विराटनगर

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ७, झापामा ४, पाँचथरमा ३, धनकुटामा. . .


विराटनगर कारागारका कैदीबन्दीले न्यायधीशसँग भने झुठो मुद्दामा सजाय भोगिरहेका छौं

विराटनगर । विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीहरुले झुठो मुद्दामा सजाय भोग्नु परेको भन्दै न्यायधीशसँग गुनासो गरेका छन् । न्याय सम्पादन गर्ने कार्यथलोबाट आपूmहरुले न्याय नपाएको गुनासो गरेका हुन् । उच्च अदालत विराटनगरले सेवाग्राहीहरुको घरदैलोमा न्यायिक निकायको पहुँच बढाउन र कैदीबन्दीहरुलाई �. . .


मुटु रोगको भरपर्दो उपचारका लागि मोरङको विराट मेडिकल कलेज

विराटनगर । ठुलो लगानीमा खुलेका मोरङका निजी अस्पतालहरु पछिल्लो समय मुटु रोगको सफल उपचारका लागि भरपर्दो गन्तव्य बन्दै गएका छन् । प्रविधिको भरपुर प्रयोग र दक्ष तथा अनुभवी बिशेषज्ञ चिकित्सकहरुको संयोजन मिलेपछि मोरङका निजी अस्पतालहरु उपचारको भरपर्दो गन्तव्य बन्दै गएका हुन् । जटिलभन्दा जटिल प्रकृतिका �. . .


विराटनगरको स्नातकोत्तर क्याम्पसका दुई विद्यार्थीलाई सोधकार्यका लागि ‘फेलोसिप’

विराटनगर । स्नातकोत्तर क्याम्पस विराटनगरमा वनस्पति शास्त्र र प्राणी शास्त्र विषय अध्ययनरत विद्यार्थीका लागि फेलोसिपको स्थापना गरिएको छ । प्रत्येक वर्ष दुईजना विद्यार्थीलाई प्रदान गर्ने गरी ‘मिलन दाहाल’ फेलोसिपको स्थापना गरिएको हो । क्याम्पसका पूर्व विद्यार्थी दाहालले नेपाल जैविक समाज संस्थाम�. . .


बिहीबार सार्वजानिक बिदा

काठमाण्डौं । बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारले सबै खाले ल्होसारम�. . .


विराटनगरमा फागुन २१ मा काँग्रेसको अन्तरक्रिया : एमसीसी, गठबन्धन र महाअभियोग बारे कार्यकर्तालाई बुझाउने

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगर समितिले तीनवटा धारणाको विषयमा कार्यकर्ता बुझाउन अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी फागुन २१ गते शनिबार विहान ११ः३० देखि जैन भवनमा ‘वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तरक्रिया गरिने भएको हो । महानगर सभापति दिपक चापागा�. . .


नारी दिवसको अवसर पारेर विराटनगरमा ‘प्याडिलक्स गर्ल्स अन ह्विल’ खेल प्रतियोगिता हुने

विराटनगर । आउँदो फाल्गुण २४ गते प्राईम राउण्ड टेबल १० ले महिला लक्षित ‘प्याडिलक्स गर्ल्स अन ह्विल’ प्रतियोगिता आयोजना गर्ने भएको छ । फाल्गुण २४ गते नारी दिवसको अवसर पारेर राउण्ड टेबल नेपाल अन्तर्गतको प्राईम राउण्ड टेबलले विगतका वर्षहरु झैं यसपटक पनि उक्त खेल प्रतियोगिता आयोजना गर्ने भएको हो । बुधबा. . .


विराटनगरमा चैत १८–२७ विराट एक्स्पो, कोलकाताबाट झिकाईदैं ‘एसीडोम’

विराटनगर । विराटनगरमा आगामी चैत १८ गतेदेखि २७ गतेसम्म नौदिन विराट ट्रेड एक्स्पो–२०७८ लगाइने भएको छ । मोरङ व्यापार संघको नेतृत्वमा चारवर्षपछि विराटनगरमा कृषि–उद्योग तथा व्यापार मेला आयोजना गरिने भएको हो । यस पटकको एक्स्पोस्थलमा वातानुकुलित स्टल समेत रहने छन् । व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुप�. . .


पेसागत महासंघ मोरङ अध्यक्षमा प्रकाश शर्मा

विराटनगर । पेसागत महासंघ मोरङको पाँचौं जिल्ला अधिवेशनले प्रकाश शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । विराटनगरमा सम्पन्न अधिवेशनले महासंघको उपाध्यक्षमा गुरुप्रसाद अधिकारी, पृथ्बीकुमारी बस्नेत, सचिव शालिग्राम कोइराला, कोषाध्यक्ष विनोद यादव र सह–सचिवमा अशोक रेग्मीलाई निर्�. . .


मुद्रण उद्योगीको गुनासो : संघीयता आयो छपाई अझै काठमाण्डौं केन्द्रीत

विराटनगर । छपाईमा संघीयता कार्यन्वयन नहुँदा त्यसको मार मुद्रण उद्योगीहरुले खेप्नु परेको गुनासो गरिएको छ । प्रदेश १ का मुद्रण व्यवसायीहरुले प्रादेशिक र स्थानीय तहको संरचना बनेपनि छपाईको काम अझै काठमाण्डौं केन्द्रीकृत रहेको गुनासो गरेका हुन् । प्रदेश १ मा सञ्चालित ४०० मुद्रण उद्योग सञ्चालित छन् । य�. . .


चियाका पारखीहरुका लागि विराटनगरको ‘चाय सुट्टा बार’ : जहाँ पाईन्छ २२ प्रकारको चिया

विराटनगर । चियाका पारखीहरुका लागि मोरङको विराटनगरमा ‘चाय सुट्टा बार’ सञ्चालनमा आएको छ । मङ्गलबार महाशिवरात्रीको अवसर पारेर नेपालमै पहिलोपटक विराटनगरमा विश्वप्रसिद्ध भारतीय फ्रेन्चाईजको आउटलेट सञ्चालनमा आएको हो । मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले रिबन काटेर बारको उद्घाटन गर�. . .


नागरिक उन्मुक्ति पार्टीको मोरङ जिल्ला अध्यक्षमा भिन्डवार

विराटनगर । नागरिक उन्मुक्ति पार्टी मोरङ जिल्ला कार्यसमितिको अध्यक्षमा मुकेश कुमार भिन्डवार चयन भएका छन् । शनिबार पार्टीका केन्द्रिय सदस्य जिवच्छ कुमार यादव र जीवन धामीको उपस्थितिमा बसेको बैठकले भिन्डवारलाई जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । बैठकले भिन्डवारको अध्यक्षतामा २१ सदस्यीय �. . .