विराटनगर युरोपियन युनियनको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, निर्माण व्यवसायी महासंघ र होटेल संघ नेपालले संयुक्त रुपमा प्रदेश एकमा इम्प्लोयर लेड लेबर मार्केट सेक्रेटेरियट (इएलएमएस) ले अन्तरक्रिया कार्यक्रम गरेको छ । २०२० नोभेम्बरदेखि . . .
विराटनगरमा एका बिहानै एक अज्ञात पुरुषको शव फेला परेको छ । विराटनगर वार्ड नम्बर १३ स्थित पुरानो डिएभि स्कुल अघिको कब्रस्थानको छेउको सडकमा लडिरहेको अवस्थामा शव फेला परेको हो । मृतकको हालसम्म परिचय खुल्न सकेको छैन । अन्दाजी ४० का मृतकले धर्के सर्ट र कालो पाईन्ट लगाएका छन् । घटनास्थलमा पुगेको ईलाका प�. . .
विराटनगर बिराटनगर-१० मा रहेको कोशी विद्या मन्दिरले कक्षा ११ को बिज्ञान संकायमा भर्ना भएका बिद्यार्थीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिद्यालयका कार्यकारी प्रधानाध्यापक राजेश कुमार दासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम भर्चुअल बिधिद्वारा संचालन गरिएको थियो । दासले ति�. . .
विराटनगर । बिराटनगर ७ मा रहेको हाजी इलेक्ट्रोनिकसले रियलमी ब्रान्डको अथोराइज्ड डिस्ट्रीब्युटर संचालनमा ल्याएको छ । बिराटनगर, रंगेली लगायत मोरङका विभिन्न क्षेत्रमा बिक्री बितरण गर्नेछ । एक कर्यक्रमका बीच चार विभिन्न मोडलका मोबाइलहरु लन्च गरिएको छ । जसमा सि–११ (२०२१), सि–२० , सि–२१ र रियलमी ८ ब्रान्ड�. . .
विराटनगर । गाँजासहित पक्राउ गरेर अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि परिवारजनले घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरेका छन् । शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँजासहित पक्राउ परेका विराटनगर –११ का ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको हो । हिरासतमा रहे�. . .
विराटनगर विराटनगर ११ बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका ३९ बर्षीय भीम कामतको प्रहरी हिरासतमा भएको समयमा मृत्यु भएको छ । बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका कामतलाई गत शुक्रबार जिल्ला प्रहरी कार्यलय मोरङले गाँजासहित पक्राउ गरेको थियो । कामतको घरको कोठा र गाई बाध्ने गोठमा राखिएको भ�. . .
विराटनगर विराटनगर जुनियर जेसिजले अभिप्रेरक एवम् सकारात्मक सोचाइ विषयक तालिम सम्पन्न गरेको छ । भौतिक उपस्थितिका साथ गरिएको उक्त तालिम को प्रमुख बक्ताका रुपमा अभिप्रेरक बक्ता ( मेरिल्याण्ड एप्लायिड करिएर एकाडेमिका निर्देशक एवं प्राध्यापक बिनय विश्नु के.सि रहनु भएको थियो । जीना शर्माको अध्यक्षत�. . .
विराटनगर झि पुचः (नेपाल भाषा तथा संस्कृतिक संघ) विराटनगरको २७ औं साधारण सभाबाट नेपाल सम्वत ११४२–११४३ को लागि हरिबहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्यकारीणी समिति गठन भएको छ । कार्यसमितिको निर्वाचनका लागि पूर्व अध्यक्ष राजन श्रेष्ठसहित झि पुचः विराटनगरका सल्लाहकार सुवर्ण भक्त जोशी र अधिव. . .
विराटनगर । विराटनगर महानगरपालिका– १३ स्थित मदरसा ताजुक इस्लाम नमूना आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक मो. जाविदको नेपाल र भारत दुवै देशको दोहोरो नागरिकता भएको भेटिएको छ । विराटनगर – १७ मा बस्दै आएका जाविदले १७ वर्षको उमेरमा २०६२ चैत २८ गते वंशजको नागरिता लिएका थिए । नेपाली नागरिकता नं. ७८६७१ रहे�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले छिमेकी पालिकामा दर्ता र स्थायी बसोबास भएका तीन पाङ्ग्रे सिटी सफारीका चालकलाई महानगर क्षेत्रको रुटमा निषेध गर्ने निर्णय गरेपछि सम्बन्धित क्षेत्रका चालकहरु त्यसको विरोध गर्दै आन्दोलित भएका छन् । यातायात व्यवस्था कार्यालयको इजाजत पत्रमा स्थायी ठेगाना महानगरपालि. . .
विराटनगर । विराटनगरमा थापा सुज कलेक्सनले ब्राण्डेड जुत्ताको बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । विराटनगर–९ दुर्गा मार्केटमा २० लाख लगानीमा ब्राण्डेड जुत्ता बिक्री केन्द्रको शनिबार शुभारम्भ गरिएको हो । ब्राण्डेड कम्पनिका सुज खरिदका लागि यो सुनौलो अवसर संदीप थापा र स्मीता थापाको संयुक्त लगानीमा . . .
विराटनगर । मलामी गएको बेला विराटनगरको सिंघिया खोलामा पौडी खेल्न हाम फाल्दा विराटनगर–१० का २८ वर्षीय सुमन मण्डल वेपत्ता हुनु भएको छ । हिजा दिउँसो १ बजे खोलामा वेपत्ता मण्डललाई अहिलेसम्म फेला पार्न सकिएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले घटना लगतै मण्डलको खोजी गरिरहेको छ । मोरङ प्रहरीका �. . .