विराटनगर

महेन्द्र मोरङ क्याम्पस प्राध्यापक संघका सभापति कण्ठलाई बौद्धिक चोरी आरोपमा कारवाही, क्याम्पसका गतिविधिमा भने सक्रिय

विराटनगर । अर्काले अनुसन्धान गरेको तथ्यांक उल्लेख गरेर आफ्नो नाममा खोज अनुसन्धान रिपोर्ट प्रकाशित गरेको आरोपमा महेन्द्र मोरङ क्याम्पसका सात जना विरुद्ध बौद्धिक चोरी आरोप लागेको छ । त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषद्को सचिवालयले गठन गरेको छानविन समितिले देशभरका १५ जना विरुद्ध यस्तो ब. . .


प्रकाश सपुतको नयाँ गितमा विराटनगरका रामभजन कामत

गायत प्रकाश सपुतको नयाँ गित 'मेरो पनि होईन र यो देश?' बोलको गितमा विराटनगरका रामभजन कामत पनि देखिनु भएको छ । विराटनगर घर भई हाल संस्कृति संस्थान (राष्ट्रिय नाच घर) कार्यरत कामत विशेषत नाट्य क्षेत्रमा दक्षता राख्नु हुन्छ । आरोहण गुरुकुल, मैथिलि नाट्य कला परिषदमा समेत आवद्ध कामत पछिल्लो समय नेपाली टेलिसिर�. . .


विराटनगरमा नयाँ इन्टेरियर डिजाइन सञ्चालनमा

विराटनगर । विराटनगरको गोल्छा चोकमा नयाँ इन्टेरियर डिजाइन सञ्चालनमा आएको छ । घर, अफिस तथा कुनैपनि स्थानको लागि चाहिने सजावटका सामग्री सहितको डिजाइनिङ सेवा सुरु भएको हो । काष्ठ शिल्पी इन्टेरियरको नामले उक्त पसल सञ्चालनमा आएको सञ्चालिका मिरा लामाले जानकारी दिइन् । विराटनगरमा उच्च गुणस्तरीय इन्टेरिय�. . .


भन्सार एजेन्ट अकबर अलीको विराटनगर–६ स्थित घरमा प्रहरीको छापा, भण्डारण गरिएको कपडा बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ शैलेस मन्दिर नजिकबाट तस्करी गरेर ल्याएको ठूलो परिमाणको कपडा र जुत्ता बरामद गरेको छ । भन्सार एजेन्ट अकबरी अलीको घरमा शुक्रबार राती छापा हानेर प्रहरीले बच्चाको कपडा तथा जुत्ताचप्पल बरामद गरेको हो । भारतबाट क्यारिङ्गमा भित्र्याएको सामान गोदाम गरेर राखेको सूचना पा�. . .


कोशीमा एकजना संक्रमितको मृत्यु

विराटनगर । कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–६ ठेगाना लेखाएर भर्ना भएका सुनसरी इनरुवाका ४८ वर्षीय अस्पाक आलमको शनिबार बिहान मृत्यु भएको हो । उपचार केन्द्रका निमित्त प्रमुख एपोलो भगतका अनुसार सुगरका बिरामी उनलाई बैशाख ३ गते भर्ना गरिएको थियो ।. . .


नेपाल बैंक लिमिटेड बजारअड्डा शाखाको भवन शिल्यान्यास

नेपाल बैंक लिमिटेडको विराटनगरस्थित बजारअड्डा शाखाको नयाँ भवनको शिलान्यास सम्पन्न भएको छ । मेनरोड पहिलेको होटल नमस्कार भएको स्थान अघिको खाली जग्गामा आफ्नै भवन गर्ने गरि शाखाले आज शिलान्यास सम्पन्न गरेको हो । बैंकका प्रदेश एक प्रमुख सुर्यप्रकाश भट्टले शिलान्यास गर्नु भएको उक्त अवसरमा झुम्का, दुहब�. . .


विराटनगर मोडुलर फर्निचर संचालनमा

विराटनगरमा मोड्युलर फर्निचर हाउस खुलेको छ । आर्कषित र भरपर्दो टिकाउका रुपमा उपभोक्ताको रोजाईका लागी विराटनगरमा आधुनिक सैलीबाट निर्मित फर्निचर हाउस गत शुक्रबारबाट संचालनमा आएको हो । विराटनगर ५ स्थित धरान रोडमा रहेको स्लिक किचनको माथिल्लो तलामा मोडुलर फर्निचर हाउस संचालनमा आएको हो । स्लिक किचनकै स�. . .


विराटनगरमा ५४ जना नयाँ संक्रमित, प्रदेशमा ११६ थपिए

विराटनगर । प्रदेश १ मा आज ११६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५४, बुढीगंगामा ८, र�. . .


मोरङमा सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु

विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आज दिउसो ११ बजे केराबारी ८ स्थित जंगलमा को१त ५८४९ नम्बरको ट्याक्टरले को३४प ९०६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही स्थानका ५० बर्षीय नरेश कुमार सोडारी घाईते गम्भिर घाईते भएका थिए । उनको नोवेल अस्�. . .


दुर्घटनामा संलग्नको छैन पहिचान, प्रहरीको सीसी क्यामेराको ‘सर्भरडाउन’

विराटनगर । बुढीगंगा गाउँपालिका–३ निवासी २६ वर्षीया मेनुका बुढाथोकी सवार साइकललाई बिहीबार विराटनगर आयाल निगम अगाडी मोटरसाइकलले ठक्कर दियो । आयाल निगमको एकसय मिटर दुरीमा पहिलो मोटरसाइकलले बुढाथोकी सवार साइकललाई ठक्कर दिएपछि सडकमा ढलेकी उनको देब्रे खुट्टा अर्को मोटरसाइकलले पेल्यो । उनको नोबेल शिक�. . .


विराटनगर भन्सार परीसरबाटै चोरी पैठारी, एकैदिन भन्सार र प्रहरीद्वारा कपडा बोकेका दुई गाडी नियन्त्रणमा

विराटनगर । भन्सार छलेर चोरी पैठारी गरि भित्र्याइएको कपडासहितको एउटा गाडी बिहीबार राती विराटनगर भन्सार कार्यालय परिसरबाटै पक्राउ परेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले कपडा लोड गरिएको भारतीय नम्बर प्लेटको गाडीलाई आकस्मिक चेकजाँचका क्रममा नियन्त्रणमा लिएका . . .


एमाले नेपाल–खनाल पक्षको विराटनगर कार्यालय खोल्यो

विराटनगर । असन्तुष्ट नेकपा एमालेको नेपाल–खनाल पक्षले विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको छ । यसअघि चैत २८ गते सो समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको �. . .