विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित तीन जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ। एक जनाको हृदयघातका कारण ज्यान गएको हो। मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको �. . .
विराटनगर । विराटनगर रोडशेषस्थित होटल स्वागतममा बुकिङ भईसकेका बाह्रवटा वैवाहिक कार्यक्रम तथा विवाहभोज ‘क्यान्सिल’ भएका छन् । विराटनगरकै होटल एशियाटीकमा बैशाख १७ गतेदेखि जेठ ८ गतेसम्मका १७ वटा विवाहभोजका ‘बुकिङ’ समेत स्थगन गरिएका हुन् । कोरोना संक्रमणको सन्त्राससँगै होटलमा आयोजना हुने यो सिजनका व�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो भेरियन्टको सघन विस्तार क्षेत्र विराटनगर महानगरपालिकासहित केहि स्थानमा शनिबार राती १२ बजेदेखि लागु हुने गरि एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणको सघन विस्तार क्षेत्रको रुपमा रहेको विराटनगर महानगरपालिका, बुढीगंगा . . .
विराटनगर । प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२०, लेटाङमा ९, �. . .
विराटनगर विराटनगरकी एक कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । मृतक विराटनगर–७ की ५४ वर्षीया महिला रहेकी अस्पताल श्रोतले जनाएको छ । उनको मोरङको बूढीगङ्गा टंकीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामा मृत्यु भएको हो। कोरोना सङ्क्रमणका कारण गत. . .
विराटनगर कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक “तपाईको माक्स खोइ”? अभियानलाई जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक कार्यालय मोरङ र विराटनगर महानगरपालिका वडा नंः ७, र ८ ले निरन्तरता दिएको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पाल�. . .
विराटनगर महानगरपालिकाको वडा नम्बर ११ जनपथ टोलस्थित स्वागत मार्गमा सडकको दुबै किनारमा एकै रंग लगाईएको छ । जनपथ टोलको स्वागत मार्गमा उपभोक्ता समितिले ७० घरधुरीको सडक किनार तर्फको पर्खालमा एकै रंग लगाएर आकर्षक बनाएका हुन् । करिब ६ सय ३० मिटर पर्खालमा एकै किसिमको रङग लगाएपछि निक्कै मनमोहक देखिएको छ। . . .
प्रेम देवान विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ । पछिल्ला केहिदिन यता दैनिक एकसय भन्दा बढी संख्याका नगरवासीमा संक्रमण पुष्टि भएको छ । उपचारका लागि भर्ना भएका संक्रमितमध्ये दैनिक एकजनाको मृत्यु भईरहेको छ । परिस्थिति निक्कै जटिल बन्दै गएका कारण स्थानी. . .
बिराटनगर । विराटनगरमा विभिन्न निकायले सुरु गरेको तपाँईको मास्क खोई ? सचेतना अभियानलाई पोखरिया कराँते डोजोले समेत सञ्चालन गरेको छ । अहिले बिश्वब्यापी रुपमा बढी रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेतना फैलाउँदै पोखरिया डोजोले सर्वसाधारणसम्म पुगेर आग्रह गरेको हो । महामारीको समयमा नागरिकप्रति ज. . .
विराटनगर । संघीय सरकारको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको बजेटमा विराटनगरका विभिन्न दश सडकको कलोपत्रेको काम सुरु भएको छ । नेकपा विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाको पहलमा टेन्डर परेका ती सडकहरुको कालोपत्रेको काम सुरु भएको हो । संघीय सरकारको भौतिक तथा पूर्वाधार मन्त्रालयको बजेटमा सडक बो�. . .
विराटनगर 'शब्दजाल', यो नाम शैलेस निरौलासँगै जोडिएपछि नेपालमा पछिल्लो पटक चर्चाको शिखरमा चुलिदै गरेका एक युवा र्यापरको पहिचान बन्दछ । तिनै र्यापर जसका गित र भिडियोका अंशहरु सत्ता र समाजका वास्तविकता बाहिर ल्याउन सामाजिक संजालमा छरपष्ट हुन थालेका छन् केहि समययतादेखि विशेष गरि इन्टरनेटको विकास भई सबै�. . .
विराटनगर बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकास थापा र केराबारी १० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् । धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय �. . .