विराटनगर

मोरङमा देउसी खेल्न र छठ पुजाका लागि जलासयमा भेला नहुन प्रशासनको अनुरोध

विराटनगर । मोरङमा दिपावली र छठ पर्वमा हुने कुनैपनि साँस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले अनुरोध गरेको छ । दिपावली तथा छठ पुजाको नाममा भेलाजम्मा हुने पुजापाठ, भजन–किर्तन गर्ने जस्ता काम नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार सार्वजानिक अनुरोध गरेको हो ।. . .


विराटनगरको कोसी अस्पतालमा धमाधम नयाँ संरचना निर्माण हुँदै

विराटनगर । कोसी अस्पताल विराटनगरमा पूर्वाधारका निर्माण योजनाले तिव्रता पाएको छ । अस्पतालका पुराना जीर्ण भवनहरु भत्काएर नयाँ निर्माणको कार्य धमाधम अगाडी बढाइएको हो । कोसी अस्पताललाई प्रदेश १ कै नमूना अस्पतालको रुपमा विस्तार गर्ने योजनासहित सरकारले विभिन्न शिर्षकमा बजेटको व्यवस्थापन गरेको छ । स्व�. . .


नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा राउतको उमेदवारी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिर ११, १२ र १३ गते हुन गईरहेको महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतले उमेद्वारी दिनु भएको छ । केन्द्रीय महाधिवेशनका क्रममा हुने निर्वाचनमा महासंघका वर्तमान प्रदेश नंं १ का उपाध्यक्ष एवं मोरंग व्यापा�. . .


चार्डपर्वमा बजार अनुगमनको सक्रियता, विराटनगरको २ वटा फमलाई कारबाही

प्रेम देवान विराटनगर । पछिल्लो समय बजार अनुगमन नियामक निकायले विराटनगरमा बजार अनुगमनलाई तिव्रता दिएको छ । उपभोक्ताको गुनासो बढ्दै गएपछि संयुक्त बजार अनुगमन टोलिलेबुधबार विराटनगरमा एउटा सपिङ मल र टे«र्डसलाई कारबाही गरेको हो । तोकिएको मूल्यभन्दा दोब्बर मुनाफा राख्ने र खरिद गरेको बिल भौचर देखाउन नस. . .


उद्योगका सामान बोकेका सवारीसँग रकम असुल्दै बुढीगंगा गाउँपालिका

विराटनगर । औद्योगिक क्षेत्रमा जाने र आउने सवारी तथा ढुवानीका साधनसँग मोरङको बुढीगङ्गा गाउँपालिकाले रकम असुल्न थालेपछि उद्योगीहरु रुष्ट बनेका छन् ।  गाउँपालिकाले सवारी र ढुवानीका साधनसँग रकम असुल्न ठेक्का दिएको र पचास रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म लिने गरेपछि उद्योगीहरु रुष्ट बनेका हुन् । शुल्क . . .


विराटनगरमा तस्करी गर्नेका घर–घरमा छापा मारेर सामान नियन्त्रणमा लिदैं प्रहरी

विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको कपडा, किराना तथा कस्मेटिकका सामानहरु बरामद गरेको छ । प्रहरीले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाटै कपडा तथा चुरा फेला पारि नियन्त्रणमा लिइएको छ । भारतबाट अवैध सामान ल्याएर घरमा लुकाएको विशेष सूचनाका आधारमा प्रहरीले रायको घरमा छापा �. . .


विराटनगरमा सवारी दुर्घटना, गम्भिर घाईते एकजनाको न्यूरोमा उपचार हँुदै

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–४ स्थित तिरुपती पेट्रोलपम्प नजिकै मंगबालबार बिहान सवारी दुर्घटना हुँदा एकजना गम्भिर घाईते भएका छन् । बरगाछीबाट उत्तरतर्फ जाँदै गरेको लु ६४ प ४८४० नम्बरको मोटरसाईकलले रोडक्रस गर्न लागेको को ३९ प ३८५६ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालक घाईते भएको मो. . .


विराटनगरका पत्रकार शंकर खरेललाई पितृशोक

विराटनगर । विराटनगरका पत्रकार शंकर खरेललाई पितृ शोक परेको छ । विराटनगरबाट प्रकाशन हुदै आएको न्यू श्रृष्टि दैनिककको प्रकाशक तथा प्रधानसम्पादक खरेललाई पितृशोक परेको हो । पिता ८९ वर्षीय युवराज शर्माको सोमबार राति मृत्यु भएको छोरा शंकर खरेलले जानकारी दिए । विराटनगर महानगरपालिका–३ का वडा अध्यक्ष विनो�. . .


तीन दिन अघि मात्र भावुक स्टाटस लेखेका विराटनगरका युवा राजु गुप्ताको कोरोनाबाट निधन

विराटनगर । विराटनगर १ शान्तिचौकका युवा राजु गुप्ता कोरोना संक्रमित थिए । उनी कोरोना संक्रमित भएपछि विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा भर्ना भएर उपचार गराई रहेका थिए । भर्ना भएपछि सुरुका दिनमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिदै थिए । तर, ३ दिन अघि मात्र उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेखे�. . .


विराटनगरमा साढे पाँच केजी गाँजासहित धनकुटा साँघुरीगढीका दुई महिला पक्राउ

विराटनगर । विराटनगरबाट दुई महलिालाई साढे पाँच किलो गाँजासहित पक्राउ गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीबाट गाँजासहित मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालि. . .


विराटनगरमा २४ घन्टा भित्र ९ जना संक्रमितको मृत्यु

विराटनगरका ३ वटा कोभिड अस्पतालमा भर्ना भएका ९ जना कोराना संक्रमितको मृत्यु भएको छ । कोरोना भाईरस संक्रमित भई अस्पतालमा भर्ना भएका संक्रमितको २४ घन्टाको अन्तराललमा यो संख्या अहिले सम्म कै सबैभन्दा उच्च हो । विराटनगरको नोवेल अस्पतालमा ५ जना , कोशी कोभिड उपचार केन्द्रमा ३ र न्युरो कोभिड उपचार केन्द्रम�. . .


राजस्व कार्यालयले लक्ष्य भेटेन

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कूल रु एक अर्ब ६३ करोड ६८ लाख २५ हजार सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु एक अर्ब ९४ करोड ५२ लाख एक हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा रु ३० करोड ८३ लाख ७६ हजार कम सङ्कलन हुनुमा औद्योगिक उत्पादनमा गिरावट आउन. . .