विराटनगर । विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटम बिक्री गर्दै आएको एन.बि.एस्सी शोरुमले आफ्नो दोश्रो शाखा सञ्चालनमा ल्याएको छ । विराटनगर–९ सिद्धार्थ चौक दक्षिण पुरानो शोरुमसँगै एन.बि.एस्सीले अर्को शाखा पनि सञ्चालनमा ल्याएको हो । यही असोज २६ गते फुलपातीका दिनबाट ‘भर्सन टु’ का रुपमा शोरुमको अर्को शा�. . .
विराटनगर । कोभिड महामारीका कारण गतवर्ष नेपालीहरुको महान चाड दशैं प्रभावित भएपनि यसपटक विराटनगरमा भने दशैंको पुरानै रौनक पुनः देख्न पाईएको छ । बडादशैंको दशौं तथा मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीकाका लागि शुक्रबार बिहान १०ः०२ बजेको साईतलाई �. . .
विराटनगर । नेपालीहरुको महान चाडको रुपमा रहेको दशैंले अहिले सबैलाई छपक्कै छोएको छ । नेपालीहरु दशैं लक्षित किनमेल र पुजापाठमा जुटिसकेका छन् । दशैमा के गर्ने, कहाँ जाने र समय कसरी व्यतित गर्ने लगायतका योजना समेत धेरैले बनाईसकेका छन् । कतिपय नेपालीहरु त दशैं मनाउनकै लागि आ–आफ्नो घर समेत लागिसकेका छन् । त. . .
विराटनगर । विराटनगरबाट रङ्गेलीसम्म आज महानवमी निशान यात्रा सुरु भएको छ । विराटनगर कालीमन्दिरबाट बिहान ७ः१५ बजे रङ्गेलीको कालीमन्दिरसम्मको यात्रा सुरु भएको हो । अहिले रामचौक कटेको छ । महानवमी निशान यात्रा गराउने परम्परा अनुसार आज विशेष यात्रा सुरु गरिएको हो । पाँच वर्षयता विराटनगरको काली मन्दिरबा�. . .
विराटनगर । विराटनगरमा कोरोना संक्रमितको संख्या स्वाट्टै घटेको छ । हिजो बुधबार विराटनगरमा कोरोना संक्रमितको संख्या २ जना मात्रै छ । मोरङ जिल्लाभर नै चारजनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ११९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्�. . .
विराटनगर । मोरङ बिराटनगर महानगरपालिका १५ स्थित,२ नम्बर ढाटबाट लागूऔषध सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १९ बर्षीय करण सहनी रहेका छन् । हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्ध�. . .
विराटनगर । विरानगर–१० जहदा रोडमा कारको ठक्करबाट दुईजना घाइते भएका छन् । आज बिहान ५ः३० बजे बा १३ च १४६५ नम्बरको कारले तरकारी बोकेको को १ स ४६७१ नम्बरको टेम्पोलाई ठक्कर दिदाँ टेम्पोमा रहेका जहदा–४ का दुईजना घाइते भएका हुन् । घाइतेको उपचार भईरहेको छ । कार चालक विराटनगर–७ का सुजल थापालाई प्रहरीले नियन्त. . .
विराटनगर । मोरङको कर्सियास्थित सिटिजन बैंकदेखि हतियारसहित आएको समूहले २१ लाख ७० हजार ५६३ रुपिँेया लुटेको प्रारम्भिक विवरण खुलेको छ । बैंक प्रशासनले प्रहरीलाई दिएको प्रारम्भिक विवरणमा आठ जनाको समूहमा आएका लुटेरा समूहले २१ लाख ७० हजार ५६३ रुपिँया लुटिएको जानकारी दिएका हुन् । तर, अझैसम्म बैंकबाट यति न�. . .
विराटनगर । विराटनगरमा सञ्चालित ५ दिने फिल्म मेकिङ तालिमका सहभागीहरुले तयार पारेको चलचित्र प्रदर्शन गरिएको छ । सोमबार विराटनगरस्थित हिमालय दर्शन कलेजमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको प्रदर्शन गरिएको हो । कार्यक्रममा समसामयिक बिषयवस्तु, सार्वजनिक नीति, अर्थ, राजनीति र व्यक्तिगत तथा आर्थिक स्�. . .
विराटनगर । नेपालीहरुको महान चाडको रुपमा रहेको विजया दशमीमा देवीको आगमन र गमनलाई महत्वका साथ हेरिने गरिन्छ । धार्मिक मान्यता अनुसार देवीको आगमन र गमनले मानवीय जीवनमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको बेग्लै महत्व छ । तर, यस वर्षको दशैंमा देवी भगवतीको आगमन र गमन दुवै साईत अनुकुल नरहेको पुरोहित�. . .
विराटनगर । भन्सार विभागले यही असोज १५ देखि लागु हुने गरि अद्यावधिक गरेको नयाँ सन्दर्भ मूल्य सूची (रेफरेन्स भ्यालु) डाटा बेसले मूल्यांकन प्रणाली असजिलो बनाएको विराटनगरका उद्योगी–व्यवसायीले आरोप लगाएका छन् । विभागको डाटा बेसलाई आधार मानेर भन्सार मूल्यांकन प्रणाली राखिएको भन्दै उद्योगी–व्यवसायीले �. . .
विराटनगर। नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । उनले मनोज गजुरेल अफिसियल फेसबुक पेजमा एक पोष्टमार्फत आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी लेख्दै आफ्नो दोश्रो विवाहका बारेमा जानकारी द. . .