विराटनगर

विराटनगरमा चारजना वडा अध्यक्ष महिला बनाउन माग

विराटनगर । अखिल नेपाल महिला संघ विराटनगर महानगरले कम्तिमा चार वडाध्यक्षको उमेद्वार महिला बनाउन माग गरेको छ । अनेमसंघ विराटनगरले मंगलबार आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा संघकी अध्यक्ष शिल्पा निराला कार्कीले महिलाको सहभागिता ३३ प्रतिशत पुर्याउन चारदेखि ६ वटा वडाको अध्यक्षमा महिला उमेद्व�. . .


विराटनगरको ग्यालेक्सी बोर्डिङको परीक्षा केन्द्रबारे अन्यौल

विराटनगर । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विराटनगरमा तोकेको एक परीक्षा केन्द्रसँग परीक्षार्थी झुक्किने गरेका छन् । विराटनगर बरगाछी पूर्व रहेको ग्यालेक्सी सेकेन्डरी इङ्लिस स्कुलको परीक्षा केन्द्र तोकिएको छ । तर, उक्त स्कुलको बा�. . .


विराटनगरका उद्योगीले भने–विद्युत अनियमित भए उत्पादन रोकिन्छ

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा पछिल्लो एकसातादेखि अनियमित विद्युत आपूर्तिका कारण उत्पादनसँगै रोजगारी घुम्ने अवस्था आएको उद्योगीहरुले बताएका छन् । दैनिक १२ घण्टासम्म भईरहेको लोडसेडिङ औद्योगिक क्षेत्रले धान्न नसक्ने भन्दै उद्योगीहरुले सरकार र नेपाल विद्युत प्राधिकरणले यसको समाधान खोज�. . .


विराटनगर महानगरले प्रकाशित गरेका दुई पुस्तकको विमोचन

विराटनगर । विराटनगर महानगरपालिकाले प्रकाशित गरेको दुईवटा पुस्तक एक भव्य समारोहका बीच सोमबार विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीद्वारा लिखित ‘ऐतिहासिक विराटनगर’ र प्राज्ञ विवश पोखरेलद्वारा सम्पादित ‘प्राज्ञ बालकृष्ण पोखरेल स्मृति ग्रन्थ’ कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ �. . .


बुढिगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका-१ गंगाचोकमा ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोकिदा घाईते भ�. . .


विराटनगरबाट आमा छोरी अपहरण : गाडी फेला परेपनि व्यक्तिको पत्तो छैन

विराटनगर । विराटनगर महानगरपालिका १५ की २५ बर्षिया फिजा फरिन साह र उनकी १ बर्षकी छोरी ईसिका साहलाई अपहण गरेको गाडी फेला परेपनि दुईजनाको स्थिति अझै अज्ञात छ । रानी चौकीको सहयोगमा गत बुधबार बेलुका नेपाल र भारतको सिमा नाका जोगवनीबाट भारतीय नम्बर वि.आर. ४२८७ को गाडी फेला परेको हो । फरिनसहित छोरीलाई माईती प. . .


विराटनगर एभरेष्ट कलेजको स्वीमिङ पुल उद्घाटन

विराटनगर । विराटनगर-५ मा रहेको एभरेष्ट कलेजले निर्माण गरेका स्वीमिङ पुलको उद्घाटन गरेको छ । प्याब्सनका निर्वमान केन्द्रीय अध्यक्ष एवं कलेजका संस्थापन प्रिन्सिपल टिकाराम पुरीले आज एक कार्यक्रमविच रिवन काटेर स्वीमिङ पुलको उद्घाटन गरे । कलेजमा रहेको दुईवटा स्वीमिङ पुल मध्ये एउटा स्वीमिङ पुल अन्तर्�. . .


मिल्स गोल्डकप एपीएफलाई हराउँदै गोलबजार सेमिफाइनलमा

विराटनगर । साविक बिजेता एपीएफ पकलीलाई ‘सडन डेथ’ मा हराउँदै गोलबजार प्रतिभा फुटबल क्लब सिराहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा सोमबार भएको खेलमा गोलबजारले एपिएफलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै सिराहा सेमिफाइनलमा पु. . .


आरती स्ट्रिप्स सञ्चालक भागाभाग : भारतमा पक्राउ पर्ने डर, लुक्न विराटनगरमा

विराटनगर । भारतमा भुषण पावर एण्ड स्टिल लिमिटेड (बिपिएसएल) टाट पल्टिएसँगै त्यसको विङ्स, मोरङको बुढीगंगामा रहेको आरती स्ट्रिप्सका सञ्चालक धमाधम पक्राउ पर्न थालेका छन् । गम्भीर ठगी अनुसन्धान कार्यालय (एफएफआईओ)ले विपिएसएल पूर्व उपाध्यक्ष आरती सिंघललाई पक्राउ गरेसँगै बाँकी सञ्चालक भने भागेर विराटनगर आए. . .


स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न मनमोहनले बनायो नयाँ पाठयक्रम

विराटनगर । स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तरीय प्रविधि, नीति र नेतृत्व सहितको व्यवस्थापनका लागि देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले पहिलोपटक स्नातकोत्तर तहको नयाँ पाठयक्रम निर्माण गरेको छ । नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र प्रविधिको पहुँच अझै आधारभुत तहभन्दा माथि जान नसकिरहेक�. . .


नेपाल बैंक लिमिटेडको बजार अड्डा शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरस्थित नेपाल बैंक लिमिटेडकोे बजार अड्डा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आईतबार कान्तिपुर कलेजमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुलाई वित्तीय ज्ञान प्रदान गर्नका निम्त्ति उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार व�. . .


मोरङको कुन स्थानीय तहमा कति थपिए मतदाता

विराटनगर । मोरङमा एकलाख ४१ हजार ७२४ जना नयाँ मतदाता थपिएका छन् । देशभरमा ७७ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रहेको मोरङमा मतदाता संख्या ७ लाख १५ हजार २२३ जना पुगेको हो । जिल्लाका १७ स्थानीय तहमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा बढी संख्या एक लाख ३३ हजार १४२ मतदाता पुगेका छन् । यो २०७४ साल भन्दा १९ . . .