . .
काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमि आएको जनाइएको छ । . . .