विराटनगर

बन्दको मारमा ब्यापारि

आकृति रानि फुयल विराटनगर देश्ब्यापि रुपमा आज प्रतिनिधिसभा विघटन विरुद्ध दहाल-नेपाल समूहले गरेको आम हडतालको मारमा सबैभन्दा बढि सोझा-सिधा ब्यापारी परेका छन । बिराटनगर भट्टीमोड निवासि जामुन महतो एक ठेला ब्यापारी हुन । उनि आफ्नो ठेलामा बदाम,मकै, भट्मास, मम्फलि लगायतका कुरा दिनभर धुलो ,धुवा, भोक प्यास . . .


विराटनगरमा चारवटा सवारीमा तोडफोड, सात जना पक्राउ

विराटनगर । संसद बिघटन र संवैधानिक निकायमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्ताल अन्तर्गत प्रदेश १ का राजधानी विराटनगरमा चारवटा सवारीमा तोडफोड गरिएको छ । विराटनगरमा बन्द गराउँदै हिडेका नेकपाका कार्यकर्ताले प्रहरीसँग घम्साघम्सीकै बीच चार सवारीमा क. . .


विराटनगरमा बन्दकर्ता थप आक्रोशित, अर्को गाडी तोडफोड, चियाचमेना होटलको परिकार छरछार (फोटो फिचर)

विराटनगर । बन्दकर्ता नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले विराटनगरमा अर्को गाडी समेत तोडफोड गरेका छन् । आफ्ना पाँचजना सहयोद्धालाई नियन्त्रणमा लिएपछि आक्रोशित बन्दकर्ताले बा १६ च ४४०४ नम्बरको कार तोडफोड गरेका छन् । यसैगरी बन्दको अवज्ञा गरेको आरोपमा महानगरपालिका अगाडीको होटलमा समेत तोडफ. . .


गाडी तोडफोड गरेको आरोपमा विराटनगरबाट पाँचजना पक्राउ

विराटनगर । आमहड्तालको घोषणा गरेर प्रदर्शनका लागि सडकमा निस्किएका नेकपा प्रचण्ड–माधव नेपाल समूहका पाँचजना कार्यकर्तालाई विराटनगरमा गिरफ्तार गरेको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा उनीहरुलाई मोरङ प्रहरीले गिरफ्तार गरेको हो । बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरिएपछि उनीहरुलाई नियन्त्रणमा �. . .


विराटनगरमा आमहड्तालको प्रभाव यस्तो छ (फोटो फिचरसहित)

तस्वीर: प्रेम देवान, आवर विराटनगर/ सुजता लिम्बु विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज बिहीबार गरेको देशव्यापी आमहड्तालको प्रभाव प्रदेश १ को राजधानी विराटनगरमा पनि परेको छ । विराटनगरमा स्कुटरहरु र मोटरसाइकलहरु सहजताका साथ चल्न पाइरहेका छन् भ. . .


पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगरमा [तस्विरहरु]

आज बुधबार साँझ पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगर आइपुगेका छन् । उनी  विराटनगरस्थिति भाटभटेनी सुपर मार्केटमा किनमेल गर्न आएका हुन् । झापाबाट फर्कँदा विराटनगर आइपुगेका पुर्वराजा ज्ञानेन्द्र किनमेलका लागि भाटभटेनी आइपुगेको जानकारी प्राप्त भएको छ । भाटभटेनी विराटनगरका म्यानेजर पर्शुराम तिम्सि. . .


विराटनगरमा निस्कियो राँके जुलुस

प्रतिनिधिसभा विघटनको विरोधमा आज साँझ विराटनगरमा राके जुलुस निस्किएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल निकट विद्यार्थी (अनेरास्ववियु) र राष्ट्रिय युवाले संयुक्त मसाल जुलुस निकालेको हो । विराटनगरस्थित संसारीमाइस्थान मन्दिरबाट सुरु भएको मसाल जुलुस महावीर चोकमा पुगेर कोणसभामा परिण�. . .


राष्ट्रिय फुटबल: विराटनगर महानगरपालिकाद्वारा नेपाल पुलिसमाथि जित

विराटनगर महानगरपालिकाको महिला फुटबल टोलीले नेपाल पुलिसको विभागिय टोली माथि जित हासिल गरेको छ । महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको खेलमा विराटनगरले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो । विराटनगरको तर्फबाट पार्वती घलले खेल सुरु भएको नवौं मिनेटमा गोल गरेकि थिइन । उ. . .


विराटनगरबाट स्कुटी र मोटरसाइकल चोरेर जोगबनी पुर्याउने दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट स्कुटी र मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन् । प्रहरीले स्कुटी तथा मोटरसाइकल चोरी समूहका दुईजनालाई पक्राउ गरेको हो । विराटनगर–८ शिक्षादिप कलेज छेउबाट दुईदिन अगाडी साँझमा हराएको को ६ प ३८३७ नम्बरको स्कुटी चोरीको आरोपमा विराटनगर–१२ सैनिक टोलका २१ वर्षीय शंकर यादव पक्. . .


मिटरब्याजी मन्टु विरुद्ध, विद्रोहका नेतृत्वकर्ता मन्जर

नवराज कट्टेल विराटनगर । एघारवर्ष अगाडी धनपालथान नोचाका मन्जर हुसैन कतार जाँदा गाउँ शान्त थियो । लामो समयसम्म चलेको राजनीतिक द्वन्द्वले समेत नछोएको नोचा स्थानीयको आफ्नै खाले दैनिकीसँग परिचित थियो । यो बीचमा ३९ वर्षीय मन्जरले नोचा–कतार आउजाउ दोहो¥याउँदै गए । जति पटक गाउँ फर्केर आउँथे, त्यति नै पटक सा�. . .


भायानेटले ल्यायो ईएमआई अफर, पैसा किस्तामा तिर्न सकिने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले किस्तामै शुल्क तिर्न सकिने सुविधा ल्याएको छ । ईएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा रकम एक मुष्ट नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपमा तिर्न सक्नेछन् । कम्पनीले आफ्ना वार्षि�. . .


विराटनगर विमानस्थल विस्तार हुँदा अधिग्रहण हुने जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र

विराटनगर । विराटनगर विमानस्थल बिस्तार गर्दा जग्गा अधिग्रहण हुने जग्गाधनीहरुले संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएका छन् । उचित मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै उनीहरुले मन्त्री ढकालसहित जिल्लास्थित सबै सरोकारवाला पक्षलाई ज्ञापनपत्र बुझाएका हु�. . .