विराटनगर । विराटनगरमा बिद्युत आपूर्ति प्रणालीमा समस्या हुँदा बुधबार नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको ब्लड बैंकको सेवा समेत प्रभावित बनेको छ । अत्यावश्यक सेवा क्षेत्रमा पर्ने ब्लड बैंकमा आएका सेवाग्राहीले बिद्युतकै कारण समयमै सेवा पाउन नसकेका हुन् । ब्लड बैंकमा दुईतर्फीको लाइन जोडिएको थियो । तर, �. . .
आज असार ३० गते विराटनगर महानगरपालिका वडा नं.-४ स्थित एयरपोर्ट मोडको सडकमा एक युवतीले ५० हजार रुपैयाँ भेटिन् । बुढिगंगा गाउँपालिका वडा नं.-१ को स्थायी घर भएर सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत २४ वर्ष की सुनिता कोईरालाले उक्त रकम वेवारिसे अवस्थामा फेला पारेपछि उनले प्रहरीलाई बुझाएकि छिन् । प्रहर�. . .
विराटनगर । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीहरूका लागि आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा झापाकी सेलिया श्रेष्ठ प्रथम भएकी छिन् । उनले ‘एउटै छ माटोको रंग’ शीर्षक वाचन गरेर प्रथम भएकी हुन् । प्रतियोगितामा काठमाडौंकी प्रविज्ञा नेपाल ‘मभित्रको देश’ शीर्षक वाचन गरेर द्वितीय भइन् �. . .
विराटनगर । महेन्द्र मोरङ क्याम्पसका आंशिक शिक्षकहरु आन्दोलित भएका छन् । तीन बुँदे मागसहित उनीहरु क्याम्पसको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका हुन् । विभिन्न संकायमा कार्यरत ८३ जना शिक्षकले आफूहरुको आन्तरिक करारबाट व्यवस्थापन गरिनु पर्ने माग गरेका हुन् । आशिंक शिक्षक संघले २०७५ माघमा त्रिभुवन वि. . .
विराटनगर । ओली सरकारको पालामा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजी हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी संगठनले आज विराटनगरमा इन्धन आपूर्ति र वितरण अवरुद्ध पारेका छन् । गत आइतबार राजधानीमा पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरे अनुसार आज इन्धन. . .
विराटनगर । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसर पारेर प्रतिष्ठानले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा एउटा संस्थासहित आधा दर्जन स्रष्टालाई पुरस्कृत गरेको हो । का�. . .
विराटनगर । आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसरमा भानु कला केन्द्रले बहुभाषी कविगोष्ठी आयोजना गरेको छ । विराटनगर सन्सारीमाईस्थान स्थित भानुकला केन्द्रको पाङ्गणमा आयोजित कार्यक्रममा कविहरुले नेवारी, मैथिली, राई, लिम्बू, मगरलगायत विभिन्न भाषाका कविताहरु वाचन गरेका थिए । कार्यक्रममा �. . .
विराटनगर । प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपु�. . .
विराटनगर । विराटनगरका विभिन्न क्षेत्रमा गत २२ गते यता दिनभरीको विद्युत अवरुद्ध भईरहेको छ । विभिन्न क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म भईरहेको विद्युत अवरुद्धको कारण उपकरणको मर्मत र अपग्रेडेसन रहेको छ। मोरङको टंकीसिनवारी स्थित रहेको ३३-११ के.भी सव स्टेशनमा नयाँ ब्रेकर राख्नुपर्ने भएका कारण भ�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सीमा क्षेत्रबाट हुने अवैध कारोबारलाई नियन्त्रण गरेर स्थानीय बजार व्यवस्थापनका लागि वातावरण सहज बनाईदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसी र जिल्ला प्रहरी कार्यालय मोरङका प्�. . .
विराटनगर । विराटनगर ४ स्थित खारजीमा भर्खरै कारले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा पछाडी सवार एक जना गम्भिर घाईते भएका छन् । दुवै सवारी साधन आयलनिगमबाट उत्तर तर्फ जादै गर्दा बाटो क्रस गर्ने बेलामा मोटरसाईकललाई कारले ठक्कर दिएको थियो । को २८ प ४६८० नम्बरको मोटरसाईकललाई बा १७ च ५९९३ नम्बरको कारले �. . .
विराटनगर । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गरेपछि त्यसको विरोधमा राष्ट्रिय युवा संघ नेपालले विराटनगरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत जेठ ७ गते प्रतिनिधिसभा बिघटन गरेर निर्वाचन घोषणा गरिएको थियो । त्यसको विरुद्ध सर्वोच्चमा परेको रिट उपर सोमबार सर्वोच्च �. . .