विराटनगर । बिराटनगर १६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले खाने तेलको जर्किन (गिलेन) मा लागुऔषध बोकेका एकजनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपि. . .
लायन्स क्लव अफ विराटनगर पाथिभराले पाथिभरा लायन्स जनता अध्ययन केन्द्रको एक कोठे भवनको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । बालबालिकाहरुको छाना मुनी बसेर बढने रहरलाई लायन्स क्लव अफ विराटनगर पाथिभराले पुरा गरिदिएको छ । पाथिभरा लायन्स जनता अध्ययन केन्द्रमा स्थानीय बालबालिकाहरु अध्ययन गर्ने छन् । एक रिपो�. . .
विराटनगर । विराटनगर रङ्गेली रोडमा रहेको मेरील्याण्ड कलेज विराटनगरले सामाजिक उत्तरदायित्व वहन गर्दै लामो समय सम्म निषेधाज्ञामा पिल्छीएका अति विपन्न परिवारको लागी राहत सामाग्री हस्तान्तरण गरेको छ । कलेजले मंगलबार कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी ६० बोरा चामल विभिन्न सामाजिक कार्यमा खटिएका स. . .
विराटनगर । तीनवटा ट्रकमा लोड गरेर भारत पु¥याइएको एकहजार ३५० कार्टुन स्याउमध्ये एउटा ट्रक विराटनगरमा नै लोड गरिएको खुलेको छ । विराटनगरका फलफुट व्यापारी शंखर चौधरीले चीनबाट आयात गरेको स्याउ अवैध रुपमा भारत पठाउनका लागि जानकी कोल्ड स्टोरबाट ट्रकमा लोड गरेको खुलेको हो । बाँकी दुईवटा ट्रक भने धनुषाबाट स�. . .
नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को आज सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । प्राप्त विवरण अनुसार प्रदेश १ मा डिआइजी अरुणकुमार विसीलाई पठाइएको छ । प्रदेश २ . . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत ट्राफिक प्रहरी जवान लोकबहादुर कार्की जेष्ठ महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन् । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले कार्कीलाई उत्कृष्ट कार्य सम्पादनको आधारमा जेष्ठ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको हो �. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको कोरोना उपचार कोषमा पत्रकार महासंघ मोरङका सदस्य तथा मोरङ अनलाइन समुहका अध्यक्ष तेजेन्द्रबहादुर भण्डारीले ११ हजार सहयोग गरेका छन् । भण्डारीले सोमबार पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललाई ११ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् ।सहयोग. . .
विराटनगर । प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ११९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उद�. . .
विराटनगर । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ । जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निर्णयबाट आगामी असार १४ गते सम्मलाई निषेधाज्ञाको समय बढाएको हो । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार �. . .
विराटनगर । शैक्षिक परामर्श संस्था एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. ले बिराटनगर महानगरपालिका १९ को स्वास्थ केन्द्र लाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । एक्सपर्ट फाउन्डेसनमार्फत् बिराटनगर महानगरपालिकाका मेयर मेयर भिम पराजुलीको उपस्थितीमा २ थान अक्सिजन कन्सन्ट्�. . .
विराटनगर । केन्द्रीय महाधिवेशनको मिति तय भएसँगै नेपाली काँग्रेसको उद्गमभूमि विराटनगर महानगरपालिकामा नेतृत्वको दावी र तयारी गर्नेहरुले दौडधुप सुरु गरेका छन् । प्रदेश १ को एकमात्र महानगरपालिकामा पार्टीको नगरसभापतिको नेतृत्व सम्हाल्ने दृढ ईच्छासहित आकांक्षीहरु क्रियाशिलको घरमा पुग्न थालेका हुन्. . .
नेपाल युवा उद्यमी मञ्च (NYEF) विराटनगरले इनरुवा अस्पतालको कोभिड १९ महामारी रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरण सहयोग गरेको छ । मञ्चले सुनसरी जिल्लाको इनरुवा अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको हो । उक्त सामाग्रीका लाग�. . .