विराटनगर । सुरक्षित मातृत्वको सेवा प्रदान गर्ने उद्देश्य सहित विराटनगरस्थित कोशी अस्पताललाई ७१ बेड क्षमताको बर्थिङ सेन्टर हस्तान्तरण गरिएको छ । अमेरिकी सेनाद्वारा निर्माण सम्पन्न सुविधा सम्पन्न बर्थिङ सेन्टर शुक्रबार एक कार्यक्रमको आयोजना गरि अस्पताललाई हस्तान्तरण गरिएको हो । पुरानो बर्थिङ से. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणबाट मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटा. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका-४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबे. . .
विराटनगर । साझेदार भनिएको कारोबारमा आउने कमिसन एकलौटी बनाउने उद्देश्यले फरक–फरक स्थान र मितिमा तीनजनाको हत्या गरेको आरोपमा मुख्य योजनाकारलाई मोरङ प्रहरीले सार्वजानिक गरेको छ । प्रहरीले शुक्रबार घटनामा संलग्न मुख्य योजना भनिएका सिरहा नगरपालिका–२१ घर भई हाल काठमाण्डौं बस्दै आएका ३१ वर्षीय अनिल मण. . .
विराटनगर । काकडभिट्टाबाट विराटनगर आईरहेको बसले मोरङको बाँसबारीमा साइकललाई ठक्कर दिएको छ । मे १ ख ३३७० नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको हो । घाइते साइकलयात्रीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको मोरङका ट्राफिक प्रमुख चन्द्र खड्काले जानकारी दिनुभयो । जनसेवा यातायातको ब�. . .
विराटनगर । मोरङको धनपालथान–७ स्थित उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ । महानगरीय अपराध महाशाखाले पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला पारेको हो । . . .
विराटनगर । विराटनगर जेसिजमा बर्ष २०२२ मा निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई तालिम सम्पन्न भएको छ । विराटनगर जेसिजको सभाहलमा सम्पन्न भएको तालिम पुर्व अध्यक्ष क्लबको तर्फबाट प्रदान गरिएको र उक्त तालिममा विराटनगर जेसिज तथा जुनियर जेसिजका पदाधीकारीहरु सहभागी थिए । तालिमको प्रमुख प्रशिक्षक तथा प�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम �. . .
विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट विद्यार्थी संगठन र युवा संघले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका छन् । दलीय भागबण्डा मिलाउनका निम्त्ति पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा बिहीबार अनेरास्ववियु र राष्ट्रिय युवा संघले मुख्यमन्त्री �. . .
विराटनगर । सडक जाम गर्ने भनेर बुधबार नै घोषणा गरेको जनमत पार्टीले विराटनगरमा आज गरेको विरोध प्रदर्शनमा बालबालिका प्रयोग गरेको भेटियो । जनमत पार्टीले विगत लामो समयदेखी किसानको मुद्धालाई लिएर आन्दोलन गर्दै आएको छ । विराटनगरमा पनि आज किसान आन्दोलनलाई बल दिनेगरी गरेको विरोध प्रर्दशनमा बालबालिकालाई �. . .
विराटनगर । जनमत पार्टीले मोरङले विराटनगरमा किसान आन्दोलनलाई बल दिनेगरी विरोध प्रर्दशन गरेको छ । विराटनगरको महेन्द्रचौकमा बुधबार साँझ भेला मसाल जुलस सहित विरोध प्रदर्शनमा उत्रिएका हुन् । किसानको माग पुरा गर, किसान आन्दोलनमा दमन बन्द गर जस्ता नारा लगाएका थिए । जनमत पार्टीले किसानलाई राज्यले सधैं वेव�. . .
विराटनगर । विराटनगरको भाटभटेनी दक्षिण सुपरमार्केटमा जारी जुत्ता चप्पल मेलामा ग्राहकहरुलाई अफरै अफर दिएको छ । ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले गत पुस २ गते विराटनगरमा जारी विन्टर फुटवेर मेला आयोजना गरेको छ । मेलामा हालै कम्पनीहरुले न. . .