विराटनगर

उपचार खर्चको अभावमा १ वर्षदेखि ओछ्यानमै थलिएका बस्नेत, सहयोगका लागि अपिल

विराटनगर । २०७७ पौष १ गते बेलुकाको ५ बज्दै थियो । उपचारका लागि बाईकमै काठमाण्डौं गएका विराटनगर ११ बस्ने वर्ष ५० का माधव कुमार बस्नेत घर फर्किदै थिए । घर फर्किदै उनी सिराहाको लाहान आईपुगेका थिए । रातीसम्म घर पुग्ने उनको योजना थियो । तर, उनी पुगेनन् । उनी दुर्घटनामा परे । विपरित दिशाबाट आईरहेको रजिष्ट्रे. . .


विराटनगरका मेयर भीम पराजुलीद्वारा केन्द्रीय सदस्यमा उमेदवारी घोषणा

विराटनगर । विराटनगरका मेयर भीम पराजुलीले आसन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गर्नु भएको छ । विराटनगर महानगरपालिकाको दुई कार्यकाल पार्टी सभापति र मेयरको जिम्मेवारी सम्हाल्नु भएका पराजुलीले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गर्नु भएको हो । आइतबार साँझ आफ्ना श�. . .


विराटनगर भन्सार परिसरमा पक्राउ परे एउटै नम्बर प्लेट भएका दुईवटा ट्रक

विराटनगर । भन्सार क्षेत्रबाटै नयाँ जुक्ति निकालेर मालवस्तुको अवैध पैठारी गर्ने गरिएको रहस्य खुलेको छ । एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवहाक सवारीको मालपास गरेर गरिने अवैध धन्दा नयाँ स्वरुपमा परिणत भएको हो । विराटनगर भन्सार क्षेत्रबाट एउटै नम्बर भएका दुईवटा मालवहाक सवारी पक्राउ परेसँगै भन्�. . .


विराटनगर इन्टरनेशनल कलेजमा बिजनेस क्विज सम्पन्न

विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीमाझ बिजनेस क्विज सम्पन्न भएको छ । कलेजका दोश्रो,तेश्रो र चौथो बर्षमा पढिरहेका बिद्यार्थीहरुलाई बिश्व बजार तथा नेपालका बिभिन्न बिजनेस सामाग्रीहरु सहित क्विज गराइएको थि�. . .


कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका–६ डल्लेपुर बस्ने वर्ष २६ का धनबहादुर तामाङ रहेका छन् । प्रहरीले उनलाई शनिबार मोरङकै सुनबर्षी नगरपालिका–८ स्थित सिक्टीबाट पक्राउ गरेको हो । उनले २०७८ कात्तिक २८ गते राती कर�. . .


लाइसेन्स पाउने वातावरण सहज बनाउन माग गर्दै विराटनगरमा प्रर्दशन

विराटनगर । मोटरसाइकलको लाइसेन्स पाउने वातावरण सहज बनाउन माग गर्दै युवाहरुले शान्तिपुर्ण प्रर्दशन गरेका छन् । आईतबार विराटनगरको ट्राफिक चौकमा मोटरसाइकल विलाशिता नभई आवश्यकताको साधन भएको भन्दै युवाहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले लाइसेन्स प्राप्तिका लागि प्रक्रियागत जटिलताहरुलाई अन्त्य गर�. . .


जोगबनीबाट सामान किनेर आउनेलाई विराटनगर रानी नाकामा कडाई

विराटनगर । विराटनगर भन्सार क्षेत्रबाटै अवैध रुपमा सामान भित्र्याउने गरेको सूचना पाएपछि निरीक्षणमा गएका भन्सार प्रमुख आइतबार छक्क परे । साविक रानी भन्सार क्षेत्रबाट खुल्लम्खुल्ला मालवस्तु भित्र्याउने गरिएको सूचना पाएपछि अनुगमनमा पुग्दा देखिएको दृश्यले उनी छक्क परेका हुन् । मालवस्तु निकासी र पै�. . .


विराटनगरस्थित रानी नाकामा रहेको स्वास्थ्य केन्द्रमा चोरी तथा तोडफोड

विराटनगर । प्रहरीको कडा सुरक्षा व्यवस्थाका बाबजुद रानी बोर्डरमा रहेको अस्थायी स्वास्थ्य केन्द्रमा गयराती चोरी तथा तोडफोडको घटना भएको छ । विराटनगर–१६ स्थित रानी नाकामा महानगरपालिकाद्वारा सञ्चालित उक्त स्वास्थ्य केन्द्रमा १५ हजार बराबरको स्वास्थ्य सामाग्री चोरी भएको हो । चोरी गर्ने समुह लागुऔषध �. . .


अवैध रुपमा गोदाममा लुकाएर भण्डारन गरेको कपडा विराटनगरबाट बरामद , कसको हो पत्ता लागेन

विराटनगर । भारतदेखि तस्करी गरि भण्डारण गरेर राखिएको गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणको कपडा बरामद गरेको छ । विराटनगर–९ भानुटोल कलेज रोड स्थित विनोद अग्रवालको घरको गोदमबाट छापा हानेर ठुलो परिमाणमा कपडा बरामद गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङब�. . .


आईसीपीसम्म रेल ल्याउन सकिने विज्ञको सुझाव

विराटनगर । विराटनगर बुधनगर आईसीपीस्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा ल्याउन सकिने भन्दै विज्ञले दिएको सुझावका आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहजीकरण थालेको छ । मोरङको कटहरीसम्म विस्तार भईरहेको रेलमार्गको निर्माण सम्पन्न भईसकेको आईसीपीस्थित नेपाल कष्टम यार्डसम्म का�. . .


लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । शनिबार बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे-२ वडा बस्ने २४ बर्षिय राजु मोते भन्ने विवेक मोते विराटनगर १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पु. . .


मतगणना आज दिउँसोबाट हुने

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मत. . .