विराटनगर

क्रेनले किचेर झापामा एकजनाको घटनास्थलमै मृत्यु

विराटनगर । झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका साहको हिजो. . .


मोरगंसहित सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनु�. . .


नेपाली काँग्रेस महाधिवेशन : क्षेत्रीय प्रतिनिधिमा मोरङका अधिकांश वडामा सर्वसम्मत प्रयास

विराटनगर । आउँदो असोज ६ गतेका लागि तय भएको नेपाली काँग्रेसको वडा अधिवेशनमा झण्डै ३२ सय क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मतिले चयन हुने सम्भावना बढेको छ । काँग्रेसको क्रियाशील विवाद टुंगो लागेपछि मोरङको १७ स्थानीय तहका १५९ वटै वडामा सर्वसम्मतिले क्षेत्रीय प्रतिनिधि चयन हुने सम्भावना बढेको हो । मोरङक�. . .


काङ्ग्रेस महाधिवेशन : विराटनगर ५ को सभापतिमा चार जनाको दाबेदारी

विराटनगर । आउँदो असोज ६ गते हुन गईरहेको नेपाली काङ्ग्रेसको वडा अधिवेशनले प्रदेशको राजधानी विराटनगरमा समेत चुनावी सरगर्मी बढेको छ । आउँदो बुधबार हुने भनिएको वडा अधिवेशनमा क्रियाशिल सदस्यहरुले वडाको नेतृत्व, बुथ सभापति र क्षेत्रीय प्रतिनिधिलाई निर्वाचित गर्दैछन् । उक्त पदमा मनोनयन दर्र्ताका लागि �. . .


माओवादी नेतृत्वले नै मुलुकमा वंशवादमा आधाारित राजतन्त्रको अन्त्य गरेको हो : पञ्चा सिंह

विराटनगर । अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष पञ्चा सिंहले माओवादी आन्दोलनले नै मुलुकमा गणतन्त्रको स्थापना भएको बताउनुभएको छ । सोमबार अनेरास्ववियु (क्रान्तिकारी) मोरङको १५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी नेतृत्वले गर्दा नै मु�. . .


विराटनगरस्थित क्युरा हेल्थले मधुमेहको नि ः शुल्क जाँच गर्दै

विराटनगर। विश्वब्यापि महामारी कोरोनाले हमि सबैलाई सतर्कता अपनाउनुपर्ने रहेछ भन्ने कुरा सिकाएको छ । यसै विषयलाई मध्यनजर गर्दै विराटनगरमा संचालित क्युरा हेल्थ कम्पनीले बिभिन्न बैक, वित्तिय संस्था , कलकारखाना अफिस लगायत विराटनगरका सबै टोलमा क्युरा हेल्थले मधुमेहको जाँच नि ः शुल्क गर्दै आएको छ । . . .


विराटनगरमा जिभ कियरको ९० दिने सहायक व्युटिसियन सम्बन्धी तालिम सुरु

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगरमा सिटीभिटी अन्तर्गतको ९० दिने सहायक ब्युटीसियन तालिम सुरू भएको छ । जिभ करियर ईन्सिच्युट प्रा.लि (जेसिआई ) नेपालको आयोजना तथा तागेरा व्युटिपालर एण्ड ट्रेनिङ सेन्टर विराटनगरको सहकार्यमा ९० दिने सहायक ब्युटीसियन तालिम सुरू भएको हो । ९० द. . .


विराटनगर एअरपोर्ट रोडमा २ करोड लगानीमा रेष्टु–राँ खुल्दै, दिल्लीको अनुभव नेपालमा पस्कने योजनामा अमन

विराटनगर । दिल्लीमा एमबिए सकिएपछि विराटनगर फर्किएका अमन शाहलाई आफ्नै जन्मथलोमा केहि गर्ने हुटहुटी जाग्यो । दिल्लीको अनुभवलाई मूर्त रूप दिन विराटनगरमा रेस्टुरेन्टको हब बनेको एअरपोर्ट रोडमा उनी २ करोड लगानीमा अत्याधुनिक रेस्टुरेन्ट खोल्दैछन् । दशैँअगाडि यसलाई सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ । दिल�. . .


प्रेस संगठन मोरङको ३७ सदस्यीय समिति निर्माण, संयोजकमा आचार्य

विराटनगर । प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको हो । सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढक�. . .


विराटनगरमा ७१ सहित प्रदेश १ मा ३१३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इला�. . .


विराटनगरका श्रीजयको ‘ हतासिन्छ यो मन’ अफिसियल युट्युब च्यानल ‘श्रीजय थपलिया’ मार्फत सार्वजनिक

विराटनगर। विराटनगरका चर्चित गायक श्रीजय थपलियाले ' हतासिन्छ यो मन ' बोलको नयाँ म्युजिक भिडियो अफिसियल युट्युब च्यानल 'श्रीजय थपलिया' मार्फत सार्वजनिक गरेका छन्। सो गितमा उनले दुई लेजबियनविचको मायालाई प्रस्तुत गर्न खोजेका छन्। आवर विराटनगर संग कुरा गर्दै उनले भने हाम्रो समाजले यस्तो सम्बन्धला�. . .


ब्लड फर लाईफको सस्थापक कार्यसमिति गठन

सामाजिक संस्था ब्लड फर लाईफको सस्थापक कार्यसमिति गठन भएको छ । सस्थापक कार्यसमितको अध्यक्षमा अभिषेक गौतम चयन भएका छन् । गौतमका साथै सस्थापक कार्यसमितिको उपाध्यक्षमा कृतान्जली बराल,सचिवमा रिवाज खतिवडा , सह-सचीवमा भावुक घिमिरे, कोषाध्क्षमा पुजा बिस्वास ,सह कोषाध्यक्षमा प्रजिला वाग्ले तथा सदस्यहरुम�. . .