विराटनगर

हिमालय दर्शन कलेजद्वारा खाद्यान्न सहयोग

विराटनगर । प्रदेशमा १ को राजधानी विराटनगरमा रहेको हिमालय दर्शन कलेजले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ । कलेजमा आज बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजले जिपी फाउण्डेशन प्रदेश १ को नेतृत्वमा लकडाउनको अवधिमा अति विपन्न ५० परिवारलाई पुग�. . .


राठीकोलद्वारा नि:शुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एमुलेन्स सेवा ल्याएको हो । . . .


मोरङमा दशवर्षमा १७ हजार घरपरिवार बाढी तथा डुबानबाट प्रभावित

गतवर्ष ४५ को मृत्यु, जोखिम मानिएको यसवर्ष कुन–कुन क्षेत्रमा अपनाउने सावधानी ? पूर्वतयारी तथा प्रतिकार्य योजना के छ ? विराटनगर । मोरङमा वर्षेनी धनजनको क्षति पु¥याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपमा पर्दछ । भूकम्प बाहेक जिल्लाभरमा क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबानले वर्षेनी सब. . .


हामी युवाद्वारा तेस्रो लिङ्गीलाई एक महिना पुग्ने राहत सामाग्री

विराटनगर । विराटनगरमा रहेर लामो समयदेखी सामाजिक काम गर्दै आएको हामी युवाद्धारा राहत सामाग्री वितरण गरेको छ । लामो समयदेखी जारी निषेधाज्ञाका कारण समस्यामा परेका तेस्रो लिङ्गीहरुलाई राहत सामाग्री वितरण गरिएको हो । विराटनगरमा रहेका ३० जना तेस्रो लिङ्गीलाई एक महिनाका लागि पुग्ने खाद्यान्य सामग्री स�. . .


मोरङमा निषेधाज्ञा: मोडालिटी परिर्वतन गर्दै एक साताको लागि बढाईयो

विराटनगर । मोरङमा जारी निषेधाज्ञालाई परिवर्तन गर्दै पुन: एक हप्ता बढाईएको छ । सोमबार बसेको डिसिसिएमसी बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाहरुलाई केही खुकुलो बनाउने निर्णय गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिएको जानकारी . . .


विराटनगर १५ का युवाहरु राहत वितरणमा

विराटनगर महानगरपालिकाको वडा नं १५ मा युवाहरुले मिलेर राहत वितरण सुरु गरेका छन् । धिरज मण्डलको नेतृत्वमा युवाहरुको समुहले चार चरणमा गरेर करिब १ सय ८० परिवारलाई राहत बाढेको हो । रामजानकी चौक , बाबाहल चौक, खत्वे टोल , भट्टा चौक लगायतका क्षेत्रमा राहत वितरण गरिएको धिरजले जानकारी दिनु भयो । उहाँले राहतमा चाम. . .


अप्पन विराटनगढ र समृद्धि नेपालको सहयोग

अप्पन विराटगढ परोपकार समाज र संमृध्दि नेपालले संयुक्त रुपमा विराटनगरमा राहत वितरण गरेका छन् । विराटनगर वडा नं ८ का अति विपन्न , एकल महिला, ज्येष्ठ नागरिकहरुलाई समाजसेवी ममता सुवेदी यातवको सहयोगमा राहत वितरण भएको हो । 
उक्त वडाका करिब २ सय ५ जनालाई राहत वितरण गरिएको समृद्धि नेपालको संस्थापक अध्यक्ष बि. . .


खुल्न थाल्यो बजार, तर अझै जोखिममा विराटनगर

- सरोज कार्की तथ्याकंलाई आधार मान्ने हो भने विराटनगर महानगरपालिका कोभिड-१९ महामारीको जालोमा मुछिएको सहर हो ।प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याकं अनुसार महामारी सुरु भएयता हालसम्म कोरोना भाईरसबाट १८ हजार ३ सय २८ जना विराटनगरवासी संक्रमित भईसकेका छन् । र, १ सय ९७ जनाको मृत्यु भईसकेको छ । आज जेठ . . .


हिमालय दर्शन कलेजद्धारा स्वास्थ्य तथा खाद्यन्न सामाग्री हस्तान्त्रण

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेज शैक्षिक गतिविधीसँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य तथा खाद्यन्न सामाग्री हस्तान्त्रण गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीको नेतृत्वमा लकडाउनको अवधिमा भोकालाई खाना खुवाउँने, गरिवलाई खाद्यन्न सामाग्री वितरण गर्ने संस्थालगायतलाई स्वास्�. . .


औषधीको अवैध कारोबार गर्ने भारतीय नागरिक ट्राफिकचौकबाट पक्राउ

विराटनगर । भारतबाट अवैध रुपमा औषधी तथा फुड सप्लिमेन्ट्री भित्र्याएर भण्डारण गर्ने भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । विराटनगर–९ ट्राफिकचौकबाट भारत राजस्थानका दिनेश महतोलाई प्रहरीले पक्राउ गरेको हो । ट्राफिक चौकमा घर वहालमा लिएर बस्दै आएका महतोले जोगबनीबाट अवैध रुपमा समान भित्र्याएर य�. . .


दाँत माझ्दा ब्रस निलियो, नोबेलमा अप्रेशन सफल

विराटनगर । दाँतमा ब्रस गर्दागर्दै मोरङ मिक्लाजुङ–४ का ३५ वर्षीय गंगा मगरले स्वाट्टै ब्रस नै निलिदिए । दाँत सफा गरिसकेपछि उनले जिब्रोमा समेत ब्रस लगाएका थिए, त्यसैबेला चिप्लिएर ब्रस पेटमा गएको हो । आफैंले ब्रस निलेपछि उनी जेठ २७ गते विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आईपुगे । र, चिकित्सकलाई भने–मेर�. . .


‘वेस्ट पेपर’ पैठारीको बाटो खुलेसँगै अब नेपालमै गुणस्तीय कागज उत्पादन

विराटनगर । बजेटमा झुरा कागज (वेस्ट पेपर) को पैठारी गर्न पाउने प्रावधानले नेपालबाट कागज निर्यातको ढोका खुलेको उद्योगीहरुले दावी गरेका छन् । कागज उद्योग सञ्चालकले गुणस्तरीय कागजको उत्पादन र निर्यातको संभावना बढेको भन्दै त्यहि अनुसारको लगानी प्रोत्साहन बढेको बताएका हुन् । पैठारी सहज र झुरा कागजको नि�. . .