विराटनगर

जिल्ला सहकारी संघको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित

विराटनगर । जिल्ला सहकारी संघ मोरङको अध्यक्षमा तेस्रो कार्यकालका लागि विराटनगरका डिल्ली पोखरेल निर्वाचित भएका छन । विराटनगरमा आईतबार सम्पन्न जिल्ला सहकारी संघको साधारणसभाबाट पोखरेल पुनः अध्यक्षमा निर्वाचित भएका हुुन् । निकट्तम प्रतिद्वन्द्वी विरेन्द्र यादवलाई २९ मतले पराजित गर्दै पोखरेल सहकार. . .


विराटनगरका उद्योगीको राष्ट्र बैंकलाई पत्र

विराटनगर । विराटनगरका उद्योगीले अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहलाई नियन्त्रण गर्दा उत्पादनमूलक उद्योगलाई असजिलो बनाउन नहुने धारणा राखेका छन् । नेपाल राष्ट्र बैंकले फर्म, संस्था वा कम्पनीलाई चालु पूँजी कर्जाको सीमा निर्धारण गर्दा उत्पादनमूलक उद्योगका लागि सीमा तोकिन नहुने उद्योगीहरुले धार. . .


विराटनगरमा मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता हुने

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा आउँदो माघ १ गते विराटनगरमा मैत्रीपुर्ण साईकल रेस प्रतियोगिता हुने भएको छ । क्लबको ‘हङ्गर, नोे लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउन माघे संक्रान्तिको अवसर पारेर साइक्लोथन ३.० को आयोजना हुने भएको हो । प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश स्कुलबाट . . .


विद्यार्थीको माग उठाएर अस्पतालमा तोडफोड कति जायज ?

योगराज आशिष दाहाल मैले पनि आन्दोलन गरेको छु,आन्दोलन गर्छु पनि ! समय परिवर्तन,व्यवस्था परिवर्तन भयो । विरोध र आन्दोलनको परिभाषा परिवर्तन भएको छैन् । शैक्षिक क्षेत्रको अन्याय,अत्याचार विरुद्धको आन्दोलन गर्दा शान्तिपुर्ण नगर्ने त ???सबै कुरा आवेसमा आएर गर्नुपर्ने ? तात्तातो रगत छ भन्दैमा अर्काको सम्पत�. . .


सहकारीले बचतसँगै संस्कार पनि सिकाउनु पर्‍यो : सामाजिक विकास मन्त्री यादव

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले संस्कार सिकाउनु पर्नेमा जोड दिनु भएको छ । सहकारीले बचत मात्र नभएर संस्कार पनि सिकाउनु पर्ने उहाँले बताउनुभयो । जिल्ला सहकारी संघ मोरङको २९ औं साधारण सभाको आज भएको उद्घाटन कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । सहकारी विपन्. . .


हिसान क्रिकेटमा विराटनगरका शिक्षादीप र लर्डबुद्ध विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान क्रिकेटमा शिक्षादिप र लर्डबुद्ध कलेज विजयी भएका छन् । विराटनगर–१९ मा रहेको वैजनाथपुर क्रिकेट मैदानमा आईतबार भएको खेलमा शिक्षादिप र लर्डबुद्ध विजयी भएका हुन् । पहिलो खेलमा शिक्षादिपले अर्किड कलेजलाई ५ विकेट पराजित. . .


नोबेललाई कारबाही र नियमित कक्षा सञ्चालनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन–पत्र

विराटनगर । सौहार्दपुर्ण वातावरणमा नियमित कक्षा सञ्चालनको माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । कक्षा सञ्चालन र नोबेल मेडिकल कलेजलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार प्रदेश सरकारका मुख्यमन्त्री राज. . .


स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यावसायलाई मोरङ प्रशासनले ५ हजार जरिवाना गर्ने

विराटनगर । ओमिक्रोन भेरिएन्टको जोखिमलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने पसल तथा व्यावसायलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । आईतबार बसेको जिल्ला कोरोना सुरक्षा व्यावस्थापन समितिको बैठकले माघ १ गतेदेखि लागु हुनेगरि यस्तो निर्णय गरेको हो । पौष ३० गतेसम्म जिल्ला�. . .


रिले अनसन बस्न लागेका विद्यार्थीमाथि नोबेल प्रशासनको आक्रमण

विराटनगर । अतिरिक्त शुल्क असुलेको भन्दै पौषको पहिलो हप्तादेखि आन्दोलनरत विद्यार्थीहरुमाथि आईतबार नोबेल मेडिकल कलेजका सुरक्षा गार्डले आक्रमण गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरुद्धमा आईतबार रिले अनसनमा बस्ने तयारीमा रहेका विद्यार्थी उपर कलेजका सुरक्षा गार्डले ला. . .


नोबेल प्रशासनको हर्कत : विद्यार्थी विरुद्ध व्यवसायी उचाल्दै

विराटनगर । नोबेल मेडिकल कलेज प्रशासनले आन्दोलतरत विद्यार्थीका विरुद्ध व्यवसायीलाई प्रयोग गरेको छ । एमबबिीएस अध्ययनका लागि भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा रहेका बेला त्यस विरुद्धको प्रतिआन्दोलनम�. . .


बढ्दै छ कोरोना संक्रमितको संख्या, पूर्व तयारीमा जुट्दै स्थानीय प्रशासन र प्रदेश सरकार

विराटनगर । कोरोनाको नयाँ भरियन्टको संक्रमण बढ्नसक्ने संभावनालाई आंकलन गर्दै पूर्व तयारीका कामहरु सुरु गरिएको छ । प्रदेश १ मा सामान्यस्थितिमा पुग्न लागेको अवस्थाबाट पुनः सक्रिय संक्रमितको संख्या बढ्दै गएपछि जिल्लागत रुपमा तयारी थालिएको हो । प्रदेशमा कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उपा�. . .


विराटनगरका कवि दीपक शम्चू चितवनमा सम्मानित

विराटनगरका कवि दीपक शम्चू चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार २०७७ बाट सम्मानित हुनु भएको छ । चितवन साहित्य परिषद्ले कवि शम्चूलाई उहाँको कवितासङ्ग्रह आप्पाको अनुहारका लागि उक्त सम्मान गरेको हो । कवि शम्चूका साथै बझाङका कवि सोझो गाउँलाई मरभुमिमा हिमपात कवितासङ्ग्रहका लागि चिसाप कृष्णकुमारी गुरुङ �. . .